समाचार Archive

चिनियाँ भूमिमै भवन बनेको टोलीको निष्कर्ष
सिमकोट, ललुङ्जोङमा निर्माण गरिएका सबै भवन चिनियाँ भूभागमै रहेको निष्कर्ष निकालिएको छ । चिनियाँ पक्षले नेपाली भूभागमा भवन बनाएको भन्ने बारेमा स्थलगत अनुगमनमा नेपाली टोली गएको थियो । नाम्खा गाउँपालिकाको लाप्चा क्षेत्रको भवन निर्माण स्थलमा दुवै

लक्षण देखिए मात्रै कोरोना परीक्षण
काठमाडौंँ , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निश्चित मापदण्ड बनाएर त्यसका आधारमा मात्रै व्यक्तिको पीसीआर परीक्षण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्न नयाँ मापदण्ड जारी गरेको हो। मन्त्रालयका प्रवक्ता

अत्यावश्यक वस्तुको मूल्य अकासिन थालेपछि सर्वसाधारणलाई मुस्किल
काठमाडौं , कोभिड–१९ को महामारी फैलिरहेको र चाडबाड नजिकिँदै गर्दा बजारमा अत्यावश्यक वस्तुको मूल्य एकाएक अकासिन थालेपछि काठमाडौं उपत्यकामै सर्वसाधारणलाई चुलो बाल्नै मुस्किल भएको छ । बजारमा नियमित अनुगमन नहुँदा तरकारीलगायतका अन्य उपभोग्य वस्तुमाथि बिचौलियाको नियन्त्रण

लोकसेवा, रोकिएका सबै परीक्षा धमाधम सुचारु हुँदै
काठमाडौं , कोभिड–१९ को महामारी सुरु भएपछि रोकिएका लोकसेवा आयोगका सबै परीक्षा धमाधम सञ्चालन हुने भएका छन् । सरकारले लोकसेवा आयोगको स्थगित परीक्षा सुचारु गर्ने निर्णय गरेसँगै आयोगले यसअघि रोकिएका विभिन्न सेवा समूह, श्रेणी तथा तहका

उडिरहेको हवाईजहाजको शौचालयमै आत्महत्या
एजेन्सी , एकजना यात्रीले उडिरहेको जहाजको शौचालयमै आत्महत्या गरेका छन्। बुधबार चीनको आन्तरिक उडानमा रहेको एक जहाजमा सवार यात्रुले शौचालयमा पसेर आत्महत्या गरेका हुन्। चिनियाँ पत्रिका पिपुल डेलीको अनलाइन सँस्करणका अनुसार चीनको फुजियानबाट चेङ्दुका लागि बुधबार

बुटवलमा थप एकजना कोरोना संक्रमित मृत्यु
बुटवल , बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी अनुसार बुटवल उपमहानगरपालिका-८ का ७२ वर्षीय वृद्धको उपचारका क्रममा शुक्रबार दिउँसो ४ बजे मृत्यु
ललितपुरका मेयर महर्जनलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्यमा समस्या आएपछि गरिएको कोरोना परिक्षणमा मेयर महर्जनमा शुक्रबार संक्रमण पुष्टि भएको हो ।पाटन अस्पतालमा गरिएको परिक्षणमा रिपोर्ट पोजेटिभ आएको महानगरको कार्यालयले जनाएको छ ।

पाश्चात्य जगतमा नारी उपहास तथा सक्षमताको संकुचित परिधी
सबैको जिन्दगी आफैमा अर्थपूर्ण हुने गर्दछ । जिन्दगीको हरेक घडी हरेकका लागि महत्वपूर्ण हुन्छ । त्यसै एउटा छोरीको तमाम जिन्दगीमा उस्ले दर्दनाक चुनौती झेल्नु परेको छ । एकातिर समाजमा छोरी कमजोर हुन्छन् भन्ने नकारात्मक भाव राखिएको
गृहमन्त्री थापाद्वारा छाङरुमा सशस्त्र प्रहरी बल गुल्मको उद्घाटन
काठमाडौं, गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको उद्घाटन गरेका छन् । दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुको गागामा स्थापित भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र नजीकै स्थापित सशस्त्र प्रहरीको गुल्मको हेलिकप्टरमार्फत व्यास पुगेर उनले उद्घाटन

काठमाडौँ उपत्यकामा थप ६४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौँ, उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा कोरोना संक्रमण देखिएको हो ।आज मुलुकका विभिन्न

