समाचार Archive
ओली र दाहाल भेटवार्ता निष्कर्ष बिहिन
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको भेटवार्ता सकिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली–प्रचण्डबीच करिब ३ घण्टा लामो छलफल भएको थियो ।

पुर्बि इलाम कोरोना सङ्क्रमण शून्य
इलाम कोरोना सङ्क्रमण महामारीपछि पहिलो पटक इलाम कोरोना शून्य जिल्ला भएको छ ।कोरोनाका सक्रिय सङ्क्रमितहरु घर फर्किएपछि इलाम कोरोना सङ्क्रमणमुक्त भएको हो । गत जेठ २७ गते जिल्लामा पहिलो सङ्क्रमित फेला परेकामा तीन महिनापछि कोरोना पोजिटिभको

गायक दुर्गेश थापा चलचित्र ए मेरो हजुर ४ मा देखिने
काठमाडौँ, गायक दुर्गेश थापा चलचित्र ए मेरो हजुर ४ मा देखिने भएका छन ।दुर्गेशले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत निर्देशक झरना थापा, निर्माता सुनिल थापा र कोरियोग्राफर रामजी लामिछानेसँगका संयुक्त तस्बिर सार्वजनिक गर्दै आफू चलचित्रमा एउटा गीत

मेक्सिकोको रेष्टुरेन्टमा अन्धाधुन्ध गोली चल्दा ११ जनाको हत्या
एजेन्सी, मेक्सिकोको मध्य क्षेत्रीय प्रान्त ग्वानजुतोको एक रेष्टुरेन्टमा आइतबार बिहान भएको हिंसामा परी ११ जनाको ज्यान गएको छ । प्राप्त पछिल्लो समाचारअनुसार सो रेष्टुरेन्टमा गएका हतियारधारीहरुले आइतबार बिहानीपख सो रेष्टुरेन्टमा रहेका पाहुना र कर्मचारीहरुमाथि गोली चलाएका
बलात्कार प्रयासका तीन अभियुक्त पक्राउ
सप्तरी, बलात्कार प्रयासका तीन अभियुक्त पक्राउ परेका छन् । सप्तरीमा चार वर्षअघि सो घटना भएको थियो ।एक्काइस वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सप्तरीको डाकनेश्वरी नगरपालिका–३ भुतहीका ३२ वर्षीय पवन पण्डित कुम्हार, ५८ वर्षीय

मन्त्रिपरिषद् पुनर्गठनबारे ओली दाहालबीच छलफल जारी
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल जारी रहेको छ ।मन्त्रिपरिषद् पुनर्गठन गर्ने बिषयमा छलफलका लागि केहिबेर अघि अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् । दुवै अध्यक्षबीच यस

देउखुरीको गढवामा गरिब घर छान्ने काम सकियो
देउखुरी, नेपाल सरकार भूमी ब्यवस्था तथा सहकारी मन्त्रालयद्धारा संचालित गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरणका लागि वडागत तथ्यांक संकलन गर्ने काम गढवा गाउँपालिकामा सकिएको छ । बिगत फागुन ८ गते देखि सुरु भएको तथ्यांक

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ७ हजार पुग्यो
धनगढी, सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार तीन सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको संख्या सात हजार तीन सय नाघेपनि प्रदेश स्वास्थ्य निर्देशनालयले भने आईतबार सम्म सात हजार ५१ जनामा कोरोना

भालुको आक्रमणबाट एकजना गम्भीर घाईते
बाजुरा, बाजुरामा भालुको आक्रमणबाट एक जना गम्भीर घाईते भएका छन्। जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर १० सिगाडामा भालुको आक्रमणबाट ३६ वर्षीय युवक मने साउँद घाईते भएका हुन् ।बिहान घर नजिकै शौचालय गर्न जाने क्रममा भालुले आक्रमण

संङ्क्रमण दर बढेसंगै बर्दियामा लागु भयो जोर बिजोर प्रणाली
बर्दिया, बर्दियामा कोरोना भाइरसको सङ्क्रमण दर दिन प्रतिदिन बढेसँगै बर्दियामा जोर बिजोर प्रणाली लागू गरिने भएको छ। प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले असोज १३ गतेदेखि जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको

