समाचार Archive
बुहारी मार्ने अधिकारीलाई पुर्पक्षमा राख्न आदेश
काभ्रे, जिल्ला अदालत काभ्रेपलाञ्चोकले बुहारी रञ्जनाको हत्या गर्ने सुदर्शन अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीका सुदर्शन अधिकारीलाई थुनामा राख्ने आदेश दिइएको हो । न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले सोमबार थुनछेक

नारी स्वतन्त्रता र अधिकारको उच्च मागले निम्त्याएको विकृत सामाजिक परिवेश
पुर्वीय समाज मुलत: आफ्नै संस्कृति र मान्यताको समाज हो। यो समाज वैद्धिक समाजको रूपमा पनि नामांकित छ। आफ्नै सभ्यता र मौलिकताको बिबिध नमुनाहरु बोकेर आदिम कालदेखी आधुनिक कालसम्म आइपुग्दानपुग्दै हाल भने विभिन्न बिद्रोह र परिवर्तनका बुलन्द

विराटनगर र धरानमा दुई कोरोना संक्रमितको मृत्यु
विराटनगर , विराटनगर र धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार बिहान मोरङको सुनबर्षी नगरपालिकाकी-७ की ६८ बर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु
बाँकेमा मंगलबार कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ।कोहलपुर नगरपालिका वडा नम्बर १० का ५३ वर्षीय पुरुष र नेपालगञ्ज मेडिकलेजमा कार्यरत ४१ वर्षीय पुरुषको मृत्यु भएको हो। प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार एक जनाको मंगलवार

बलात्कारमा हजुरबुवादेखि छिमेकीसम्म संलग्न
काठमाडौं, बलात्कारका घटनामा घरभित्रकै हाडनाता पर्ने व्यक्ति, आफन्तदेखि छिमेकी र चिनेजानेका व्यक्ति बढी संलग्न हुने गरेको पाइएको छ । नेपाल प्रहरीले पीडित र पीडकका नाताका आधारमा तयार गरेको तथ्यांकले हजुरबुवादेखि बुवा÷झट्केलो बुवा, ससुरा, काका(मामा(ठूलोबुवा, चिनजानका व्यक्ति

विश्वमा कोरोना भाइरसबाट १० लाखभन्दा बढीले ज्यान गुमाए
काठमाडौं , विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । कोरोनाका कारण विश्वका हालसम्म २ सय १५ मुलुकका गरी कूल १० लाख ६ हजार ९० जनाले ज्यान गुमाएका

यसकारण बढ्छ मुटुरोगको जोखिम
काठमाडौँ , अस्वस्थकर जीवनशैलीका कारण मुटुरोगको जोखिम बढेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएको अहिलेको अवस्थामा मुुटुुरोगीका समस्या झनै थपिएका छन् । मानिस आफ्नो स्वास्थ्यलाई भन्दा खानपानले गर्दा मुटुरोगको सिकार हुने गरेका छन् । स्वस्थ

अब एसिड हान्दा नलागे पनि १० वर्ष कैद सजाय
काठमाडौं , राष्ट्रपति विद्यादेवी भण्डारीले एसिडको बिक्री वितरण नियमन गर्ने र आक्रमणविरुद्ध कडा सजाय प्रस्ताव गरिएको अध्यादेश जारी गरेकी छन् । भण्डारीले अध्यादेश प्रमाणीकरण गरेसँगै सो अध्यादेश कार्यान्वयनमा जानेछ । संविधानको धारा १४४ को १ बमोजिम
छोरीको बलात्कार गर्ने बाबु पक्राउ
धादिङ , आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।चौध वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक

नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८१ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५१ जनामा कोरोना संक्रमित

