समाचार Archive

डा. केसीसँग वार्ता गर्न सरकारले बनायो समिति

काठमाडौं, सरकारले डा. गोविन्द केसीसँग वार्ता गर्न समिति गठन गरेको छ। चिकित्सा शिक्षा सुधारलगायतका माग राखेर २४ दिनदेखि अनशनरत डा. केसीसँग वार्ता गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा वार्ता समिति गठन गरेको

खुल्यो डिभी, कसरी भर्ने ?

काठमाडौं,  सन् २०२२ को डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमका लागि आज (बुधबार) बाट आवेदन दर्ता खुलेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले सन् २०२२ को डीभीका लागि आज राति ९ः४५ बजेबाट आवेदन खुला हुने जनाएको छ । डीभी

जाजरकोटको अउलखोलामा जीप दुर्घटना, पाँच जनाको मृत्यु

जाजरकोट, जाजरकोट जुनिचाँदी गाउँपालिका-१ स्थित अउलखोला लोड्नीमा जीप पल्टिँदा वडा अध्यक्षसहित पाँच जनाको ज्यान गएको छ  सदरमुकाम खलङ्गाबाट जुनिचाँदी गाउँपालिकातर्फ जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप पल्टिँदा जुनिचाँदी गाउँपालिका-११ का अध्यक्ष अमरबहादुर शाहीसहित पाँच

अपहरित बालिकाको २ महिनापछि उद्दार

बाँके, दुई महिनादेखि अपहरित बालिकाको प्रहरीले उद्दार गरेको छ । ती बालिका अपहरणमा संलग्न बर्दिया बढैयाताल गाउँपालिका ७ का २१ बर्षीय मुकेश यादव, ५५ बर्षीय हरिराम अहिर र बढैयाताल ७ का ३५ बषीए अगलेश यादवलाई पक्राउ

कोरोनाले पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ ।

काठमाडौं उपत्यकामा थपिए १,६८४ कोरोना संक्रमित

काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १,६८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना गरी जम्मा १,६८४ जना संक्रमित थपिएका छन् ।

एकै दिन ३४ सय ३९ जनालाई कोरोना संक्रमण,

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा एकै दिन हालसम्मकै बढी ३४ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २५ हजार

जंगली जनावर चित्तल मार्ने पक्राउ

बाँके, राप्तीसोनारी गाउँपालिकामा जंगली जनावर चित्तल मार्ने दई जना प्रहरीको फन्दामा परेका छन् । राप्तीसोनारी ६ कुण्डाचोक स्थितमा जंगली जनावर चित्तल मारेको भन्ने सुचनाको आधारमा ईप्रका बनकट्टी र अ प्र पोष्ट फत्तेपुरबाट खटिएको प्रहरी टोलिले बाँके

डा गोविन्द केसीका मागको सम्बोधन नगरेको भन्दै कांग्रेसको आपत्ति

काठमाडौं, प्रतिपक्षी नेपाली कांग्रेसले अनशनरथ डा गोविन्द केसीका मागको सम्बोधन नगरेको भन्दै आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति सार्वजनिक गर्दै डा केसीसँग सरकारले वार्ता नगरेको भन्दै आपत्ति जनाएका हुन् । विज्ञप्तिमा प्रवक्ता

नेकपाका उपाध्यक्ष गौतमविरुद्धको रिटमाथिको सुनुवाइ आज नहुने

काठमाडौं, नेकपाका उपाध्यक्ष गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ आज नहुने भएको छ।राष्ट्रिय सभा सदस्यमा मनोनीत गौतमको नियुक्ति बदरको माग गर्दै दायर भएको रिटमा आज सुनुवाइ गर्ने भनेर तय गरिएको थियो।तर कोरोनाका कारण न्यायाधीशहरू आइसोलेसनमा रहेपछि