समाचार Archive

२४ घण्टामा १६८० ले ‘जिते’ कोरोना
काठमाडौं, पछिल्लो २४ घण्टामा थप १६८० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७३ हजार २३ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा

३० हजार ठाउँमा निःशुल्क इन्टरनेट पुर्याउने
काठमाडौँ, सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट पु¥याउने लक्ष्यसाथ नेपालको इन्टरनेट सेवा प्रदायक वल्र्डलिङ्क र फेसबुकले सहकार्य सुरु गरेका छन् । यो सहकार्यसँगै आगामी तीन वर्षभित्र हरेक वर्ष १० हजारका दरले ३० हजार थप सार्वजनिक स्थानमा निःशुल्क वाईफाई

सरकार र केसीबिच वार्ता हुदै
काठमाडौं, चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनशनरत डा गोविन्द केसी पक्ष र सरकारी टोलीबीच आज फेरि वार्ता हुने भएको छ। हिजो अबेरसम्म सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बसेको वार्ता विना निष्कर्ष टुङ्गिएको वार्ता आज पुनस् बस्ने भएको हो।

भारतका केन्द्रीय मन्त्री पासवानको निधन
काठमाडौं, भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन भएको छ । उनको ७४ वर्षको उमेरमा निधन भएको हो। केही समयअघि मात्रै मुटुको अप्रेसन गराएका मन्त्री पासवानको दिल्लीमा रहेको एस्कट्र्स अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका

आकर्षक श्रम गन्तव्य दक्षिण कोरियाका श्रमिकले तलब पाएनन्
कारिया, नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनु पर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ । यहाँको श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन् २०१६ देखि

धादिङका गुण्डा नाइके राधे भण्डारी पक्राउ
काठमाडौं, प्रहरीले धादिङका गुण्डा नाइके राधे भण्डारी पक्राउ परेका छन । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएपछि जिल्ला प्रहरी कार्यालय धादिङले उनलाई पक्राउ गरेको हो । बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि उनले अवैध तरिकाले बालुवा निकालिरहेका थिए ।

भेरी अस्पतालद्धारा माइक्रोस्कोपिक न्युरोसर्जरी सेवा सुरु
बाँके, नेपालगञ्ज स्थित भेरी अस्पतालमा माइक्रोस्कोपिक न्युरो सर्जरी सेवा सुरु भएको छ। अस्पतालमा अपरेटिङ माइक्रोस्कोप जडानसँगै उक्त सेवा सुरु भएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए। मस्तिष्क र मेरुदण्डजस्ता अत्यन्त संवेदनशील अंगमा हुने

नयाँ पाठ्यक्रम लागू पुर्व शिक्षकलाई अभिमुखीकरणको माग
काठमाडौं, नेपाल शिक्षक महासंघले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्नु भन्दा पहिले शिक्षकलाई अभिमुखीकरण गर्न माग गरेको छ। विहिबार शिक्षा पत्रकार समाजसँग गरिएको भर्चुअल छलफलमा महासंघका राष्ट्रिय अध्यक्ष बाबुराम थापाले आफूहरु नयाँ पाठ्यक्रम

पन्जाबलाई ६९ रनले पराजित गर्दै हैदराबादको तेस्रो जित
एजेन्सी, यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले तेस्रो जित निकालेको छ । दुबईमा बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गर्दै हैदराबादले तेस्रो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट

मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डको वेल्समाथि ३–० को सहज जित
एजेन्सी, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले वेल्समाथि सहज जित निकालेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा इंग्ल्याण्डले वेल्सलाई ३-० ले हराएको हो । वेम्वली स्टेडियममा भएको खेलमा इंग्ल्याण्डको जितमा डेब्यु खेल खेलिरहेका डोमिनिक काल्भर्ट लेविन,

