समाचार Archive

संस्थागत बिद्यालय शिक्षक युनियन सुर्खेतको प्रदशन

सुर्खेत, संस्थागत बिद्यालय शिक्षक युनियन सुर्खेतले बिरोध प्रदशन गरेको छ । बिगत ८ देखि ९ महिना सम्मको तलब नपाएको भन्दै सनिबार बिरोध प्रदशन भएको थियो । वारम्वार कर्णाली सरकारलाई ध्यानाकर्षन पत्र बुझाउदै आयपनि संस्थागत बिद्यालयका शिक्षकहरुको

नेपाली बजारमा सुनको मूल्य बढ्यो

काठमाडौं, आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोलामा ८ सय रुपैयाँले बढेर ९५ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार सुन तोलाको ९४ हजार ८ सय

कर्मचारीबाट जुस पिएर डा केसीले तोडे अनसन

काठमाडौं, डा गोविन्द केसीले १९ औं आमरण अनशन तोडेका छन् । शनिबार सरकारसँग ८ बुँदे सहमति भएपछि डा केसीले २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् । डा केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट

नोबेल अस्पताल दुई कोरोना संक्रमितको मृत्यु

मोरङ, विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक नारायण दाहालका अनुसार मृतक दुबै सुनसरीका हुन् । शनिबार राति हरिनगर गाँउपालिका ४ का ७१ वर्षीय वृद्ध र दुहबी ३ की

समुदायमा कोरोना फैलदै गएपछि पठनपाठन स्थगित

प्यूठान, प्यूठानको नौबहिनी गाउँपालिकाले शिक्षण सिकाइका क्रियाकलाप स्थगन गरेको छ ।समुदायमा कारोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि नौबहिनीका विद्यालयका पठनपाठन कार्य स्थगन गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ

निजी स्रोतका २८ हजार शिक्षक तलबबाट वञ्चित

भरतपुर , देशकै नमुना माध्यमिक विद्यालयमध्येको नारायणी माध्यमिक विद्यालयमा दरबन्दीमा भन्दा निजी स्रोतका शिक्षक बढी छन् । शिशुदेखि कक्षा १२ सम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुने यो विद्यालयमा ४० जना मात्रै दरबन्दीका शिक्षक छन्

भात खान ६ महिनादेखि खुलामञ्च

काठमाडौं , शनिबारको दिन । बिहानको सवा नौ बजे । खुलामञ्चको एक भागमा बनाइएको बसपार्कमा बसहरू धमाधम थपिँदै थिए । खाना खाने र खुवाउने समय हुँदै थियो । एक–दुई जना गर्दै खाना खान आउनेहरूको संख्या केही

भ्रष्टाचारमा महिला संलग्नता न्यून

काठमाडौँ , समाजमा महिला बढी तामझाम गर्न, छिमेकीलाई आफ्नो रवाफ देखाउन, विलासिताका सामग्री खरिद गर्न खोज्छन् अनि पुरुषलाई बढी कमाउन दबाब दिन्छन् । त्यसैले भ्रष्टाचारजन्य कार्य गर्न पुरुष बाध्य हुन्छन् भन्ने आरोप महिलाम(ाथि लगाइन्छ । के

बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

बाँके, बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका– १० ट्राफिक चोकका ८४ वर्षीय वृद्ध र कोहलपुर नगरपालिका- ८ निवासी ७१ वर्षीया वृद्धाको शनिबार राति मृत्यु भएको हो ।

कोरोनाले पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६१४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४