समाचार Archive

दाङमा देखियो पशुमा लाग्ने भाइरस लम्पी स्किनको संक्रमण

 भालुवाङ , पशुमा लाग्ने नयाँ भाइरस लम्पी स्किनको संक्रमण दाङको देउखुरीमा देखियो पशु स्वास्थ्यकर्मीद्धारा सचेत बन्न कृषकहरुलाई आग्रह ओमप्रकाश गुप्ता , सिसहनियाँ पशुमा लाग्ने नयाँ भाइरस लम्पी स्किनको संक्रमण दाङको देउखुरीमा पनि देखा परेको छ ।

प्रहरी चौकी सिसहनियाँको नयाँ प्रहरी प्रमुखमा पोख्रेल

भालुवाङ , प्रहरी चौकी सिसहनियाँमा नयाँ प्रहरी प्रमुखको रुपमा प्रहरी नायव निरिक्षक बत्तिकुमार पोख्रेल आएका छन् । केहि अघि प्रहरी नायक निरिक्षक गोपालकुमार मल्लको जिल्ला प्रहरी कार्यालय घोराही दाङमा सरुवा भएपछि सोहि ठाउँबाटै नयाँ प्रहरी प्रमुखको

नेपालमा थप २ हजार ७१ जनामा संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप २ हजार ७१ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार ७१ जनामा संक्रमण देखिएको हो । योसँगै कुल संक्रमितको संख्या

मुख्यमन्‍त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत,कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। सत्तारुढ नेकपाका सांसदहरुले नै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव नेकपाका १८ जना सांसदले संसदीय दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। नेकपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीको कार्यशैली

सुर्खेतमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु

सुर्खेत, सुर्खेतमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।  सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा वीरेन्द्रनगर नगरपालिका १०, की ६५ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएकोे प्रदेश अस्पतालका कोरोना फोकल प्रशन डा नवराज केसीले जानकारी

आईपीएलमा सनराइजर्स हैदरावाद र राजस्थान रोयलर्सबीच भिडन्त

एजेन्सी, युएईमा जारी आईपीएलमा आज सनराइजर्स हैदरावाद र राजस्थान रोयलर्सबीच भिडन्त हुँदैछ । खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे दुबई अन्तराष्ट्रिय रंगशालामा हुँदैछ । लिगमा आफ्नो सातौँ खेलमा हैदरावाद राजस्थानलाई पराजित गर्दै शिर्ष चारमा उक्लिने तयारीमा छ

भक्तपुरका विभिन्न गेष्ट हाउसमा प्रहरीको छापा

भक्तपुर, महानगरीय प्रहरी वृत्त थिमिले विभिन्न गेष्ट हाउसमा छापा मारेको छ । छापामार्दा अनैतिक गतिविधिमा संलग्न रहेको अभियोगमा गेष्ट हाउस सञ्चालकसहित १४ जनालाई पक्राउ गरेको छ । ठिमी क्षेत्रमा सञ्चालित विभिन्न गेष्ट हाउसमा लकडाउनपछि अनैतिक गतिविधि

कोरोना संक्रमणबाट भरतपुर महानगरका वडाध्यक्षको मृत्यु

चितवन, भरतपुर महानगरपालिका –२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनी गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सो पदमा निर्वाचित भएका थिए ।  उनको भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु

फ्रेन्च ओपन इगाले जितिन्

एजेन्सी, पोल्याण्डकी १९ वर्षिया युवती इगा स्विएटेकले महिलातर्फको फ्रेन्च ओपनको उपाधि जितेकी छिन् । उनले कुनै पनि सेट नगुमाई उपाधि जितेकी हुन् । फ्रेन्च ओपनको इतिहासमा सेट नगुमाई उपाधि हात पार्ने इगा स्टेफी ग्राफ र जस्टिन हेनिनपछि

राजधानी देउखुरीको खेत-खेतमा जग्गा कारोबारी

भालुवाङ, लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरी बनाउने प्रदेश सभाले निर्णय संगै देउखुरी क्षेत्रमा आन्तरिक रुपमा जग्गाको कारोबार बढ्न थालेको छ । राजधानीको नाममा जग्गाको अस्वाभाविक कारोबार हुने ठानेपछि सरकारले जग्गाको कित्ताकाट रोक्का गरे पनि