समाचार Archive

पछिल्लो २४ घण्टामा थपिए ५७४३ कोरोना संक्रमित
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ५७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार

२४ घण्टामा २९९६ कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं, पछिल्लो २४ घण्टामा थप २९९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९९ हजार ६०५ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा

उपत्यकामा थपिए ३ हजार १०७ कोरोना संक्रमित
काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २३९१, भक्तपुरमा १७३ र ललितपुरमा ५४३ गरी जम्मा ३ हजार १०७ जना संक्रमित

राष्ट्रिय सुरक्षा परिषदको बैठक बस्दै
काठमाडौं , राष्ट्रिय सुरक्षा परिषदको बैठक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सुरक्षा परिषदको बैठक आजै ४ बजे बस्ने तयारी भएको छ । बैठकमा देशमा विकसित भएको पछिल्लो घटनाक्रमको बारेमा छलफल हुने स्रोतले जनाएको

दलालले भारत पुर्याएका दुई महिलाको उद्धार
सुदूरपश्चिम, भारतको नयाँदिल्लीमा अलपत्र परेका दुई महिलाको माइती नेपालको पहलमा उद्धार गरी धनगढी पुर्याइएको छ । कुवेतमा नोकरी लगाई दिने भन्दै दलालले दिल्ली पुर्याएर अलपत्र पारेपछि मकवानपुरकी ५२ वर्षीया महिला र रौतहट माइतीघर भई भारतको बिहार

कक्षा १२ को परीक्षा मंसिर ९ बाट हुने
काठमाडौं-कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बैशाख ८ गतेदेखि सञ्चालन हुने गरी तय भएको कक्षा १२ को साधारण(संगीत, ललितकला र संस्कृत विषय
बर्दियामा २३ किलो चरेससहित एक महिला पक्राउ
बर्दिया, सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाले २३ किलो लागुपदार्थ सहित आज बुधबार एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूकुम खलंगा बस्ने निर्मला बाठा मगर रहेको छन भने १ महिला

रानीपोखरीको आफ्नै ऐतिहासिक र साँस्कृतिक महत्व छ– राष्ट्रपति
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको किनारमा उभिएर गरेको अठोट पूरा भएकोमा खुसी लागेको बताएकी छन्। रानीपोखरी र दरबार हाइस्कुल पुनिनिर्माण सकिएकोमा उनले खुसी व्यक्त गरेकी हुन्। उनले भूकम्पमा क्षति भएका अन्य संरचनाको पनि पुनर्निर्माण सकिने बताइन्।

रानीपोखरी पुनर्निर्माणको उद्घाटन गरिंदै
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुलको आज उद्घाटन गर्दैछिन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ राष्ट्रपति भण्डारीले पहिला रानीपोखरी र त्यसपछि दरबार हाइस्कुलको उद्घाटन गर्ने कार्यक्रम छ ।

खेतवाट धान बोकेर आउदै गरेको ट्याक्टर पल्टिदा १ जनाको मृत्यु, ३ घाईते
नेपालगन्ज, बाँकेको जानकी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।मंगलबार साझ जानकी गाउँपालिका वडा नं. ३ रमुवापुर गाउँमा खेतवाट धानबालि लोड गरेर आउदै गरेको भे १ त ५४२४ नम्बरको ट्याक्टर दुर्घटना हुदा त्यसमा

