समाचार Archive

लुटपाटको आरोपमा भारतमा पाँच नेपाली पक्राउ

काठमाडौं,एक व्यापारीको घरमा लुटपाट गरेको आरोपमा भारतको हैदरावादबाट एक महिलासहित चार नेपाली पक्राउ परेका छन् । उनीहरुको साथबाट १७ लाख रुपयाँ जफत गरेको स्थानीय प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुले १९ अक्टोबरमा एक

अब डोटीमा प्रादेशिक इन्जिनियरिङ कलेज स्थापना हुने

डोटी, जिल्लामा प्रादेशिक इन्जिनियरिङ कलेज स्थापना हुने भएको छ । कलेज स्थापनाका लागि विश्व विद्यालय अनुदान आयोग (यूजीसी) पूर्व प्रमुख त्रिरत्न बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरिएको छ ।समितिले प्रारम्भिक अध्ययन, सम्भाव्यता अध्ययन भएपछि अन्तिम

अछाममा धारिलो हतियारको आक्रमणबाट १ जनाको मृत्यु

अछाम, अछाममा धारिलो हतियारको आक्रमणबाट एक जना विद्यार्थीको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका वडा नं। ३ चैतेखालीका २० वर्षीय देवेन्द्र थापा रहेको

स्वास्थ्य सुरक्षा मापदण्ड बिनै सवारीसाधन सञ्चालन

बागलुङ, सरकारले तोकिएका स्वास्थ्य मापदण्ड पालना गरेर मात्र सार्वजनिक सवारीसाधन चलाउन अनुमति दिएको छ तर बागलुङका सवारीचालकले भने मापदण्ड पालना गरेको देखिँदैन ।सार्वजनिक यातायात सञ्चालन निर्देशिका र यातायात तथा सुरक्षा मापदण्ड पूरा नगरी सवारीसाधन चलाउँदा कोरोना

पेशावरको मस्जिदमा आत्मघाती बम विस्फोट, ७ को मृत्यु

पेशावर, पाकिस्तानको पेशावर सहरस्थित एक मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।मंगलबार स्थानीय समय अनुसार बिहान साढे ८ बजे धिर कोलनीस्थित मदरसामा विस्फोट हुँदा दर्जनौं घाइते भएका छन् । हालसम्म कुनै पनि

कोरोनाका कारण एक लाख २२ हजार नेपाली विदेशबाट फर्किए

काठमाडौं,  विश्वव्यापी कोरोना महामारीका कारण सिर्जित असहज परिस्थितिका कारण विदेशबाट हालसम्म एक लाख २२ हजार बढी नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबारसम्मको तथ्याङ्कअनुसार १ लाख २२ हजार ५६३ नेपाली हवाइ उडानमार्फत स्वदेश

चन्द्रमाको सतहमा भेटियो पानी

काठमाडौँ, अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमाको सतहमा पानी भेटिएको जनाएको छ ।नासा र जर्मन एरोस्पेस सेन्टरद्वारा सञ्चालित स्ट्राटोसफेरिक अब्जर्भभेटरी फर इन्फारेड एस्ट्रोनोमी (सोफिया)ले सूर्यको प्रकाश पर्ने चन्द्रमाको एक क्षेत्रमा पानी भेट्टाएको हो । ‘सोफिया’ उडिरहेको प्लेनमा

खोटाङमा जीप दुर्घटना हुदा ३ को मृत्यु, ४ घाइते

खोटाङ, खोटाङमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । अन्य चार जना घाइते भएका छन् । उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको जीप दुर्घटना हुँदा तीन

जुवाको खालबाट वडाध्यक्ष सहित ११ जना पक्राउ

काठमाडौं, गुल्मीको रेसुङ्गा नगरपालिकामा जुवाको खालबाट प्रहरीले वडाध्यक्ष सहित ११ जनालाई पक्राउ गरेको छ ।रेसुङ्गा नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन प्रसाद पाण्डे सहितको टोलीलाई प्रहरीले होटल एभरग्रीनबाट पक्राउ गरेको हो । सोमबार राति विशेष

कोरोनाका कारण अझै कठिन अवस्था सिर्जना हुन्छ : डब्ल्युएचओ

काठमाडौँ, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोनाका कारण अझै कठिन अवस्था सिर्जना हुने चेतावनी दिएको छ । कोरोना भाइरसको महामारीले अबका केही महिना अत्यन्तै कठिन हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको हाे । ब्ल्युएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले