समाचार Archive

हुम्लाको सामुदायिक वनमा भीषण आगलागी
हुम्ला, हुम्लाको सिमकोट गाउँपालिका–४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा बिहीबार दिउँसोदेखि भीषण आगलागी भइरहेको छ । चेला वनबाट शुरु भएको आगो सिङमच्छिउ सामुदायिक वन हुँदै बल्देजुडासम्म पुगेको त्यहाँका स्थानीयवासीले बताएका छन् । बिहीबार दिउँसो

सङ्घीयता सबल बनाउन १३ अर्ब
काठमाडौँ, सरकारले सङ्घ, प्रदेश र स्थानीय तहलाई एक सूत्रमा बाँध्दै सङ्घीयतालाई सबलीकरण गर्न प्रदेश तथा स्थानीय शासन सहयोग (पीएलजीएसपी) कार्यक्रम सुरु गरेको छ । कुल बजेट १३ अर्ब रुपियाँको लागतमा चार वर्षसम्म सञ्चालन हुने यस कार्यक्रममा

विश्वविद्यालयका विद्यार्थीलाई घरबाटै परीक्षा
काठमाडौँ , उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीले घरमै परीक्षा (होम इग्जाम)को अनुभव सँगालेका छन् । कोरोना भाइरस (कोभिड–१९)का कारण विद्यार्थीको परीक्षा भौतिक रूपमा हुन नसक्दा शैक्षिक सत्र नै गुम्ने खतरा बढेपछि विश्वविद्यालयले विद्यार्थीलाई घरबाटै परीक्षा लिने

कस्मिरमा भाजपाका नेतासहित तीन जनाको हत्या
एजेन्सी, दक्षिणी कस्मिरको कुलगाममा भारतीय जनता पार्टी (भाजपा)का नेता फिदा हुसैनसहित ३ जनाको हत्या गरेका छन्। भारतीय सञ्चार माध्यमहरूका अनुसार हुसैन भाजपा युवा मोर्चाका महासचिव थिए । उनका दुई कार्यकर्ता उमर रासिद बेग र उमर रमजान

टिपरले बसलाई ठक्कर दिंदा पाल्पामा आठ जना घाइते
पाल्पा, पाल्पामा टिपरले बसलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन् । घाइते सबै बसका यात्रु हुन् । पाल्पा–बुटवल सडकको सिद्धार्थ राजमार्गमा पर्ने तानसेन नगरपालिका ७ बाँसटारीमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । बिहीबार दिउँसो

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना
काठमाडौं, नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ एन्फाले बिहीबारदेखि प्रशिक्षणमा बोलाएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएका हुन् । कोरोना देखिएका चार जना खेलाडी सेल्फ

फ्रान्सको एक चर्चमा चक्कु प्रहार गरी तीन जनाको हत्या
एजेन्सी, फ्रान्सको निस शहरस्थित एक चर्चमा अन्धाधुन्ध चक्कु प्रहार गरि तीन जनाको हत्या गरिएको छ । आक्रमणकारीले दुई महिला र एक पुरूषको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । निस शहरको नोट्रे डाम बासिलिकमा भएको

दाङ भालुवाङका ६५ वर्षीय कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु
भालुवाङ, दाङ देउखुृरीको राप्ती गाउँपालिका १ भालुवाङका ६५ वर्षीय कोरोना संक्रमित पुरुषको आज विहिवार बाँकेमा मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनको दिउँसो ३ः५० बजेतिर नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा उपचारका
काठमाडौंका सीडीओ जनकराज दाहाललाई कोरोना संक्रमण
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण भएको छ। टाउको दुखेपछि उनले पिसीआर परीक्षणका लागि स्वाब दिएकोमा रिपोर्ट आज पोजेटिभ आएको हो। गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार सिडिओ दाहाललाई कोरोना देखिएको हो। दाहालले आफू

नेपाली काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं, नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। कात्तिक २१ गते शुक्रबार दिउँसो १ बजे बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टीको १४औं महाधिवेशनबारे छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो । बैठकमा

