समाचार Archive

उखु किसानलाई चिनी मिलले छ वर्षदेखि १ अर्ब २० करोड तिर्न बाँकी

काठमाडौं ,उखु किसानले आन्दोलन गरे पनि अझै १ अर्ब २० करोड रुपैयाँ भुक्तानी पाएका छैनन्। चिनी मिलले विभिन्न बहाना झिकेर पछिल्लो ६ वर्षदेखिको बक्यौता रकममा झुलाएको झुलायै गरेका हुन्। सरकारले गत वर्ष पुसमा बक्यौता उपलब्ध गराउन

म्याद नागेका अखाद्य वस्तु बिक्रीवितरण गर्नेलाई जेल सजाय

म्याद गुज्रेका अखाद्य वस्तुको बिक्रीवितरण भैरहेका बेला वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले पहिलो पटक अखाद्य वस्तु बिक्री गर्ने दुईजनालाई जेल सजाय तोकेको छ। विगतमा अखाद्य वस्तु बिक्री गर्नेलाई जरिवाना तिराउने गरेको विभागले उपभोक्ता संरक्षण

तनहुँमा ३० फरार प्रतिवादी पक्राउ

तनहुँ, जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादीलाई पक्राउ गरेको छ ।विभिन्न अपराध एवं मुद्दामा संलग्न रही जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न

भारतको बिहार विधानसभा निर्वाचनको आज मतगणना

काठमाडौं, भारतको नेपाली सीमावर्ती राज्य बिहारमा भएको विधान सभाको निर्वाचनको मतगणना आजबाट हुने भएको छ ।यसको नतिजा आज रातिसम्म आउने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बिधानसभा चुनावमा नीतीश कुमार नेतृत्वलाई चुनौती दिन विपक्षी महागठबन्धन पार्टी चुनावी

महामारीका बेला विद्यालय खोल्ने शिक्षा मन्त्रीको तयारी

काठमाडौं, कोभिड–१९ का कारण बन्द रहेका शिक्षालय सञ्चालन गर्न सक्ने अधिकार स्थानीय तहको तोकिएको छ । संक्रमणको अवस्था हेरी विद्यालय खोल्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यढाँचा तयार गरेको छ । कार्यढाँचाअनुसार स्थानीय तहको समन्वयमा विद्यालय

कोरोनाविरुद्धको खोप तयार, विश्वमा जाग्यो आश

काठमाडौं, बेलायती उत्पादकले कोरोना भाइरसविरुद्ध पहिलो ‘प्रभावकारी’ खोप तयार भएको सोमबार घोषणा गरेका छन्। विश्वलाई तहसनहस बनाइरहेको यो भाइरस नियन्त्रणको उपाय निकालेको दाबी गर्दै त्यहाँका वैज्ञानिकले ‘विज्ञान र मानवताका लागि महान् दिन’ भनेका छन् । उक्त

चुनाव हारेपछि ट्रम्पको कठोर कदम, रक्षामन्त्री एस्पर बर्खास्त

काठमाडौँ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री मार्क एस्परलाई हटाएका छन् ।चुनाव हारेपछि ट्रम्पले एस्परलाई हटाएका हुन् । ट्रम्पले अन्तरिम रुपमा रक्षामन्त्रीको जिम्मेवारी राष्ट्रिय आतंकवाद नियन्त्रण केन्द्रका निर्देशक क्रिस्टोफर मिलरलाई दिएका छन् । यसअघि नै रक्षामन्त्रीको राजीनामा

पाकिस्तानमा विवाहका लागि नयाँ निर्देशिका

एजेन्सी, पाकिस्तानमा बैबाहिक समारोह आयोजनाका लागि नयाँ मापदण्ड तथा निर्देशिका जारी गरिएको छ ।कोरोनाभाइरसको दोस्रो चरणको महामारी बढ्दै गएपछि सरकारले बैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको हो । पाकिस्तानमा पछिल्लो २४ घण्टामा एक हजार ६५०

१६ लाख रुपैयाँसहित भारतीय एक नागरिक पक्राउ

वीरगन्ज,पर्सा प्रहरीले १६ लाख रूपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।ना ६४ प ९०५६ नम्बरको मोटरसाइकलमा सवार भारत विहारको रक्सौल निवासी कृष्णकुमार जैनको साथबाट प्रहरीले १६ लाख रूपैयाँ बरामद गरेको जनाएको छ । उनलाई वीरगन्ज

उपत्यकामा थपिए १४२८ कोरोना संक्रमित

काठमाडौं, काठमाडौं उपत्यकामा थप १४२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १३६, ललितपुरमा २०१ र भक्तपुरमा ९१ जनालाई कोरोना संक्रमण देखिएको छ। योसँगै हालसम्म काठमाडौंमा ७३ हजार