समाचार Archive

बलात्कारको घटना मिलापत्र गराउने वडाध्यक्षसहित ६ जना पक्राउ

काठमाडौं, बैतडीमा बलात्कारको घटना मिलापत्र गराउने वडाध्यक्षसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको घटनालाई झैझगडा भएको भनी पीडित किशोरीलाई ललाईफकाई १ तोला सुन दिने प्रलोभन देखाई मिलापत्र कागज बनाउने कार्यमा संलग्न

कोरोनाबाट विदेशमा थप ६ जना नेपालीको मृत्यु

काठमाडौं,  कोरोना भाइरस संक्रमणबाट विदेशमा यो साता थप ६ जना गैरआवासीय नेपालीको निधन भएको छ ।योसँगै कोरोनाबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या २९९ जना पुगेको छ । हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको निधन भएको छ

कैलास एयरको हेलिकप्टर दुर्घटना, नुवाकोटमा आकस्मिक अवतरण

काठमाडौं,  कैलाश एयरको हेलिकप्टर ठूलो दुर्घटनाबाट जोगिएको छ । बाग्लुङको गलकोटबाट काठमाडौंका लागि उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटनामा परेको छ । हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ । उडिरहेको हेलिकप्टरमा चरा ठोकिएपछि दुर्घटना भएको गलकोट नगरपालिका–३ का

ट्रम्पको कानुनी चुनौती पेन्सिल्भेनिया अदालतद्वारा खारेज

वासिङ्ट,  अमेरिकी राज्य पेन्सिल्भेनियाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट दायर निर्वाचनसँग सम्बन्धित निवेदन शनिबार खारेज गरिदिएको छ ।निर्वाचन नतिजा उल्ट्याउने मनसाय राख्दै दायर निवेदनमा पर्याप्त प्रमाण नपुगेको भन्दै अदालतले निवेदन खारेज गरेको हो । उक्त

२४ घण्टामा थपिए १२५५ कोरोना संक्रमित

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप १२५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार९७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार उक्त

२४ घण्टामा १४०४ कोरोना संक्रमित डिस्चार्ज

काठमाडौँ, पछिल्लो २४ घण्टामा थप १४०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख १२ हजार ५९० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल र होम

थप २५ संक्रमितको मृत्यु, मृतकको संख्या १४७९ पुग्यो

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप २५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४७९ पुगेको छ ।

दाहालको प्रस्ताव प्रति ओलीको ५३ बुदे ‘काउन्टर’

काठमाडौँ, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ५३ बुदे राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा ओलीले प्रतिवेदन प्रस्तुत गरेका हुन् । नेकपा अध्यक्ष

काठमाडौंमा थपिए ६४५ कोरोना संक्रमित

काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २८५ महिला र ३६० पुरुष गरी ६४५ जना कोरोना संक्रमित थपिएका छन्।योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७६९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो

रोल्पामा पहिचान नखुलेका दुई पुरुषको शव भेटियो

रोल्पा, रोल्पामा दुई जना पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ स्थित जीलाखोलामा शव फेला परेको हो । पहिचान नखुलेका उनीहरुको शव करिव ४ मिटरको फरकमा फेला परेको