समाचार Archive
झलनाथ भेट्न डल्लु पुग्यो चिनियाँ टोली
काठमाडौं, नेकपा माधव–प्रचण्ड पक्षका बरिष्ठ नेता झलनाथ खनाल र चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोलीबीच भेटवार्ता भएको छ । नेता खनाललाई भेट्न चिनियाँ टोली सोमबार अपरान्ह खनाल निवास डल्लु पुगेको हो । यसअघि सोमबारै चिनियाँ टोलीले अध्यक्ष
त्रिभुवन विमानस्थलबाट १०० ग्राम सुन र साढे ८ लाख नगद बरामद
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको नयाँ पार्किङ्ग एरियाबाट एक सय ग्राम सुनको बाला र साढे ८ लाख बढी नगदसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गा पा वडा नं ४ का वर्ष

ओलीको मतियार हुन कांग्रेस सरकारमा जादैनः शेखर कोइराला
विराटनगर, नेपाली कांग्रेसका केन्द्रीय डा शेखर कोइरालाले कांग्रेस सरकारमा जान नहुने बताएका छन् । सोमबार विराटनगरमा पार्टीले आयोजना गरेको संसद विघटन गर्ने सरकारको निर्णयविरुद्धको विरोधसभामा कोइरालाले यस्तो कुरा बताएका हुन् ।कांग्रेस सरकारमा सहभागी हुँदैन । ओलीको
अपराध र भ्रष्टाचार छिपाउन ओलीले संसद बिघटन गरेका हुनः रामचन्द्र पौडेल
काठमाडौं, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अपराध र भ्रष्टाचार छिपाउन संवैधानिक परिषद्को अध्यादेश ल्याएको जनाएका छन् । तनहुँमा आज पार्टीले आयोजना गरेको संसद विघटन गर्ने सरकारको निर्णयविरुद्धको विरोधसभालाई सम्बोधन गर्दै नेता

नेपालमा थप ६५९ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ६५९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार

असई र जवान हत्याका मुख्य योजनाकार पक्राउ
काठमाडौँ, कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक ९असई० गोविन्द विक र जवान रामबहादुर साउदको हत्याका मुख्य योजनाकार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१० चकमलीका ३५ वर्षीय सुकबहादुर

मनकामना केबुलकार सेवा बन्द गरिदै
मुग्लिन, मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको छ । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले बताएका छन्

रोनाल्डोले जिते प्लेयर अफ दि सेन्चुरी अवार्ड
काठमाडौँ, पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले ‘ग्लोवो सकर अवार्ड’ अन्तर्गतको ‘प्लेयर अफ दि सेन्चुरी’ अवार्ड हात पारेका छन् । दुवईमा आइतबार राति भएको अवार्ड समारोहमा रोनाल्डो ‘प्लेयर अफ दि सेन्चुरी’ घोषित भएका हुन् । उनले अर्जेन्टिनी लियोनेल
प्रचण्डलाई भेट्न खुमलटार पुगे चिनियाँ टोली
काठमाडौँ, चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यझाउले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । आइतबार नेपाल भ्रमणमा आएका चिनियाँ उपमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलले खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए । भेटवार्ता क्रममा

वन मुद्दा लागेका नै ओली सरकारको वनमन्त्री
काठमाडौं, कैलालीको डिभिजन वन कार्यालय, पहलमानपुर अन्तर्गत सामुदायिक वन उपभोक्ता समूहमा स्थलगत अध्ययनका क्रममा प्रेमबहादुर आले अमर्यादित तरिकाले उपभोक्तामाथि खनिएका थिए ।वनमा काटिएका रुखबारे सामुदायिक वनका अध्यक्षले जानकारी गराइरहँदा आलेले ‘टाउको तल झार, चिनेको छस् म

