समाचार Archive

मन्त्रिपरिषद् पुनर्गठनविरुद्धका रिटमा सुनुवाइ भोली हुने

काठमाडौँ, प्रतिनिधिसभा विघटनपछि सरकारले गरेको मन्त्रिपरिषद् पुनर्गठनका विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ स्थगन भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकेन्द्र ओली र अधिवक्ता केशरजंग केसीले प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा गरेको सरकारले मन्त्रिपरिषद्

बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य

काठमाडौं, नेकपाको संस्थापन ९प्रचण्ड(नेपाल) पक्षले बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ ।बुधबार पेरिसडाँडामा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएर शाक्यलाई नयाँ नेता चयन गर्ने निर्णय अनुमोदन गरेको हो। यसअघि संसदीय

नेपालको पछिल्लो राजनीतिक परिस्थिति बुझेर चिनियाँ टोलीे फर्कियो

काठमाडौं,नेपालको चार दिने भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येचौको नेतृत्वको टोली आज (बुधबार) स्वदेश फर्किएको छ । संसद विघटन र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछिको राजनीतिक परिस्थिति बुझ्न चिनियाँ टोली

सिंगापुरमा आजदेखि लगाउन थालियो कोभिड–१९ विरुद्धको खोप

सिंगापुर,  सिंगापुरमा आज कोभिड १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । बुधबार बिहानबाट सिंगापुरमा पनि कोभिड १९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । यो खोप पहिलो चरणको हो । यो पहिलो चरणको खोप

मन्त्रिपरिषद् पुनर्गठनविरूद्धको मुद्दा स्थगित

‍काठमाडौँ, प्रतिनिधिसभा विघटनपश्चात मन्त्रिपरिषद् पुनर्गठन गरिनु असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा परेको रीटको सुनुवाई स्थगित भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकन्द्र ओलीले दायर गरेका निवदेन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेकोमा आज

चिनियाँ टोली स्वदेश फिर्ता

काठमाडौं, चार दिने नेपाल भ्रमण सकेर चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु स्वदेश फिर्ता भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको चार सदस्यीय टोली हिमालय एयरलाइन्सबाट बुधबार बिहान ९ः४० बजे स्वदेश फर्किएको हो। आइतबार

बागमती प्रदेश संसदीय दलको बैठक बस्दै

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बागमती प्रदेश संसदीय दलको बैठक डाकेको छ । मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधवकुमार नेपाल पक्षले नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरेको छ । नेतृ शाक्यले

कार्की ब्यांक्वेटमै ओली समूहको भेला हुदै

काठमाडौँ, नेकपाका केपी शर्मा ओली समूहको सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण आज काठमाडौँमा हुँदैछ । बुधबार अपरान्ह १२ बजे बबरमहलस्थित कार्की ब्यांकेटमा हुने सुदूरपश्चिम स्तरीय अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्री ओली पनि सहभागी हुने जनाइएको छ ।

लागुऔषधसहित सासू-बुहारी पक्राउ

सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित राजधानी वीरेन्द्रनगरमा सासू–बुहारीलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर–८ सुर्खेत इत्रामखोला नजिक बस्ने २४ वर्षीया बुहारी शान्ति सिंहसहित उनकी सासू कौशिला सिंहलाई पक्राउ

एसईईको रजिस्ट्रेसन फाराम खुला

काठमाडौँ, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसईई)को रजिस्ट्रेसन फाराम खुला गरेको छ ।  बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७७ सालमा सञ्चालन हुने एसईईमा समावेश हुन रजिस्ट्रेसन फाराम भर्नका लागि सूचना निकालेको हो। बोर्डले जारी