समाचार Archive

बागेश्वरी बहुमुखी क्याम्पसमा अभ्यास शिक्षण अभिमुखिकरण कार्यक्रम सम्पन्न

कोहलपुर, बागेश्वरी बहुमुखी क्याम्पसमा स्नाकोत्तर तहको अभ्यास शिक्षण अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकाय स्नातकोत्तरतह चौथो बर्षका विद्यार्थीहरुलाई अभ्यास शिक्षण अन्तर्गत अन क्याम्पस शिक्षण सम्बन्धी अभिमुखिकरण

कारकाँदो दुर्घटनाः एकजनाको मृत्यु, सात जना घाइते

नेपालगन्जको कारकाँदोमा शुक्रबार भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका १३ उदयपुरका ३६ वर्षीय विक्रम पासी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुभास खड्काले जानकारी दिनुभयो । दुर्घटनामा सात जना घाइते भएका

नेकपा विभाजन हुँदा मुटु फुटेको छः दीनानाथ शर्मा

काठमाडौं, राष्ट्रिय सभा सदस्य दीनानाथ शर्माले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० विभाजित हुँदा आफ्नो मुटु फुटेका अनुभव गरेको बताएका छन् । शुक्रबार सुरु भएको राष्ट्रिय सभाको सातौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता शर्माले यस्तो बताएका

सिरियामा ३७ सैनिकको मृत्यु

एजेन्सी, पूर्वी सिरियामा एक बसमा भएको एम्बुस आक्रमणमा परी करिब ४० सैनिक मारिएका छन् । यस आक्रमणको दाबी इस्लामिक स्टेट्स (आइएस) समूहले लिएको छ । पूर्वी सिरियामा एक स्थानमा जिहादी समूहले एक बसलाई एम्बुस आक्रमण गरेका

गहना लुटेर हत्या गरेको आरोपमा एकजना पक्राउ

धनगढी, कञ्चनपुरमा सुनका गरगहना लुटेर बृद्धाको हत्यामा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको पुर्नवास नगरपालिका–१ ढक्काकी ७१ वर्षीया खण्टी भुलको हत्या गरि गरगहना लुटेको आरोपमा उनका छिमेकी समेत रहेका अन्दाजी ४८ वर्षीय दलबहादुर

राष्ट्रियसभाको अधिवेशन सुरु

काठमाडौं, सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन शुरु भएको छ। संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न ४ः०० बजे बस्ने गरी आह्वान गरेकी थिइन्। राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभाध्यक्ष

राजादेखि विल्लवसम्म अट्ने राजनीतिकको विकास गर्नुपर्छः कमल थापा

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजादेखि विल्लवसम्म अट्न सक्ने राजनीतिक प्रणालीको विकास गर्नुपर्ने माग राखेका छन् । आज काठमाडौंमा राजतन्त्र र हिन्दुराष्ट्र पुनः स्थापनाको माग गर्दै भएको प्रदर्शनलाई सम्बोधन गर्दै उनले यस्तो माग राखेका

नेपालमा थप ४२६ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४२६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६१

फाइजर-बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति

काठमाडौँ, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड– १९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज बनाएको

मुख्यमन्त्रीले आफ्नै घरको ढुङ्गा निकालेर जग कमजोर बनाएः पूर्वमन्त्री बोहरा

धनगढी, सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टले आफूलाई राजनीतिक पूर्वाग्रह राखेर पदमुक्त गरेको आरोप लगाएका छन्।बोहराले धनगढीमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री भट्टले राजनीतिक पूर्वाग्रह राखेर आफूलाई पदमुक्त गरी थप समस्या