समाचार Archive

बाइडेनको सपथ समारोह चर्चामा
काठमाडौँ, जो बाइडनले अमेरिकाका ४६औँ राष्ट्रपतिका रूपमा कार्यभार सम्हालेका छन् । नोभेम्बर ३ मा भएको राष्ट्रपतीय चुनावमा तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै निर्वाचित बाइडेनले वासिङ्टनस्थित क्यापिटल हिलमा बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

कोरोनाविरुद्ध खोप लिएर उड्यो भारतबाट विमान
काठमाडौं, भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप काठमाडौं पुग्दै छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले केहीबेर अघि खोप नेपालका लागि खोप लिएर एयर इन्डियाको विमान उडेको बताएका छन्। आज बिहान ११ बजे खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
नेकपा प्रचण्ड–माधव समूहले माघ ९ मा प्रदर्शन गर्दै
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै चोइटिएको नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षले माघ ९ गते काठमाडौंको रत्नपार्कमा संसद विघटनको विरुद्धमा विरोध प्रदर्शन गर्ने भएको छ । विरोध प्रदर्शनलाई सफल

आज सुनको मुल्यमा बृद्धि
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य बृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोलामा ६ सयले बढेर ९३ हजार १ सय रुपैयाँमा कारोबार

सर्लाहीमा बस दुर्घटना
सर्लाही, पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दर्घटनामा परी १९ जना घाइते समेत भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै दाङबाट काँकडभिट्टातर्फ हिँडेको यात्रुबस

बाइडेनलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले दिए बधाई
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले हालै अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेका जो बाइडेनलाई बधाई सन्देश पठाएका छन् । सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल–अमेरिका सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयले बताएको छ

वामदेवको एकता अभियानमा १५५१ केन्द्रिय सदस्य रहने
काठमाण्डौ, पार्टी विभाजनपछि कतै नलागि एकता अभियान संचालन गर्ने घोषणा गरेका वामदेव गौतमले माक्र्सवाद–लेनिनवाद र जनताको वहुदलिय जनवादलाई मार्गदर्शक सिद्धान्त बनाउने स्पष्ट पारेका छन् । त्यही अनुसार तयार पारिएको दस्तावेज छपाईको काम अहिले चलिरहेको छ । एकसाता

वागमती प्रदेशमा छ वटा विधेयक प्रमाणीकरण
बागमती,वागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले छ वटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रमुख प्रसाईंले विधेयक प्रमाणीकरण गरेको बुधबार बसेको वागमती प्रदेशको सातौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश सभामुख सानुमार श्रेष्ठले जानकारी दिए । सभामुख श्रेष्ठका अनुसार

खाँचो परेका बेला राष्ट्रियसभा झनै निष्क्रिय
प्रतिनिधिसभा विघटन भएको एक महिना पूरा भएको छ । यसबीचमा संसद्को उपल्लो सदन राष्ट्रियसभा पनि निष्क्रिय छ । प्रतिनिधिसभा विघटनपछि देखिएको दलीय ध्रुवीकरणले राष्ट्रियसभाको काम प्रभावित बन्न पुगेको छ । प्रतिनिधिसभा विघटनसँगै कानुन निर्माणका क्रममा केही

शुरू भयो किसान क्रेडिट कार्ड
काठमाडौं , कृषि ऋणमा सहज पहुँच पु¥याउन पहिलोपटक ‘किसान क्रेडिट कार्ड’ जारी गरिएको छ । कृषि विकास बैंकले आफ्नो ५४औं वार्षिकोत्सवको अवसरमा बुधवार काठमाडौंका १५ जना किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण गर्दै यसको शुरुआत गरेको हो

