समाचार Archive

म्यानमारमा विरोधपछि इन्टरनेट बन्द

काठमाडौं,  म्यान्मारमा सैन्य ‘कू’ विरोधमा अहिलेसम्मकै ठूलो र्‍याली भएपछि इन्टरनेट सेवा बन्द गरिएको छ ।र्‍यालीका लागि मानिसहरू जम्मा हुन नदिन इन्स्टाग्राम र ट्वीटरमा रोक लगाइएको केही घण्टापछि इन्टरनेट सेवा बन्द गरिएको हो । गत फेब्रुअरी १

मौसममा आजदेखि सुधार आउने

काठमाडौं,  पश्चिमी वायुको प्रभावले बदली भएको नेपालको मौसममा आज (आइतबार) देखि सुधार आउने मौसमविदले जानकारी दिएका छन् । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै

लक्ष्यभन्दा आधा कमले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं , सरकारले सञ्चालन गरेको पहिलो चरणको खोप अभियानमा लक्ष्यभन्दा आधा कमले खोप लगाएका छन् । शुक्रवारसम्ममा ४ लाख ३० हजारलाई कोरोना विरुद्धको खोप लगाउने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको थियो । तर सो अवधिमा १

लकडाउनका कारण बढ्यो पाठेघरको क्यान्सरको समस्या

काठमाडौंँ , कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण गरिएको बन्दाबन्दीले महिलामा हुने पाठेघर क्यान्सरको समस्या बढाएको छ । कोरोना सर्ने डर तथा बन्दाबन्दीका कारण अस्पताल जान नपाएर पाठेघरमा सामान्य समस्या भएको महिलामा अहिले क्यान्सर रोग भइसकेको स्त्री

ओली-प्रचण्डको नौटङ्कीले देश दुर्घटनातर्फ धकेलियो : अध्यक्ष थापा

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको स्वतन्त्र अस्तित्व, प्रजातन्त्रको रक्षाको लागि देश बचाउने, देश बनाउने राष्ट्रवादी आन्दोलन जरुरी रहेको बताएका छन् ।राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यो आन्दोलन

नेपालगन्जमा अनलाईन बिजिनेश फेस्टिबलको आयोजना हुदैं

नेपालगन्ज, नेपालगन्जमा अनलाईन बिजिनेस फेस्टिबल आयोजना हुने भएको छ । मिठो छ फुड प्रालिको आयोजनामा फेस्टिबल हुन लागेको हो ।आयोजकको तर्फबाट शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै आगामी माघ २९ गते देखि फाल्गुण १ गतेसम्म नेपालगन्जस्थित बाटिका

स्व भागरतीको लागि न्याय माग्दै सुर्खेतका न्यायप्रेमी युवाहरु सडकमा

सुर्खेत,बैतडीकी किशोरी स्व भागरतीको लागी न्याय माग्दै सुर्खेती स्वतन्त्र न्यायप्रेमी युवाहरु सडकमा उत्रिएका छन् । शनिवार सुर्खेतको मंगलगढि चौकमा न्यायप्रेमी युवाहरु जम्मा भएर नारावाजी समेत गरेका थिए । स्व भागरती भट्टको हत्यारालाई सार्वजनिक गर,बलत्कारीलाई फाँसी दे,पिडितलाई

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

कास्की, श्रीमतीको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शुक्रबार राति श्रीमती ४२ वर्षीया हरिमाया पुनको हत्या गरेको आरोपमा पोखरा महानगरपालिका-३३ उपल्लो पुँडी बस्ने ५० वर्षीय गमबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको हो। पोखरामा डेरा

वुहानको समुद्री खानाबाट कोरोना फैलियो : डब्लूएचओ

काठमाडौं,  चीनको वुहानस्थित सामुद्रिक खाना राखिएको बजारबाट कोभिड–१९ को सङ्क्रमण फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरुले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट यस्तो देखिएको उनीहरुले जनाएका छन् । कोभिड भने अन्यत्र

बैतडी किशोरी मृत्यु प्रकरणः हत्या आशंकामा ६ जना प्रहरीको नियन्त्रणमा

बैतडी,बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीया किशोरी भागरथी भट्ट मृत भेटिएको घटनामा प्रहरीले शंकास्पद व्यक्तिमाथि निगरानी बढाउँदै अनुसन्धानलाई तिव्र बनाएको छ।एसएसपीको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका अधिकारी समेत सम्मिलित प्रहरी टोलीले घटनास्थलमै पुगेर अनुसन्धानलाई तिव्र बनाएको सुदूरपश्चिम