समाचार Archive
पुरानै शैली र संरचनामा एसईई परीक्षा सञ्चालन हुने
सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारसँग आवश्यक समन्वय गरी राष्ट्रिय परीक्षा बोर्डले विगत वर्षझैँ एसईई सञ्चालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । मन्त्रिपरिषद्ले विद्यालय शिक्षाको शैक्षिक

उत्तराखण्डमा हिमनदी फुट्दा १० नेपालीको मृत्यु
भारत उत्तराखण्ड राज्यको चमोली जिल्लामा गत आइतबार हिमनदी फुट्दा आएको बाढीमा परेर ज्यान गुमाउनेमध्ये स्थानीय सडकमा मजदुरी गर्दै आएका १० नेपाली मजदुरको शव पहिचान भएको छ । हिमनदी विस्फोटपछि धौलीगंगा र अलकनन्दासहितका नदीमा आएको बाढीमा परी

माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु
जाजरकोट, जाजरकोटको शिवालय गाउँपालिकामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर ज्यान गएको छ । शिवालय गाउँपालिका–९ की ४६ वर्षीया विर्मी बुढाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो । छेडा–कचाली सडकखण्डमा तारजालीको पर्खाल लगाउन जग खन्ने क्रममा माथिबाट

नेकपाले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै
काठमाडौं, प्रतिनिधिसभा विघटनलगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज (बुधबार) काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । नेकपाको केन्द्रीय संघर्ष समितिले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार विरोध प्रदर्शन र सभाका लागि सुन्धाराबाट मध्याह्न १२ बजे

कर्णालीका प्रसारक सञ्चार गृहलाई एक लाख दिने, प्रदेश सरकारको निर्णय
कर्णाली, कर्णाली प्रदेशका प्रसारक सञ्चार गृहलाई एक लाख उपलब्ध गराउने प्रदेश सरकारले निर्णय गरेको छ ।नेपाल पत्रकार महासङ्घ शाखा सुर्खेतद्वारा मङ्गलबार आयोजिक २५औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेशभर सञ्चालित प्रसारक

पर्यटनमन्त्री ढकाल र इजरायली राजदूतबीच भेटवार्ता
काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र नेपालका लागि इजरायली राजदूत खनान गोडेरबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा मन्त्री ढकालले राजदूत गोडेरललाई नेपाल-इजरायल सीधा हवाइ सेवा सञ्चालनमा

म्यानमारमा हवाई फायर पानीको फोहरा प्रहार
काठमाडौं, म्यानमारमा सैनिक ‘कू’ को विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । भीडलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले प्रदर्शनकारीमाथि हवाइ फायर गर्दै पानीको फोहोरा समेत प्रहार गरेको छ । म्यानमारमा सेनाले ‘कू’ गरेको आज आठौं

फागुनदेखि त्रिविमा भौतिक उपस्थितिमा पढाइ हुने
काठमाडौं, त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमासञ्चालन गर्ने भएको छ । कोभिड–१९ को कारणले भौतिक रुपमा उपस्थिति नभइ रोकिएको पढाइ फागुन अन्तिम सातादेखि शुरु गर्ने भएको

शिक्षकलाई खोप लगाउने तयारी
काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अग्रपङ्तिमा खटिने शिक्षक–कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग अनुरोध गरेको छ । मन्त्रालयले सरकारको नीतिबमोजिम विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यवस्थाका लागि
३० गते सार्वजनिक बिदा दिने निर्णय
काठमाडौं,सरकारले माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोनाम र ग्याल्बो लोहोसारको अवसरमा बिदा दिने निर्णय गरेको सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

