समाचार Archive

जानकी गाउँपालिकामा धमाधम सडकको स्तरउन्नती हुँदै

नेपालगन्ज, बाँके जानकी गाउँपालिका भित्र पर्ने भित्रि सडकहरुको स्तरउन्नती भैरहेको छ । गाउँपालिकाको पहलमा भित्री सडकहरुको स्तरउन्नती धमाधम भैरहेको हो । जानकी गाउँपालिका वडा नं ६ खुला प्रिप्रहवा खुल्ला काराकारदेखी कोहलपुर नगरपालिका वडा नं १४ सम्मा

बाँके प्रहरीको सफलता ; मोटरसाईकल चोर्ने ठूलो गिरोह फन्दामा

नेपालगन्ज, बाँके प्रहरीले ठुलो सफलता हात पारेको छ । पछिल्लो समयमा बाँके जिल्लाका बिभिन्न स्थानबाट मोटरसाईकल चोरी हुन थालेपछि बाँके प्रहरीले मोटरसाईकल चोरको गिरोह समात्न सफल भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेमा बुधबार पत्रकार सम्मेलन

ओलीले मन्त्री बनाएका दुई जना फर्कदै छन् : प्रचण्ड

काठमाडौं,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाएका दुई जना आफूहरुतिर फर्कनका लागि वार्ता गरिरहेको बताएका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध पार्टीले काठमाडौमा आयोजना गरेको विरोध सभालाई

नेपालगन्जमा अनलाईन बिजिनेश फेस्टिबल आयोजना हुदैं

नेपालगन्ज,नेपालगन्जमा अनलाईन बिजिनेस फेस्टिबल आयोजना हुने भएको छ । मिठो छ फुड प्रालिको आयोजनामा बिजिनेस फेस्टिबल हुन लागेको हो । आयोजकले शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै आगामी माघ २९ गतेदेखि फाल्गुण १ गतेसम्म नेपालगन्जस्थित बाटिका होटल

नेपालमा थप १३४ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १३४ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १३४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ

कर्णाली प्रदेशमा ३६ वटा कानुन वनाएर प्रमाणिकरण गरेका छौँः उप-सभामुख घर्ति

सुर्खेत, कर्णाली प्रदेश सरकारले अहिलेसम्म ३६ वटा कानुन निर्माण गरेको उपसभामुख पुष्पा घर्तिले वताएकी छन् । बुधवार सुर्खेतको बीरेन्द्रनगरमा समता फाउन्डेशनको आयोजनामा प्रदेशमा वैदेशिक रोजगारका चुनौती र सरोकारवाला पक्षको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख

इन्टरनेटको गलत प्रयोग : बालबालिका यौन शोषणमा पर्दै

काठमाडौं,  पछिल्लो समयमा इन्टरनेटको गलत प्रयोगका कारण बालबालिका यौन शोषणमा पर्दै गएका छन् । नेपाल बाल मजदूर सरोकार केन्द्र (सिविन–नेपाल) ले गरेको अध्ययनअनुसार इन्टरनेट सेवाबाट बालबालिकामा नकारात्मक असर परेसँगै अनलाइनबाट बालबालिका यौन शोषणमा समेत परेको देखाएको

निर्वाचन आयोगप्रति प्रचण्डको आक्रोश– काइते कुराको पछि नलाग्नुस्

काठमाडौं,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले अटेर गरिरहे अझै सिंहदरबार र बालुवाटार घेर्ने ठूला आन्दोलन हुने चेतावनी दिएका छन् ।प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा बुधबार आयोजित विरोधसभामा सम्बोधनमा

ओलीको खुट्टी हेर्दै थाहा पाइयो, निर्वाचनमा दुई तिहाइ होइन, जमानत जफत हुन्छ : खनाल

काठमाडौं,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले अहिलेको आन्दोलन नेकपाको दुई गुटको नभई जनताको आन्दोलन भएको बताएका छन् । नेकपाले आज (बुधबार) काठमाडौंमा प्रतिनिधिसभा विघटनविरुद्ध गरेको सभामा खनालले संयुक्त आन्दोलनका लागि आह्वान गरेका

ओलीले संविधानलाई कोमामा पुर्‍याउन खोजे : देव गुरुङ

काठमाडौं, नेकपाका स्थायी कमिटीका सदस्य देवप्रसाद गुरुङले ओलीले लोकतन्त्रको अपहरण गरेर मनपरीतन्त्रको शासन शुरु गरेको बताएका छन् ।‘संसद् विघटन भयो भने संविधान विस्थापित हुन्छ, संविधान अपांग हुन्छ र संविधान कोमामा जान्छ,’ उनले भने, ‘आज यो संविधान