समाचार Archive

खाने तेलको भाउ घट्यो, उपभोक्तालाई भने उस्तै

काठमाडौं,  खाने तेलको भाउ लिटरमा पाँचदेखि १० रुपियाँसम्म घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनको क्रममा तेलको अधिकतम खुद्रा मूल्य (एमआरपी) प्रतिलिटरमा न्यूनतम पाँच र अधिकतम १० रुपियाँसम्म घटेर आएको जनाएको छ ।

प्रधानमन्त्री कार्यालय सजाउन ४८ करोड खर्च

काठमाडौं,  सरकारले सिंहदरबारस्थित मुख्य प्रशासनिक भवन (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय) सजावटमा ४८ करोड रूपैयाँ खर्च गरेको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाइरहेको छ । त्यसक्रममा प्राधिकरणले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सजावट

क्याम्पसमै प्रेम, गर्भपतन, बर्बाद हुँदै किशोरीहरुको भविष्य

सुर्खेत,  सुर्खेत वीरेन्द्रनगरकी १८ वर्षीया एक किशोरीको क्याम्पसकै सहपाठी साथीसँग प्रेम सम्बन्ध थियो । बिहे गर्ने वाचासँगै उनीहरुबीचको प्रेम सम्बन्ध दरिलो हुँदै थियो ।जब प्रेमीले किशोरीको पेटमा गर्भ रहन गएको थाहा पाए, त्यसपछि विस्तारै टाढिँदै गए

राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दै

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेका छन् । सिंहदरबारस्थित परिषद्को कार्यालयमा बिहान नौ बजेका लागि बैठक बोलाइएको छ । बैठकको अध्यक्षता परिषद्को प्रमुख तथा प्रधानमन्त्रीले गर्नेछन् । राष्ट्रिय सुरक्षा परिषद्को

आलु कसले खान मिल्छ ? कसले मिल्दैन ?

आलु, हाम्रो भान्सामा प्रयोग हुने आम तरकारी हो । यसको स्वाद मात्र नभई यसमा पाइने पोषणले हाम्रो शरीरमा फाइदा पुर्‍याउँछ । कतिपय मानिसहरु भने आलु खाए मोटाइन्छ भनेर आलुको सेवनबाट टाढा रहन्छन् । तर अध्ययनले के

जावलाखेलमा बसको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु

काठमाडौं, ललितपुरमा बसको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । जावलाखेल चोकमा बसले ठक्कर दिँदा स्कुटरमा सवार महिलाको मृत्यु भएको हो । ती महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । ट्राफिक चेकिङ

भागरथी हत्या आरोपी माथि अनुसन्धानका लागि पुनः ५ दिनको म्याद थप

बैतडी, भागरथी हत्या आरोपी किशोर दिनेश भट्टमाथि अनुसन्धानका लागि पुनः ५ दिनको म्याद थप गरिएको छ । हत्यामा संलग्नता रहेको आरोपमा गत बुधबार प्रहरीले सार्वजनिक गरेका दिनेशमाथि अनुसन्धानका लागि जिल्ला अदालत बैतडीले ५ दिनको म्याद दिएको

सञ्चारमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता

काठमाडौं, सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङसँग नेपालका लागि इजरायली राजदूत हानान गोडरले शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा मन्त्री गुरुङ र राजदूत गोडरबीच दुई देशबीचको आपसी हितका विविध

भ्रष्टाचारका फाइल पल्टाउन थालेपछि घेराबन्दी सुरु भयोः परराष्ट्रमन्त्री ज्ञवाली

गुल्मी, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अहिलेको सरकारले ठुला–ठुला भ्रष्टाचारका फाइलहरू पल्टाएर काम कारबाही सुरु गरेपछि घेराबन्दी सुरु भएको बताएका छन् । सो कदमपछि केही नेताहरु त्रसित भएर सरकारविरुद्ध घेराबन्दी गर्न सुरु गरेको जिकिर उनले गरे । सोमवार

मुलुकको राजनीति बदलिनुपर्छः शर्मा

काठमाडौं, नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीति बदलिनुपर्ने बताएका छन् । सोमबार काठमाडौँमा विद्यार्थीहरु माझ भएको एक कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका प्रवक्ता शर्माले अहिले चलिरहेको नेपाली राजनीतिले देशको जिम्मेवारीको भारी बोक्न नसकेको भन्दै राजनीति बदलिनुपर्ने