समाचार Archive
१३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश
काठमाडौँ, सर्वोच्च अदालतले अबको १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको छ ।] प्रतिनिधसभा विघटनविरुद्ध परेका रिटमाथि अन्तिम फैसला सुनाउँदै सर्वोच्चले १३ दिन भित्र बैठक बोलाउन आदेश दिएको हो । सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा
रवि लामिछानेले खोले नयाँ टेलिभिजन
काठमाडौ, सञ्चारकर्मी रवि लामिछानेलगायतको संलग्नतामा नयाँ टेलिभिजन सञ्चालनमा आउने भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानल शुभारम्भको घोषणा गरेका हुन् । सो टेलिभिजन नेपालमै पहिलो फोरके प्रविधिमा आधारित भएको लामिछानेले
सर्वोच्चद्धारा संसद पुनः स्थापना
काठमाडौँ,सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटन बदर हुने

जग्गा माग्दै मुख्यमन्त्री कार्यालय अगाडि वादी समुदायको धर्ना
सुर्खेत,कर्णालीका वादी समुदाय व्यवस्थित बसोबासको माग गदै मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका छन् । खेती गर्न स्थायी लालपूर्जासहितको जमिन, बस्नका लागि घर र रोजगारीको माग गर्दै उनीहरु धर्नामा बसेका हुन् ।कालिकोट र दैलेखबाट पैदल हिँडेर ४०२

२४ घण्टामा ११० कोरोना संक्रमित थपिए, ४ को मृत्यु
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको
अदालतले सहि फैसला गर्छ, हामीलाई विश्वास छ : अध्यक्ष प्रचण्ड
काठमाडौं, आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ अदालतप्रति आफूहरुमा विश्वास रहेको बताएका छन् । आज (मंगलबार) काठमाडौंमा ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले मंगलबार काठमाडौँमा ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन कार्यक्रममा
बालिका हत्या गरेको आरोपमा आमा–बाबुसहित पाँच जना पक्राउ
रुपन्देही, रुपन्देहीको मायादेवी गाउँपालिका–३ हरहरवामा एक वर्षीय बालिकाको हत्या गरेको आरोपमा आमासहित ५ जना पक्राउ परेका छन् । छोरीको हत्या गरेको आरोपमा २१ वर्षीय प्रेमा यादवसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा प्रेमासहित

कोइला खानीमा पुरिएर एक जनाको मृत्यु
दाङ,दाङमा कोइला खानीमा पुरिएर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १९ राम्चेस्थित कोईला खानीमा कोइला निकाल्ने क्रममा पुरिएर सोही उपमहानगरपालिका १९ तिरसाङ बस्ने ४५ वर्षीय मोहन लाल बिकको सोमबार दिउँसो मृत्यु भएको हो ।

महोत्तरीमा दम्पतिको अपहरण
महोत्तरी,महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ का दुई दम्पतिको मध्यरातमा अपहरण भएको छ । गएराति घरमा सुतिरहेका ६५ वर्षीय मुसिसिर झा र उनकी ६० वर्षीया श्रीमती गितादेवी झाको अपहरण भएको हो । घटनास्थलको प्रकृति हेर्दा मध्यरातमा

मन्त्रिपरिषदको बैठक जारी
काठमाडौँ,मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । केहीबेर ढिला गरी बैठक बसेको हो । आजको बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्धमा निर्णय गर्न सक्ने स्रोतले जनाएको छ । गत शनिबार महासचिव

