समाचार Archive

किन ओझेलमा कुशेको मालुमेला

कविताकुशे हिम गिरीको सितल मझेरीमा बस्ति छ सुन्दर अति, लोभिन्छन जन सब भई मनोरम देख्ने हरू छन जति। माथि बस्ति ढिमे प्रकृति बरदान आलोक्य भुमि कति, हेर्दा बैकुण्ठ झै रोमान्चक हुने बर्सन्छ आत्मा रति । काखमा

मुस्कानले जितिन् ‘इन्टरनेसनल वुमन अफ करेज’ अवार्ड

काठमाडौं,मुस्कान खातुनले प्रतिष्ठित इन्टरनेसनल वुमन अफ करेज(इडब्लूओसी)अवार्ड जितेकी छन्।काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार खातुनले अमेरिकी विदेश मन्त्रालयले दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड पाएकी हुन्। हिलाहरुमाथि हुने एसिड आक्रमण अन्त्य गर्नका लागि खेलेको भूमिकालाई कदर

टिका लगाएर काठमाडौं छिर्दै विप्लव

काठमाडौं,दुई वर्षदेखि भूमिगत राजनीति गरिरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुँदैछन्।त्यसका लागि उनी नवलपरासी हुँदै काठमाडौं आउँदैछन्।यसैबीच नेकपाका महासचिव विप्लवको पहिलो तस्बिर सार्वजनिक भएको छ। उनी टिका लगाएर काठमाडौं आउन लागेको तस्बिरमा देखिएको छ। महासचिव विप्लवले

२ हप्तामै हवाई भाडा बढ्यो

काठमाडौं , स्वचालित मूल्य प्रणालीअनुसार २ हप्तामै इन्धनको मूल्य बढेपछि हवाई सेवाप्रदायक कम्पनीहरूले हवाई टिकटको मूल्य पनि बढाएका छन् । शुक्रवार (आज) देखि लागू हुने विभिन्न सेक्टरमा न्यूनतम रू ३५ देखि अधिकतम रू २२० सम्म भाडा

प्रधानमन्त्रीलाई विश्वासको मत लिन सुझाव

काठमाडौं,  प्रतिनिधिसभा विघटन गरिएको कार्य असंवैधानिक भएको सर्वोच्च अदालतले ठहर गरेपछि र नेकपाको एक समूहले साधारण सदस्यबाट पनि हटाएको भनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन आवश्यक हुने सम्बन्धित विज्ञहरुले बताएका छन् ।अविश्वासको प्रस्ताव राख्नुभन्दा

पक्राउ गरिएका विप्लव नेता–कार्यकर्ता रिहा गर्न गृहको निर्देशन

काठमाडौं, मन्त्रिपरिषद्ले विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा गरेसँगै गृह मन्त्रालयले पक्राउ परेका नेता–कार्यकर्ता रिहा गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । उनीहरूलाई शुक्रबारदेखि रिहा गरिनेछ । गृहको निर्देशन जिल्ला प्रशासन कार्यालयको आदेशमा कारागार तथा हिरासतमा रहेकाहरूको हकमा मात्रै

साउन–भदौमा आउनुपर्ने मल फागुनमा आयो

काठमाडौं, गत भदौ साता सिजनमै रासायनिक मलको अभाव चुलिएपछि नेपाल र बंगलादेशका दुई प्रधानमन्त्रीबीच पैंचोमा मल ल्याउन छलफल भयो ।छलफलमा पौंचोमा मल ल्याउने मौखिक सहमति समेत भयो । तर दुई महिनापछि बंगलादेश मैखिक सहमतिबाट पछि हटेपछि

कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

कञ्चनपुर, कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक भारतीयको ज्यान गएको छ ।बेलौरी नगरपालिका–७ पौलाहामा सीमा क्षेत्रमा गस्ती गरिरहेको प्रहरीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । इलाका

जानकी गाउँपालिकामा सुकुम्बासीको लगत संकलनकार्य सकियो

बाँके, जानकी गाउँपालिकाले सकुम्बासी संग सम्बन्धित सवै वडाको लागत संकलन गरिएको छ ।जानकी गाउँपालिका वडा १ देखि ६ सम्मको सुकुम्बासी समस्या संग सम्बन्धित सवैको लागत संकलन गर्ने अन्तिम म्याद बिहिबार सकिएको हो ।सरकारले सुकुम्बासी समस्या कार्यक्रम

विप्लव नेकपा माथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

काठमाडौं, सरकारले विप्लव नेतृत्वको नेकपा माथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव नेतृत्वको नेकपा बीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ । ‘हिंसा छाडेर