समाचार Archive

अरुलाई समर्थन गरेर कांग्रेस सरकारमा जाँदैनः डा महत
कैलाली,नेपाली कांग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेसको लक्ष्य भनेको आउने आमनिर्वाचन रहेको बताएका छन्। नेपाल प्रेस युनियनले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसको मूल लक्ष्य आमनिर्वाचनबाट बहुमतका साथ सत्तामा जाने रहेको बताएका छन्।उनले भने,
ओली र नेपाल पक्षबीच छलफल सुरू
काठमाडौँ,नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको छ।पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा ओली र नेपाल पक्षबीच छलफल शुरु भएको हो। छलफलमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, बिष्णु पौडेल र
८ वर्षीयाबालिका बलात्कार आरोपमा एक वृद्ध पक्राउ
मोरङ,सुस्तमनस्थिती भएकी आठ वर्षीया बालिका बलात्कार आरोपमा प्रहरीले ६६ वर्षीय वृद्ध पक्राउ गरेर कसुर अनुसन्धान गर्न अदालतमा म्याद थप गराएको छ। मोरङको रतुवामाई नगरपालिका ४ का ६६ वर्षीया फौदीलाल मुखियालाई स्थानीय ८ वर्षीया बौद्धिक अपांगता भएकी

सभामुखले बोलाए कार्यव्यवस्था समिति बैठक
काठमाडौँ,प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज दिउँसो २ बजेका लागि डाकिएको छ। फागुन २३ गते देखि सुरु भएको प्रतिनिधिसभाको सातौँ अधिबेशनमा २ वटा बैठक बसेपनि कार्यव्यवस्था समितिको बैठक बस्न सकेको थिएन।प्रतिनिधिसभा नियमावलीको नियम १३ मा

गौतमले बोलाए छुट्टै बैठक
काठमाडौँ,नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले छुट्टै बैठक तय गरेका छन्।गौतमले मंगलबारका लागि आफ्नो समूहको बैठक बोलाएका हुन्। अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच आज भेटवार्ता हँदैछ। त्यसकै रणनीतिका लागि पार्टी एकता अभियानमा लागेका गौतमले पनि
ओलीसँग वार्ता गर्न धुम्बाराही पुगे माधव नेपाल
काठमाडौँ,सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका एमाले नेताहरु धुम्बाराहीस्थित पार्टी कार्यालयमा पुगेका छन्। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि नेपाल पक्षका नेताहरू धुम्बाराही पुगेका हुन्।दुबै पक्षबीच ११ बजेदेखि वार्ता

उज्यालो देखाउने ठाउँ अन्धकारको चपेटामा
इतिहासको उज्यालो छर्ने पुण्य भुमि आफै अन्धकारमयी इतिहासको गर्वमा अन्धकारलाई चिरेर सभ्यताको न्यानो र लालियुक्त किरण छर्ने ठाउँ त्यहीँ वषौँसम्म उज्यालो भएन।आजसम्म पनि पर्याप्त न्यानोपनको अनुभुती छैन भन्ने सुनेको दिन कस्तो लाग्ला ? जसले हजारौं लाखौंलाई अज्ञानताको

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौँ,नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ।सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो। बैठकमा एमालेमा लागेका नेताहरूलाई कारबाही, सत्ता समीकरण, सरकारलाई दिएको समर्थन र पार्टीको आगामी रणनीतिबारे

विप्लवको वार्ता टोलिका सदस्य चलाउने नेपालगन्जमा
नेपालगन्ज, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता उदय बहादर चलाउने ‘दिपक’ नेपालगन्ज आएका छन् । नेकपाका केन्द्रीय सदस्य तथा नेपाल सरकार संग भएकोको नेकपाको तर्फबाट बनेको दुई सदस्य वार्ता टोलीको सदस्य समेत रहेका

विवाहको नाटक गरेर बलात्कार
तराई तथा भारतीय सीमावर्ती जिल्लाहरुमा विवाह गर्छु भनेर झूटो प्रलोभन दिई बालिका बलात्कार गर्ने क्रम बढ्दो छ । टीकोटालो गरेर विवाहको नाटक गर्ने, बलात्कारको प्रयास गर्ने, प्रलोभनमा पारेर यौनसम्पर्क गर्ने कार्यले निरन्तरता पाएपछि प्रहरी पनि सक्रिय

