समाचार Archive

रुकुममा गहुँ झार्ने थ्रेसर मेसिनमा च्यापिएर महिलाको मृत्यु 

रुकुम, रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा थ्रेसर मेसिनमा च्यापिएर एक महिलाको मृत्यु भएको छ । वडा नं. ७ काभ्राकी ६२ वर्षीया थुर्मा मल्लको आज अपराह्न गहुँ झार्ने थ्रेसर मेसिनमा च्यापिएर मृत्यु भएको हो । मेसिनको नजिकै रहेकी

लामखुट्टेको टोकाइबाट बच्ने यस्ता छन ५ उपाय

गर्मी मौसम शुरू भएसँगै तराई र पहाडी जिल्लामा लामखुट्टेको प्रकोप पनि बढ्न थालेको छ । लामखुट्टेको टोकाईबाट कतिपय रोगहरु लाग्ने गर्दछ भने केही रोग सर्ने समेत हुन्छ । त्यसैले यसको टोकाइबाट बच्नु पर्छ । तर कसरी

खाली सिलिण्डर भरेर राख्न ग्यास उद्योगीद्वारा उपभोक्तालाई आग्रह

काठमाडौं, नेपाल एलपी ग्यास उद्योग संघले कोरोना महाकारीका कारण आपूर्ति व्यवस्थामा असहज स्थिति आउन सक्ने भन्दै खाली रहेका सिलिण्डर भर्न उपभोक्तालाई आग्रह गरेको छ । संघले शुक्रवार एक सूचना जारी गर्दै उक्त आग्रह गरेको हो ।

कोहलपुर नगरपालिकाको नयाँ क्रेटाले मच्चायो रडाको

नेपालगन्ज, पछिल्लो समय बाँकेको कोहलपुर नगरपालिकाले खरिद गरिएको नयाँ गाडी बिवादमा आएको छ। नगरपालिकाका मेयर र कार्यकारी अधिकृतको लागि भनेर खरिद गरिएको होण्डाई कम्पनीको ५० लाख मूल्य पर्ने क्रेटा गाडीको बिषयलाई लिएर ब्यापक बिरोध भएको हो।

नेपालमा थप २५५९ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप २ हजार ५५९ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पिसिआर विधिबाट ८ हजार ७९८ जना र एन्टिजेन विधिबाट ८६६ जनामा परिक्षण गर्दा २ हजार ५५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। यस सँगै नेपालमा

एमालेमा जिम्मेवारी विहीन खनाल-नेपाल पक्ष

काठमाडौँ,नेकपा एमालेले महाधिवेशन आयोजक समितिका सदस्यको कार्यविभाजन गरेको छ।शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकले २६५ जना सदस्यहरुलाई विभिन्न जिम्मेवारी तोकेको हो। अध्यक्ष केपी शर्मा ओली स्कूल विभाग प्रमुख र

सुर्खेतको नेवारे खोला मोटरेवल पुल निर्माणको काम कछुवा गतिमा

सुर्खेत,कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर-१२ स्थित निर्माण भईरहेको नेवारे खोला मोटरेवल पुल निर्माणको काम कछुवा गतिमा अघि वढिरहेको छ।सम्झौता भएको करिव २२ महिना वितिसक्दा पनि पुल निर्माणको कामले तिर्वता लिन सकेको छैन। हाम्रो निर्माण सेवाले २ करोड

ताप्लेजुङमा गोली हानेर एक जनाको हत्या

ताप्लेजुङ, मेरिङदेन गाउँपालिका-२ सान्थाक्राका एक शिक्षकको गोली प्रहार गरी हत्या गरिएको छ। जालपा देवी आधारभुत विद्यालयका शिक्षक खड्गबहादुर लिम्बूको हत्या भएको प्रहरीले जनाएको छ। बिहीबार साँझ करिब साढे पाँच बजे सान्थाक्राकै प्रताप भनिने आकाश लिम्बूले घरको

माओवादी केन्द्रले खड्कालाई राष्ट्रिय सभा सदस्यबाट हटायो

काठमाडौं, नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका अर्का चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । अर्घाखाँचीका खड्काले दल त्याग गरेको सूचना माओवादी केन्द्रले शुक्रबार संसद सचिवालयमा दर्ता गरेको छ । राष्ट्रिय सभा माओवादी केन्द्र दलका नेता दीनानाथ शर्माले

कर्णालीमा फ्लोर क्रस गर्ने ४ सांसद निष्कासित

काठमाडौं, कर्णाली प्रदेशका चार सांसदलाई नेकपा एमालेले पद खारेज हुनेगरी कारबाही गर्ने निर्णय गरेको छ । कर्णालीका चार सांसदले पार्टीको लाइनविपरीत फ्लोर क्रस गरेका थिए । प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बूढा र कुर्मराज शाहीलाई साधारण