समाचार Archive

चिनी उद्योगीलाई पक्राउ नगर्नू भन्दै नेताको फोन आउँछः उद्योगमन्त्री

काठमाडौँ,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई पक्राउ नगर्न भन्दै नेताहरुको फोन आएको गुनासो राखेका छन् । बिहीबार प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै मन्त्री भट्टले नेताहरुकै

विप्लव नेकपासहित चार दलको संयुक्त मोर्चा घोषणा आज

काठमाडौँ, सरकारविरुद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले आज त्यसको औपचारिक घोषणा गर्ने भएका छन् । यसका लागि उनीहरूले बिहीबार दिउँसो १२ बजे प्रज्ञा भवनमा घोषणासभा गर्दै छन् ।

जब बिद्यार्थी र मुख्यमन्त्रीको दोहोरो संवाद चल्यो

जाजरकोट, सँधै जसो उहीँ फिल्डमा उसैगरि लाइनमा बसेका भेरि नगरपालिका ६ मुस्कान वलि प्रफुल्ल थिए ।कक्षा ७ मा पढने वलि अरू दिन भन्दा बिहिवार प्रफुल्ल हुनुको कारण थियोे । मुख्यमन्त्रीको हातबाट जापानी झोला प्राप्त गर्नु ।

फेरि १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो २०८

काठमाडौं,  मंगलबार फेरि थप १७ जनामा कोरोना संक्रमण फेला परेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा आज (मंगलबार) थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् । यसअघि आजै

कोरोनाविरुद्धका तीनवटा खोप ट्रायलको रूपमा नेपालमा परीक्षण गरिने

काठमाडौं, कोरोनाविरुद्धको खोपको नेपालमा पनि परीक्षण गरिने भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद् एनएचआरसीका सदस्य सचिव डा प्रदीप ज्ञवालीले कोभिड–१९ विरुद्ध बनाइएको भ्याक्सिनको क्लिनिकल ट्रायल नेपालमा गर्न प्रस्ताव गरिएको बताएका छन्। विश्वमा विभिन्न सातवटा कम्पनीले भ्याक्सिन

गढवामा पहिलो सर्पदंश उपचार केन्द्रको मुख्यमन्त्री पोख्रेलद्वारा उद्धघाटन

 देउखुरी , प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले देउखुरी क्षेत्र पछाडि परेको भन्नु लज्जास्पद कुरा भएको बताएका छन् । दाङ देउखुरीको गढवामा आयोजित दाङ देउखुरी सर्पदंश उपचार केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले सो कुरा बताएका

२४ घन्टामा थप १२ सय ७ जनामा कोरोना संक्रमण, ११ सय ४७ डिस्चार्ज

काठमाडौँ, मुलुकभर थप १२ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २४ घन्टामा १२ सय ७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता

यस वर्षको दशैमा थारु गाउँहरु सुनसान, कतै भएनन् स्टेज कार्यक्रम

यस वर्षको दशैमा थारु गाउँ सुनसान, कतै भएन स्टेज कार्यक्रम सन्तोषकुमार गुप्ता, भालुवाङ ९ कार्तिक । यस वर्षको दशैमा थारु गाउँ सुनसान, कतै भएन स्टेज कार्यक्रम ओमप्रकाश गुप्ता, भालुवाङ, दाङ सहित थारु बाहुल्यता भएको जिल्लामा हुने

२४ घण्टामा ८ हजार ३८७ मा कोरोना संक्रमण पुष्टि, ६ हजार ४०४ जना निको

काठमाडौँ, २४ घण्टामा देशभर ८ हजार ३८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । यस्तै ६ हजार ४०४ जना कोरोना संक्रमणमुक्त भएका

भेरी अस्पतालका स्वास्थ्यकर्मी माथि गरिएको दुब्र्यवहार खेदजनक

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले भेरी अस्पतालमा स्वास्थ्यकर्मी माथि गरिएको दुब्र्यवहार प्रति खेद प्रकट गरेको छ । शनिबार पार्टीको तर्फबाट बाँके जिल्ला सेक्रेटरी अनिलले एक विज्ञप्ति जारी गर्दै भेरी अस्पतालको कोभिड आईसोलेसन वार्डमा खटिएका