समाचार Archive

एमसिसी ! एक्काइसौं सताब्दीको ईस्ट इण्डिया कम्पनी : धर्मेन्द्र बास्तोला
नेपालगन्ज, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले कुनै पनि हालतमा एमससिसी पास गर्न नहुने धारणा राखेका छन् ।आईतबार जनपत्रकार संगठन, नेपाल बाँकेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता बास्तोलाले एमसिसीलाई

डुडुवा खोलामा नदिजन्य पदार्थको दिनदहाडै तस्करी
कोहलपुर, बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं. ८ शितल छाया सामुदायिक वन भित्र पर्ने डुडुवा खोलामा अवैधरुपमा नदिजन्य पदार्थको दोहन भइरहेको छ ।पछिल्लो समय स्थानिय डुडुवा खोला लगायतका विभिन्न साना तथा ठुला नदिहरुमा दिनदहाडै अनुमती विनै

अब गौतमबुद्ध क्रिकेट रंगशाला भरतपुर महानगरले बनाउने
चितवन, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने प्रतिवद्धता व्यक्त गरेकी छन् ।मेयर दाहालले धुर्मुस-सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले

अखिल नेपाल शिक्षक सङ्गठन अछामको अध्यक्षमा थ्यायत
अछाम, अखिल नेपाल शिक्षक सङ्गठन अछामको अध्यक्षमा बल बहादुर थ्यायत चयन भएका छन् ।शुक्रबार सम्पन्न सातौँ जिल्ला सम्मेलनले थ्यायतको नेतृत्वमा २१ सदस्य जिल्ला समिती सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा छत्र राज देवकोटा र

जनपत्रकार संगठन बाँकेको प्रथम भेला सम्पन्न, अध्यक्षमा कमल अधिकारी
कोहलपुर, जनपत्रकार सङ्गठन नेपाल बाकेको प्रथम जिल्ला भेला कोहलपुरमा एक कार्यक्रम विच सम्पन्न भएको छ ।भेलाले सङ्गठनका जिल्ला संयोजक कमल प्रसाद अधिकारीको अध्यक्षतामा १० सदस्यीय जिल्ला कमिटी चयन गरेको छ।बाँके जिल्लाको कोहलपुरमा सप्पन्न उक्त भेलालाई कार्यक्रमका

दैलेखमा जिप दुर्घटना एकको मृत्यु‚ आठजना घाइते
दैलेख ,भगवतिमाई गाउँपालिका वेस्तडादेखि दैलेख बजार आउँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र आठ जना घाइते भएका छन्। लु २ च ४८२९ नम्बरको जिप नारायण नगरपालिका ११ लोहोरेमा बुधबार बिहान करिब ९ बजे दुर्घटना

प्रधानमन्त्री देउवा पुस २६ गते भारत भ्रमणमा जाने
प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा पुस २६ गते भारत भ्रमणमा जाने भएका छन् । देउवाले २६ गते भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री सचिवालयका अनुसार उनले सोही दिन भारतीय

माओवादी नेता पुन अस्पतालबाट डिस्चार्ज
काठमाडौं, नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ रोगबाट ग्रसित नेता पुन मंगलबार अपराह्न चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट डिस्चार्ज भएका हुन् । पुनको

महेन्द्र बहुमुखी क्याम्पसको स्वागत तथा बुदाई कार्यक्रम सम्पन्न
नेपालगन्ज, बाँकेको महेन्द्र बहुमुखी क्याम्पसले स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।सोमबार महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा मानविकी संकाय प्रथम बर्षका विद्यार्थीहरुलाई स्वागत र अन्तिम बर्षका विद्यार्थीहरुको बिदाई कार्यक्रम एकैसाथ सम्पन्न भएको हो । डम्बर विश्वकर्माको

भेरी नगरपालिकाका प्रशासकीय अधिकृतसहित १४ जना जुवाखालबाट पक्राउ
नेपालगञ्ज, जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १४ जनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।जुवा खेलिरहेको अवस्थामा आइतबार बिहान करिब ३ बजेतिर उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ

