समाचार Archive

गर्मी मौशममा छालालाई जोगाउने यस्ता छन् ८ तरिका

काठमाडौं, व्यस्त सहरी जीवनशैलीले मानिसहरूमा तनाव एवं थकान बढाइरहेको छ । यसले छालालाई समेत असर गरिरहेको हुन्छ । तनावको प्रत्यक्ष असर अनुहारमा देखिन्छ जसले डन्डिफोर र छाला चाउरीजस्ता समस्या देखिन्छन् । यो मौसममा चल्ने हावाहुरीले धुलो उडाएर ल्याउने हुँदा

इस्लाम धर्मावलम्बीहरुको रमजान पर्व भोलि देखी सुरु

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान भोलिदेखि सुरु हुने भएको छ । गएको वर्षमा नयाँ वर्षसँगै रोजा पर्व सुरु भएको थियो ।यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् ।

दीपेन्द्रकाे शतक सँगै मलेसियामाथि नेपालकाे जित

काठमाडौं, दीपेन्द्र सिंह ऐरीले शानदार शतक प्रहार गरेपछि नेपालले त्रिकाेणात्मक टी-२० शृंखला अन्तर्गत शनिबार भएकाे अन्तिम लिग खेलमा मलेसियालाई ८५ रनले पराजित गरेकाे छ ।कीर्तिपुरस्थित टीयू मैदानमा दीपेन्द्रले एक सातामै दाेस्राे शतक प्रहार गर्ने क्रममा अविजित

मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं, त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा मलेसियाका कप्तान फाइज अहमदले टस जितेर पहिले बलिङ रोजेका छन् । नेपालले केहीबेरमा मलेसियाविरुद्ध ब्याटिङ थाल्नेछ । आजको खेल मलेसियाका लागि निकै महत्वपूर्ण

प्रधानमन्त्री देउवा हैदराबाद हाउसमा

नयाँदिल्ली, प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्न नयाँदिल्लीस्थित हैदराबाद हाउस आइपुगेका छन् । तीनदिने भ्रमणका क्रममा शुक्रबार नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीसँगको भेटवार्ताका लागि हैदराबाद हाउस आइपुगेका हुन् । पाँचौं

बारको नयाँ नेतृत्व चुन्न मतदान सुरु

काठमाडौं । नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनको लागि आज बिहान आठ बजेदेखि मतदान सुरु भएको छ । नेपाल बार एसोसिएसन, २०७८ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार उपत्यकाको काठमाडौँ

बाँकेको राप्ती नदिमा र्याफ्टिङ सुचारु

बाँके, बाँकेको राप्ती सोनारी गाउँपालिका अन्तर्गत प्रने राप्ती नदिमा र्याफ्टिङ सुचारु भएको छ । गाउँपालिका वडा नम्बर १ कुसुम बैरियादेखि अगैयासम्मको करिब २७ किलोमिटरको दुरिको राप्ती नदीमा शुक्रवार देखी र्याफ्टिङ सञ्चालनमा आएको हो ।राप्ती सोनारी गाउँपालिकासँगको

भागबण्डाका आधारमा ४३ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोगका ४३ जिल्ला अध्यक्ष नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बाँकी ४३ जिल्लाको अध्यक्ष नियुक्त गरेसँगै ७१ जिल्लामा भूमि आयोगले नेतृत्व पाएको छ ।सरकारले गत पुसको २१ मा २८ जिल्लाको

दैलेखमा बलात्कार मुद्दामा बयान बदल्ने महिलालाई ३ महिना कैद

दैलेख, बलात्कार गरेको भन्दै उजुरी दिएकी एक २२ वर्षीया महिलाले बयान बदलेपछि जिल्ला अदालत दैलेखले उनलाई तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको छ ।प्रहरीमा दिएको उजुरीको बेहोरा विपरीत अदालतमा उजुरीकर्ता महिलाले बयान फेरेपछि जिल्ला

युरोपेली संसदकी अध्यक्ष युक्रेन जाँदै

एजेन्सी, युरोपेली संसदकी अध्यक्ष रोबर्टा मेटसोला युक्रेन जाने भएकी छिन् । उनले ट्वीटरमा यसबारे जानकारी दिएकी छिन् उनले बिहिबार ट्वीटरमा भनिन्, ‘म किभ जाने बाटोमा छु ।’युरोपेली संसदका अधिकारीका अनुसार मेटासोलको यात्रा र युक्रेनमा उनको कोसँग