समाचार Archive

अन्तर्राष्ट्रिय सुविधासहितको मेट्रो बस चल्ने

काठमाडौँ, २८ पुस । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राजधानीको सार्वजनिक यातायातलाई भरपर्दो, स्तरीय र व्यवस्थित बनाउन लामा र स्तरीय ठूला बस सञ्चालनका लागि तीव्रताका साथ काम अगाडि बढाएको छ । स्थानीय विकासमन्त्री हितराज पाण्डेले

प्रचण्डले ‘खोलाले बगायो’ भनेका २९८५ थान हतियार जुम्लामा फेला परे

काठमाडौं,  युद्ध टुंग्याएर शान्ति प्रक्रियामा आएपछि हतियार भण्डारण गर्ने बेला माओवादी अध्यक्ष पुष्पकमल दाहालले हतियार खोलाले बगाएको वताएका थिए । तर, शान्ति सम्झौता भएको १० वर्षयता जुम्लामा माओवादी द्वन्द्वमा प्रयोग भएका २ हजार ९ सय ८५

अर्घाखाँचीवासीले उर्जामन्त्रीलाई दिए दनक, ढुंगामुढापछी प्रहरीले जोगायो

सन्धिखर्कमा आजदेखि शुरु हुन लागेको अर्घाखाँची महोत्सवको उदघाटन सत्रमा ढुंगा प्रहार भएपछि उर्जा मन्त्री जनार्दन शर्मा सम्बोधन नै नगरी काठमाडौं फर्किएका छन् । नेकपा माओवादी केन्द्रका नेता डिलारामा आचार्यले ‘५ नम्बर टुक्रेमा केही हुँदैन’ भनेपछि समारोहमा

सकसमा दाहाल- देउवा संशोधन विधेयक सरकारलाई निल्नु न ओकल्नु

काठमाडौं ,मधेसी मोर्चाको मागलाई सम्वोधन गर्नभन्दै विपक्षीको विरोधका वावजुद संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयक सरकारलाई निल्नु न ओकल्नु भएको छ ।दुई तिहाई बहुमतबाट पारित गराउनु पर्ने संशोधन विधेयकमा सो संख्या केही गर्दा पनि अपुग हुने