समाचार Archive

अफगानिस्तानको नागहार प्रान्तमा अमेरिकाले नन न्यूक्लियर बम खसाल्यो

 एजेन्सी,अमेरिकाले अहिलेसम्मकै सबैभन्दा ठूलो नन न्यूक्लियर बम खसालेको छ ।जीबियू ४३ नाम दिइएको यो बमलाई ‘मदर अफ अल बम्स’को नाम पनि दिइएको छ । अमेरिकी रक्षा मन्त्रालयले यो बम अफगानिस्तानको नागहार प्रान्तमा खसालेको जनाएको छ ।

हिमानी ट्रष्टमा जागिर लगाइदिने भन्दै ठगि गर्ने पक्राउ

झापा,  हिमानी ट्रष्टमा जागिर लगाइदिने भन्दै १५४ जना सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२० निवासी ६६ वर्षीय नित्यरत्न शाक्य रहेका छन् । उनले १५४ सर्वसाधारणबाट करिब रु १४

जुन फुल वैशाख एकगते मात्र फुल्छ

सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मूलुक

गजब गर्छन् मान्छेहरू

अमेरिकाको फिलाडेल्फियामा सम्पन्न नवौं हस्तमैथुन प्रतियोगिता जापानी युवक मासानोबु सातोले जितेका छन् । यौन तथा साँस्कृतिक केन्द्रमा आयोजित उक्त प्रतियोगितामा सातोले लगातार नौ घण्टा ५८ मिनेट हस्तमैथुन गरेर नयाँ रेकर्ड राखेका हुन् । अघिल्लो प्रतियोगितामा उनैले

अन्धविश्वास न हो आखिर !

जापानको नागाओकामा प्रसिद्ध ‘लिंग महोत्सव’ सम्पन्न भएको छ । १६ औं शताब्दीतिर जब जापानमा जनसंख्या वृद्धिको अति आवश्यकता भयो, त्यसबेलादेखि यो महोत्सव शुरु गरिएको विश्वास छ । नागाओका गाउँमा सीमित यो महोत्सव अब राष्ट्रव्यापी बन्न पुगेको

चन्द्रनिगाहपुरमा ‘विप्लव’ को जनसत्ता घोषणा,

स्थानीय तहको निर्वाचन मिति नजिकिंदै जाँदा निर्वाचन खारेज गर्ने निर्णय गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनसत्ता घोषणा गरेको छ। रौतहटको चन्द्रनिगाहपुर नगरपालिकामा नेकपाले जनसत्ता घोषणा गरेको हो। नेकपाका केन्द्रीय सदस्य तथा नारायणी ब्युरो इन्चार्ज चिरन पुनको

कुन क्यासिनाको रोयल्टी कति ?

काठमाडौं ,नेपालका आठ क्यासिनोले एक अर्ब ३२ करोड ८० लाख ९द्ध हजार रुपैयाँ रोयल्टी सरकारलाई नतिरेको तथ्यांकले देखाएको खबर आजको नागरिकमा छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार नेपाल रिक्रियसन सेन्टर प्रमलिले ५३ करोड ५०

लागु औषध दुब्र्यसन विरुद्ध मिनी म्याराथुन

माेरङ,सामाजिक सञ्जाल फेसबुकमा आवद्ध मोरङको सुन्दरहरैचा नगरपालिकाको विराटचोक क्षेत्रमा बसोवास गर्दै आएका युवाहरुले नयाँ बर्षको उपलक्ष्यमा लागु औषध दुब्र्यसन विरुद्धको अभियान चलाउने भएकाे छ । मिनि म्याराथन दौड प्रतियोगिता तयारी पुरा भएको  जानकारी दिएको छ ।

चन्द्रागिरी केवलकारबारे छानबिन हुनुपर्ने माग

काठमाडौं, उच्च राजनीतिक तथा प्रशासनिक अधिकारीहरुबीचको मिलेमतोमा भन्सार छुट र न्यून मुल्यमा जग्गा भाडामा लिन सफल चन्द्रागिरी केवलकारबारे छानबिन गर्नुपर्ने महालेखा परिक्षकको कार्यालयले औल्याएको खबर आजको कान्तिपुरमा छ । महालेखा परिक्षकको कार्यालयले बुधवार राष्ट्रपति कार्यालयमा बुझाएको ५४

राष्ट्रपति भण्डारी भारत र श्रीलंका जाने

काठमाडौं, नेपाल भार दुवै मुलुकले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको तयारी भएको जनाउँदै मिति र भ्रमण तालिका सावैजनिक गरेका छन् । भण्डारी आगामी बैशाख ४ देखि ८ गतेसम्म ५ दिने राजकीय भ्रमणमा भारत जाँदै हुनुहुन्छ । आजको