समाचार Archive

यसकारण बुद्धको जन्मजयन्ती ब्यापक ढंगले मनाउन जरुरी छ
भारतले बेलाबखतमा बुद्धको जन्मस्थानलाई लिएर भ्रामक प्रचार गरिराखेको छ । उसले नेपालको लुम्बिनीसँगको भारतीय सीमानामा नै जोडेर अर्को लुम्बिनी बनाएको बहाना बाजी गरीरहेकाे छ । बुद्ध भारतीय हुन उनी जन्मिएको भूमि लुम्बिनी भारतमा पर्दछ भनी प्रमाणित

दलहरूका घोषणापत्र निल्नु न ओकल्नु
स्थानीय चुनावमा उत्रिएका प्रमुख दलहरुका लागि आफ्नै चुनावी संकल्प पत्र निल्नु न ओकल्नु भएको छ । चुनाव स्थानीय, प्रतिवद्धता राष्ट्रिय भएपछि त्यसको प्रत्यक्ष असर उम्मेद्वारहरुले झेलिरहेका छन् । यो चुनावपछि सिंहदरवारको अधिकार गाउँ पुर्याउने उनीहरुको

नक्कली आईडी बनाएर सामाजिक सञ्जालमा प्रचार
केही वर्षअघिसम्म कागजमा छापिएका घोषणापत्र, पम्पलेट, पोस्टर र भित्तेलेखनलाई चुनावी प्रचारको माध्यम बनाउँदै आएका दलहरु यतिबेला सूचना प्रविधिको उपयोगमा अब्बल देखिएका छन् । समाजका सबै तह र तप्कासंगै सामाजिक सञ्जाल पनि निर्वाचन सामग्रीले रंगिएका छन् ।

अाखिर ‘तरकारीवाली’ र ‘चुनाववाली’बीच फरक के ?
काठमाडौं,केही समयपहिले गोरखाकी कुसुम श्रेष्ठ अर्थात ‘तरकारीवाली’को चर्चा सामाजिक सञ्जालमा व्यापक मात्रामा छायो । तर त्यो चर्चा धेरै समय टिक्न सकेन । ‘तरकारीवाली’को चर्चा छोटो लुगा लगाएको फोटाको पोजसँगै एकाएक हरायो । र, उनी ‘तरकारीवाली’बाट कुसुमै

दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयनका लागि मतदान हुँदै
एजेन्सी, दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान भइरहेको छ । कार्यकाल पूरा गनुअघि नै राष्ट्रपति पार्क गुन हेलाई भ्रष्टाचारको आरोपमा महाअभियोग लगाएर पदबाट हटाईपछि नयाँ राष्ट्रपति चयन गर्न आज मतदान भइरहेको हो । निर्वाचनमा

दीपक मनाङे जेलबाट पाँच दिनमा छुटने
काठमाडौं – निर्वाचनको शान्ति सुरक्षामा खलल पुर्याउन सक्ने भन्दै पक्राउ गरिएका गुन्डा नाइके दीपक मनाङे कम्तीमा पाँच दिन थुनामा रहने भएका छन् । सार्वजनिक अपराध अन्तर्गत काठमाडौं जिल्ला प्रशासनले मनाङेलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको

अब कमल थापालाई तगारो : गच्छदारसँगको सहकार्य विश्वसनीय हुने
काठमाडौं, मन्त्रिपरिषद्बाट हालै बाहिरिएको राप्रपाका लागि कांग्रेस र माओवादी केन्द्र गठबन्धन सरकारमा फेरि प्रवेशमा तगारो तेर्सिएको छ ।सर्वोच्चको एकल इजलासको आदेशका कारण निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीले नियमित कार्यभार समालेपछि महाभियोग विवाद सम्बोधन भएको विश्लेषणसहित सरकारमा फेरि सामेल

मधेसमा चुनाव हुन नदिने चेतावनी
वीरगन्ज,वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिएको संघीय समाजवादी फोरम नेपालले मधेसमा भने चुनाव हुन नदिने दाबि गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनमार्फत

भारतसँगको सीमा बन्द
काठमाडौं ,पहिलोचरणको स्थानीय तहको निर्वाचन हुने भारतसँग सिमाना जोडिएका प्रदेशको सीमा ७२ घण्टा बन्द हुने भएको छ । गृह मन्त्रालयले निर्वाचन हुने जिल्लाको सीमा मात्र सिल गर्ने निर्णय गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । पहिलो

चीनको ‘वान वेल्ट वान रोडमा’ हस्ताक्षर गर्ने सरकारको निर्णय
काठमाडौं ,सरकारले उत्तरी छिमेकी चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गर्ने निर्णय गरेको छ । चीनले अघि बढाएको वान बेल्ट वान रोड (ओबिओआर) अवधारणामा नेपाल यही हप्ता सदस्य बन्ने भएको हाे ।मन्त्रिपरिषद्को सोमबार