समाचार Archive

लालबहादुर बाँचेर फर्किए तर, अपहरणकारी भारतीय प्रहरीलाई यसरी रातारात भगाइयो
आण्टी-आण्टी भन्दै ढोका ढक्ढकायो, मैले ‘को हो ?’ भनेर सोध्दा ‘म प्रसादे हुँ देशबाट आएँ, ढोका खोल’ भन्यो । उहाँ सुतेकै हुनुहुन्थ्यो, मैले ढोका खोलिदिएँ । ढोका खोल्नासाथ एकाएक चार/पाँच जना भित्र पसेर उहाँलाई कुट्दै लगे

एकानब्बे प्रतिशत जनताको घरधुरीमा आधारभूतस्तरको शौचालय
काठमाडौँ, नेपालमा एकानब्बे प्रतिशत घरधुरीमा आधारभूतस्तरको शौचालय पुगेको छ । खानेपानी तथा ढल निकास विभाग र खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घले ‘अठारौँ राष्ट्रिय सरसफाइ सप्ताह’का अवसरमा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालका ९१ प्रतिशत जनताको

यसकारण ३५ वर्षपछि नियमित सेक्स जरुरी !
एजेन्सी,तपाई हामीमध्ये धेरै जनालाई थाहा भएकै कुरा हो ढल्किदो उमेरसँगै दिमागका कोषहरु पनि निष्क्रिय हुँदै र हराउँदै जान्छन् । ३५ वर्ष पुगेपछि हरेक दिन हामीले ७ हजार दिमागका कोषहरु गुमाउन थाल्छौं । सायद यो सुन्दा पनि

भरतपुरका दुई अध्यक्षलाई सपथ नगराउन आदेश
चितवन, भरतपुर महानगरपालिका वडा नं ४ र ७ का वडाध्यक्षलाई अध्यक्षको हैसियतमा सपथ ग्रहण नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्न÷नगराउन आज उच्च अदालत पाटन, हेटाँैडाले विपक्षीका नाममा आदेश दिएको छ । वडा नं ४

प्रहरी र स्थानीयबीच झडप, हवाई फायर
वीरगन्ज, बाराको सिम्रौनगढ नगरपालिका १ मा शनिबार दिउँसो प्रहरीले अपराधी पक्राउ गर्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको छ । झडपका क्रममा इलाका प्रहरी सिम्रौनगढमा कार्यरत

सरकारी नम्बर व्यक्तिका नाममा : ‘मन्त्रालयको एक नम्बर दिदीको अफिस केटीएम’ को नाममा दर्ता
काठमाडौं,सरकारी कार्यालयका टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता भएका छन् । विश्वास नलाग्न सक्ला तर राष्ट्रपतिको कार्यालयदेखि मन्त्रालय र विभागका फोन नम्बर अरू नै व्यक्तिका नाममा दर्ता भएको पाइएको छ । राष्ट्रपति कार्यालयको बेवसाइटमा राखिएका फोन नम्बरमध्ये

निर्वाचन खर्च हालसम्म करिब ५ अर्ब
काठमाडौं, स्थानीय तहको निर्वाचनमा हालसम्म करिब रु पाँच अर्ब खर्च भएको छ । सरकारले स्थानीय तहको निर्वाचन एकै चरणमा वैशाख ३१ गते गर्नेगरी निर्वाचन आयोगलाई रु १० अर्ब २८ करोड ४९ लाख ७२ हजार १६८ उपलब्ध

सुरक्षाभत्ता नबढाएको भन्दै ज्येष्ठ नागरिक सडकमै लम्पसार
काठमाडौं, सामाजिक सुरक्षाभत्ता बढाउनुपर्ने माग गर्दै ज्येष्ठ नागरिकले आइतबार (आज) राजधानीमा प्रदर्शन गरेका छन् । अग्रज समाज नेपालसँग आबद्ध करिब २०० ज्येष्ठ नागरिकले मिनभवनस्थित सडक विभाग कार्यालय नजिकै सडकमै सुतेर करिब एक घन्टा प्रदर्शन गरेका थिए

विद्याका ठाउँमा बबालै बबाल
काठमाडौं,महानगरपालिकामा विद्यासुन्दर शाक्यको उदय भएपछि त्यहाँका धमिरा सल्बलाउन थालेका छन् । एक करोड लागतमा नयाँ बंगला तयार हुन्छ तर बागदरबारमा अहिले विद्यासुन्दर शाक्य र हरिप्रभा खड्गी बस्ने कार्यकक्ष सिँगार्ने नाममा एक करोड रुपैयाँ हावामा उडाइँदै छ

पुग्याे राजपा पनि निर्वाचन आयोगमा
काठमाडौं – निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई सरकारसँग सहमति भएको पत्र पाउनासाथ चुनाव चिह्न प्रदान गर्न प्रक्रिया थाल्ने आश्वासन दिएको छ ।राजपा शीर्ष नेतृत्वसँग आइतबार बहादुरभवनस्थित कार्यालयमै गरेको छलफलमा आयोगका पदाधिकारीले निर्वाचन चिह्न