समाचार Archive

केपी ओली भन्छन -सद्दाम हुसेनको सरकार र देउवा सरकारमा केहि फरक छैन
एमाले अध्यक्ष केपी ओलीले बर्तामान सरकारलाई सद्दाम हुसेनको सरकारसँग तुलना गरेका छन् ।निर्वाचन आयोगले तोकेको मौन अवधीमा पत्रकार सम्मेलन गरेर एमाले अध्यक्ष केपी ओलीले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमाथि कठोर हमला गरेका छन् ।मगलबार पार्टी

दार्जिलिङका नेपाली भाषीमाथिको दमनविरुद्ध नेकपाकाे बिराेध प्रदर्शन
दार्जीलिङमा दमन गरिएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारतीय दूताबास अगाडि विरोध प्रदर्शन गरेको छ । नेकपाका नेताहरु धर्मेन्द्र बास्तोलाको नेतृत्वमा जुलुससहित लैनचौर पुगेका थिए । विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपाका स्थायी कमिटी

धनुषामा विलटसाह सर्वोदय माविका प्रधानाध्यापकमाथी गाेली प्रहार
धनुषा,विद्यालय जाँदै गरेका एक प्रधानाध्यापकमाथि आज गोली प्रहार भएको छ ।धनुषाको लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय मावि, सिनुरजोडाका प्रअ ५० वर्षीय नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईंले गोली चलेको

जेलको भुइँमा पूर्वआइजिपीहरू
डिल्लीबजार जेलको लाइब्रेरी रुममा एआइजी र डिआइजीसँगै पूर्वआइजिपी राणा र गुरुङ – डिल्लीबजारस्थित कारागारको ‘क’ ब्लकमा एउटा लाइब्रेरी छ । जेलका कैदी–बन्दीलाई अध्ययनको उद्देश्यले लाइब्रेरीको स्थापना गरिएको हो । तर, त्यो लाइब्रेरी बुधबारदेखि नेपाल प्रहरीका पूर्वआइजिपीहरूको

को होला नयाँ मुख्यसचिव ? सोमलाल सुवेदी साउन १ देखि एडिबीमा हाजिर हुँदै
सेवाअवधि बाँकी रहे पनि मुख्यसचिव डा. सोमलाल सुवेदी सरकारी सेवाबाट बिदा हुँदै छन् । उनी १ साउनदेखि फिलिपिन्सको मनिलामा एडिबीको उपकार्यकारी निर्देशक हुँदै छन् । सुवेदीको बहिर्गमनपछि मुख्यसचिव बन्न १० जना सचिव प्रतिस्पर्धामा छन् । सरकारले

यो हो फलफूल खाने सही समय र तरिका
एजेन्सी,फलफूल हाम्रो शरीरका लागि पौष्टिक तत्त्वका गजब स्रोत हुन् । हामीले नियमित फलफूल खाने गर्नुपर्छ । फलफूल जतिखेर खाएपनि हुन्छ भन्ने हामीलाई लाग्छ र कुसमयमा खाँदा स्वास्थ्यलाई राम्रो गर्दैन । फलफूल खाने सही समय हामी बताउँछौं

यस्ता छन मकै खानुका अभुतपूर्व फाइदाहरू
आजभोलि मकैको सिजन हो । मकै पाक्ने बेला भएका कारण पनि मकै सहज रुपमा पाउन सकिन्छ । तर, मकै वर्षै भरि पाउन सकिन्छ । सुकेको मैक भुटेर खान सकिन्छ । मकैमा शरिरको पोषणका लागि आवश्यक सबै

यसकारण सशस्त्रका मध्यक्षेत्र डीआईजी परे कारबाहीमा
सशस्त्र प्रहरी बल प्रधान कार्यालयले मध्यक्षेत्र सशस्त्र प्रहरी प्रमुख नायव महानिरीक्षक (डीआईजी) नरेन्द्र सिंहलाई कारबाही गरेको छ । उद्योगी व्यवसायी र मातहत निकायसँग रकम माग गरेको पुष्टि भएपछि सशस्त्र मुख्यालयले उनलाई कारबाही गरेको हो । पदीय

केपी अाेलीलाई मञ्चमै एक महिलाको ‘किस’, नेताहरु लाजले भुतुक्क, ओली भने मख्ख
नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली चुनावी प्रचारको क्रममा गृहजिल्लामा छन् । काँग्रेसले झापामा अाक्रामक प्रचारशैली गरेपछि ओलीले पनि केही दिनदेखि जिल्लामै छन् । झापामा अाफ्नो वर्चस्व कायम गर्न ओली पनि अाक्रमक रुपमा चुनावमा खटिएका छन् ।

मुग्लिन सडकखण्ड फेरि अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न अपिल
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न ठाउँमा खसेको पहिरोका कारण गएराति ९ बजेदेखि यातायात आवागमन अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित उक्त सडकको चार किलो, दुई किलो, खहरे र