समाचार Archive

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको निधन
काठमाडौं, प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भाइ प्रेमबहादुर देउवाको निधन भएको छ ।प्रेमबहादुरको मंगलबार बिहान वीर अस्पतालमा उपचारको क्रममा निधन भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा गोविन्द परियारले जानकारी दिए । विगत एक वर्षदेखि बिमारी रहेका

कोहलपुरमा लामो दुरिको बसपार्क टर्मिनल भवनको उट्घाटन
कोहलपुर, बाँकेको कोहलपुर नगरपालिकाद्वारा नव निर्मित लामो दुरिको बसपार्क टर्मिनल भवनको समुट्घाटन भएको छ।इकोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले शिलालेखको पर्दा खोलेर निर्माणधिन भवनको उट्घाटन गरेका हुन् । समुट्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कोहलपुर नगरपालिकाका मेयर लुट

आज विश्व दूरसञ्चार दिवस
काठमाडौं, आज विश्व दूरसञ्चार र विश्व उच्च रक्तचाप दिवस। नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरेर मनाइँदै छ।दूरसञ्चारका भएका उपलब्धि र आवश्यक्तालाई परिपूर्ति गर्ने बारेमा जानकारीमुलक कार्यक्रम आयोजना गरेर ५३ औँ विश्व दूरसञ्चार दिवस मनाइँदै छ। सन् १९१३

भक्तपुरमा किन जनप्रिय छ नेमकिपा ?
भक्तपुर, भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले आठ गुणाभन्दा बढी मतान्तरले ‘क्लिन स्विप’ गरेको छ । मेयरमा नेमकिपाका सुनील प्रजापति २९ हजार दुई सय ५२ मत ल्याएर दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । ०७४ मा २५ हजार

गाउँपालिका अध्यक्ष वडा सदस्यमा पराजित
तेह्रथुम, आठराई गाउँपालिकाका निवर्तमान अध्यक्ष मानबहादुर लिम्बु वडा सदस्यमा पराजित भएका छन् । स्थानीय तह निर्वाचन २०७४ मा ३ हजार ८ सय ७४ मत ल्याएर नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका लिम्बु यस पटकको निर्वाचनमा भने

बालेनको जित/हारमा खसी बाजी राख्ने २ जना पक्राउ
खोटाङ, वालेन्द्र साह (बालेन)को जित/हारमा खसी बाजी राख्ने खोटाङका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका विजय फुयाल र रमेश खड्का सोमबार पक्राउ परेका हुन् ।यस्तो बाजी गैरकानुनी भएकाले पक्राउ गरिएको

कालिकोटको पलाता गाउँपालिकामा माओवादी केन्द्र विजयी
काठमाडौं, कालीकोटको पलाता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।अध्यक्षमा नेकपा माओवादी केन्द्रका विष्णुबहादुर रोकाय २२९२ मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका केशरसिंह बमले १४१३ मत ल्याएर पराजित भए

सप्तरीका दुई पालिकामा जनमत पार्टीको अग्रता
सप्तरी । सप्तरीका दुई पालिकामा जनमत पार्टीले अग्रता लिएको छ । हनुमाननगर कंकालिनी नगरपालिका र बलान बिहुल गाउँपालिकामा जनमतका उम्मेदवारले अग्रता लिएका छन् । हनुमाननगर कंकालिनीमा जनमतका मेयर उम्मेदवार वीरेन्द्र माझीले सुरुवाती अग्रता लिएका छन् । जारी

कोहलपुर २ मा नेपाली कांग्रेसका कठायत सहितको पुरै प्यानल विजयी
कोहलपुर, शनिबारबाट सुरु भएको मतगणनामा कोहलपुर नगरपालिका वडा न. २ मा नेपाली कांग्रेसको पुरै प्यानल विजय भएको छ ।वडाध्यक्षमा नेपाली कांग्रेसका हरि कठायतको पुरै प्यानल निर्वाचित भएको छ । जसमा महिला सदस्य तारादेवी सिंह, दलित महिला

जानकी गाउँपालिका २ मा माओवादीका चन्द्रीका प्रसाद गुप्ता निर्वाचित
नेपालगन्ज, बाँकेको जानकी गाउँपालिका वडा नं. २ को वडाध्यक्षमा नेकपा माओबादी केन्द्रका चन्द्रिका प्रसाद गुप्ता निर्वाचित भएका छन् ।बर्मा ८ सय ७५ मत ल्याएर आफ्ना नकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार बर्मालाई पराजित गर्दै दोस्रो

