समाचार Archive

नेपाली सडकमा भारतीय बालबालिका : यसरी पार्छन हैरान

काठमाडौंका अति व्यस्त स्थानहरुमा फर्जी कागजात देखाउँदै पैसा माग्दै हिँडेका भारतीय बालबालिका र तिनका आभिभावकका कारण नेपालका सरकारी निकायहरु हैरान भएका छन् । जोखिमयुक्त अवस्थामा पैसा मागी बस्ने र बसाउने बालबालिका र तिनका अभिभावकसमेतलाई उद्दार गरे

कुनै हालतमा पनि कोसीमा उच्च बाँध बनाउन नदिने नेकपाको घोषणा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कोसीमा उच्च बाँध बनाउन नदिने जनाएको छ । हालै मात्र भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले कोसीमा उच्च बाँध निर्माण गर्न भनी भारत सरकारसँग सम्झौता भएको बताइरहेका बेला उक्त सम्झौता राष्ट्रघाती

जिशिअ र सहायक जिशिअबीच कार्यालयमै फाइट

सल्यानका जिल्ला शिक्षा अधिकारी र सहायक जिल्ला शिक्षा अधिकारीबीच भ्रष्टाचार गरेको विषयलाई लिएर झगडा भएको छ । त्यो पनि पत्रकारसहितको सर्वपक्षीय बैठकमै । शुक्रबार दिउसो ३ बजे जिल्ला शिक्षा कार्यालय सल्यानमा पत्रकारसहित सर्वपक्षीय बैठकको अायोजना गरिएको

देशभर चाडपर्वका लागि सुपथ मूल्यका पसल सञ्चालन

नजिकिँदै गरेका पर्व वडा दशैँ, तिहार तथा छठमा सहुलियत दरमा दैनिक उपभोगका वस्तु सहजरुपमा उपलब्ध गराउन सुपथ मूल्यका पसल सञ्चालनमा आएका छन् । आपूर्ति मन्त्रालयअन्तर्गतका चार निकाय साल्ट ट्रेडिङ कर्पोरेशन, नेपाल खाद्य संस्थान, नेशनल ट्रेडिङ कर्पोरेशन

‘फ्री भिसा फ्री टिकट’मा गोलमाल गर्ने म्यानपावर कम्पनीलाई कारबाही

फ्री भिसा फ्री टिकटको विवरण गोलमाल गर्ने ३० वटा म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले कारबाही गरेको छ । फ्री भिसा फ्री टिकट कार्यान्वयनका सन्दर्भमा विभागले म्यानपावर कम्पनीहरुलाई विवरण पेश गर्न निर्देशन दिएको थियो । तर विभागको

औषधिमा उपभोक्तामाथि ब्रह्मलुट, व्यवसायी मालामाल

नेपाली औषधि बजारमा व्यापक कालाबजारी बढेको छ । शून्य भन्सारबाट आयात हुने औषधिमा आयातकर्ताले मनलाग्दो मूल्य निर्धारण गर्दा उपभोक्ताहरू चर्को मूल्य तिर्न बाध्य भएका छन् । बाहिरी देशहरूबाट आयात हुने औषधिमा आयातकर्ताहरूले मनपरी तरिकाले मूल्य निर्धारण

नेपाली गैंडाको सुरक्षामा भारतका कर्मचारी परिचालन

पालबाट बाढीले बगाएर लगेका एकसिंगे गैँडा भारतको वाल्मीकि टाइगर रिजर्भमा अझै कम्तीमा पाँचवटा रहेको त्यहाँका अधिकारीहरुले बताएका छन्। रिजर्भका डिपुटी डाइरेक्टर अमितकुमारका अनुसार रिजर्भका विभिन्न ठाउँमा ती गैँडा पुगेका छन्। रिजर्भबाट बिहीबार सातौँ गैँडा उद्धार गरी

अनावरण भएको १ वर्षमै शालीक खुइलियो

पाँचथर,राप्रपाका संस्थापक नेता पद्मसुन्दर लावतीको सालिक अनावरण भएको एक वर्षमै खुइलिन थालेको छ । छ दशकसम्म निरन्तर राष्ट्रको नेतृत्व तहमा बसेर सेवा गर्नुभएका स्व. लावतीको सालिक निर्माणमा ठूलो भ्रष्टाचार भएका कारण कमसल भएको बताइएको छ ।

भ्रष्टले पनि चुनाव लड्न पाउनुपर्ने अडानबाट पछि हट्ला कांग्रेस ?

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा भ्रष्ट भनेर यसअघि प्रमाणित व्यक्तिले पनि सजाय काटेपछि उमेदवारी दिन पाउने व्यवस्थाको माग गरी दर्ता गराएको संशोधन विधेयकबाट कांग्रेसका सांसदहरु पछि हट्ने भउका छन् । अब राज्य व्यवस्था समितिमा अड्किएको

रुखको फेदमा भेटियो मानव कंकाल

काभ्रे – पनौती नगरपालिका ८ स्थित इन्द्रेश्वर थम्पु सामुदायिक वनमा मानव कंकाल भेटिएको खबर आजको कान्तिपुरमा छ । रुखको फेदमा ककांलसँगै जिन्स पाइन्ट, लाइटर, मोबाइल र इयरफोन भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्र मरासिनीले जानकारी दिए