समाचार Archive

भरतपुर महानगरः ज्ञवाली र दाहालबीचको मतअन्तर घटदै १७० मा झर्यो
नीय तह निर्वाचनअन्तर्गत् चितवनको भरतपुर महानगरपालिकामा भएको निर्वाचनको मतगणना रोचक बन्दै गएको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर–२० को मतगणना अहिले जारी छ । मतगणनामा नेकपा एमालेका प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु

जाजरकोट डोल्पा दुनै ११७ किमि २३ करोड,११० किमि ट्रयाक पुरा
नेपाली सेनाले गत आर्थिक वर्ष पाँचवटा सडक निर्माणमा एक अर्ब २९ करोड ५० लाख रुपैयाँ खर्च गरेको छ । सेनाले विभिन्न जिल्लामा उत्तरी क्षेत्रका र चीनसँग जोड्ने सडक निर्माण गरेको हो । आर्थिक वर्ष २०७३/०७४ मा

बम गाेली र बारूदसंग नहारेकी पूर्वजनमुक्ति सेनाकी कमाण्डर पवित्राले स्वाइन फ्लुसँग हारिन्
कुनै बेला बम गाेली बारूदसंग लुकामारी गरेकी पुर्व जनमुक्ती सेना पवित्रालार्इ स्वाइम फ्लुले ज्यान लिएकाे छ । जनयुद्धमा ठूला-ठूला लडाइँ जितेको एक कमाण्डरको स्वाइन फ्लुको संक्रमणबाट निधन भएको हाे । पूर्व जनमुक्ति सेनाकी कमाण्डर पवित्रा खड्काकोे

माथिल्लो कर्णाली आयोजना सम्झौतामा पुनर्विचार गर्न प्रधानमन्त्री देउवा तयार
प्रधानमन्त्री शेरबहादुर देउवाले माथिल्लो कर्णाली आयोजना सम्झौतामाथि पुनर्विचार गर्न सकिने बताएका छन् । राजनीतिक दल, विज्ञ, सरोकारवालाहरुले माथिल्लो कर्णालीआयोजना खारेजीको माग राख्दै आफ्नै निवासमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् । राजनीतिक दल,

कोरियन भाषा परिक्षामा नाम निस्कियो ? यस्तो छ अबको प्रकृया
गत साउन १० गते आठौं कोरियन भषा परिक्षाको परिक्षा फल प्रकाशित भयो । ६८ हजार ४ सय ६९ जना परिक्षामा सम्मेलित भएकोमा १२ हजार १ सय ८ जना उत्रिण भए। १० हजार २ सय जनामात्र कोरिया

भरतपुर १९ मा १६०० मत गनियो, देवीकाे अग्रता घटदै
भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार ५ सय १२ मतले देवी ज्ञवाली अगाडि छन्। उनले ४१ हजार ५ सय ४३ मत प्राप्त गरेका छन् भने रेणु दाहालको मत ४१ हजार ३१ मत पाएकी छन्। हिजो भएको

यसरी भिड्दै छन् प्रदेश नम्बर २ मा दलहरु…
असोज २ गते प्रदेश नम्बर २ मा हुन गइरहेको स्थानीय तह तेस्रो चरणको निर्वाचन आफ्नो पक्षमा पार्न दलहरु अनेक रणनीति निर्माण गर्नमा यतिबेला व्यस्त छन् । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेभन्दा ५० सिट

हजार रुपैयाँ पकाएपछि संसदबाट सांसद्हरू गायव !
आवश्यक गणपुरक सङ्ख्या (कोरम) नपुगेपछि व्यवस्थापिका संसद्को बैठक दुई दिनका लागि स्थगित भएको छ । शुक्रबारको बैठकको प्रारम्भमा ४७७ सांसदको हाजिर भए पनि कोरम यकिन गर्दा ९७ जना सांसदमात्र फेला परेका थिए । हाजिर गरेर ३८०

डोटीमा जिप दुर्घटना, ९ जनाको मृत्यु, ४ घाइते
बोगटान गाउँपालिका–६ गगुडामा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। घटनामा ४ जना गम्भीर घाइते भएका छन्। शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जिप जिप सडकबाट १ किलोमिटर तल भिरबाट खस्दा ९ जनाकाे मृत्यु

शव जलाउन तीन घण्टा कुर्दा पनि धौधौ !
पशुपतिस्थित आर्यघाटमा शव जलाउन तीन घण्टा लाइन बस्नुपर्ने भएको छ । आफन्त गुमाएको पीडासँगै मृतकका आफन्तले शव जलाउने ठाउँमा तीन घण्टा कुनुपर्ने सृजना भएको खबर आजको नेपाल समाचारपत्रमा छ । हाल आर्यघाटमा ११ वटा शव जलाउने