समाचार Archive

८८ केजी सुन तस्करीका थप दुई पक्राउ

८८ केजी सुन तस्करीमा संलग्नहरुको पहिचान गर्ने क्रममा नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले रसुवागढीबाट दिलीप खड्का र स्याफ्रुबाट दाम्पा तामाङलाई पक्राउ गरेको छ । मंगलबार काठमाडौं ल्याईएका दुवै जनाले सुन बोकेर आएको गाडीलाई केरुङ नाका

आफ्नै कार्यकर्ताबाट यसरी कुटिए कांग्रेस सांसद यादव

स्थानीय चुनावको टिकट वितरणलाई लिएर नेपाली कांग्रेसका सांसद रामचन्द्र यादव आफ्नै कार्यकर्ताबाट कुटिएका छन् । सिरहा नगरपालिकाको टिकटलाई लिएर कांग्रेसमा डा. सुभाषचन्द्र यादव र उपेन्द्र यादव समूहबीच विवाद थियो । दुबैले मेयरको टिकट दाबी गरेका थिए,

जिन्दगीका पनि अनेक चक्कर, अनेक ठक्कर

जिन्दगीमा आँखा उघारे पीर, आँखा चिम्ले पनि पीर । यस्तै पीरै पीरको झिरमा उनिएको छ जिन्दगी । कहिलेकाहीँ लाग्छ, बुबा, आमा, श्रीमती, छोराछोरी, आफन्त सिर्फ पैसालाई प्यार गर्छन् अर्थात् पैसा कमाउन सक्ने सन्तान÷लोग्ने÷बुबालाई प्यार गर्छन् ।

प्रेमको उद्धारमा प्रचण्ड

समानुपातिक प्रतिनिधित्वको सन्दर्भमा संविधानले प्रत्यक्षतर्फ एक सीट अनिवार्य जितेको हुनुपर्ने गरी मत प्रतिशत (थ्रेस होल्ड) तोकेपछि विशेषतः भुरे–टाकुरे पार्टीहरुलाई समस्या आइलागेको छ । एमालेबाट राजाको क्याबिनेट हुँदै प्रचण्डसँग निकट रही अलग्गै दल चलाउँदै आएका उनै ‘सदाबहार

अब पिण्ड चढाउने पालो ज्ञानेन्द्रको

पूर्वराजा ज्ञानेन्द्र सोह्रश्राद्धको तिथिअगावै १६ गते शुक्रबार बैंककबाट फर्किंदैछन् । अब तिहारसम्म कतै नजाने गरी आउन लागेका उनले एक हप्तापछि शुरु हुने सोह्रश्राद्धअन्तर्गत तीनजनाको पिण्डदान गर्नुपर्नेछ । स्रोतका अनुसार आमा रत्नराज्य बस्दै आएको नारायणहिटीस्थित महेन्द्र मञ्जिलमा

२५० यात्रु बोकेको जहाजमाथी चरा ठोक्किएपछि…..

जापानको एक विमानमा चरा ठोकिएपछि सोही विमानस्थलमा आकस्मिक अवतरण गरेको समाचार छ । उडेको केही मिनेटमै सो विमान अवतरण गरेको थियो । जापानको टोकियोस्थित हानेदा विमानस्थलबाट मङ्गलबार बिहान न्युयोर्कका लागि उडेको सो विमानमा उडेको केही क्षणमै

रुकुममा असारमा गएको पहिरो भदौसम्म पन्छाउन सकिएन, गाउँलेलाई सास्ती

रुकुमको सिस्ने गाउँपालिका कौछे भीरमा गत असारमा गएको पहिरो पन्छाउन नसक्दा सोलावाङ–धाउन्ने ग्रामीण सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । लामो समयदेखि यो सडकखण्ड अवरुद्ध हुँदा पूर्वी रुकुमका सर्वसाधारण र स्थानीयलाई गन्तव्यसम्म पुग्न समस्या भएको छ

उत्तर कोरियाले अमेरिकालाई दियो चेतावनी

एजेन्सी, हालै हाइड्रोजन बम परीक्षण गरेर विश्वमै खलबली मच्चाएको उत्तर कोरियाले अमेरिकालाई कडा चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाली राजदूत हान तेइ सङ्गले हालै आफ्नो मुलुकले गरेको परमाणु परीक्षण गौरवको विषय भएको बताए

अाजदेखि सुरूभयाे सोह्रश्राद्ध, नदी किनारमा श्राद्ध गर्नेहरुको भीडभाड

आजदेखि सोह्रश्राद्ध अर्थात पितृपक्ष शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि औंशी तिथिसम्म रहने यस अवधिमा छोरा-छोरीहरुले आफ्ना दिवंगत पितृको श्राद्ध तथा तर्पण गर्ने गर्दछन् । घर,नजिकका तीर्थ तथा तालकुण्डमा गई स्नान गरी वैदिक विधिअनुसार पितृहरुलाई

प्रदेश नम्बर २ को निर्वाचनका लागि अाज उम्मेदवारी दर्ता

निर्वाचन आयोगले प्रदेश नं. २ मा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि अाज निर्धक्कका साथ उम्मेदवारी दर्ता गराउन अनुरोध गरेको छ । मंगलबार आयोगमा पत्रकार सम्मेलनमार्फत प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई