समाचार Archive
गणपुरक संख्या नपुग्दा संसद बैठक स्थगित
गणपुरक संख्या नपुगेपछि व्यवस्थापिका संसद बैठक स्थगित भएको छ । शुक्रबारको बैठकमा भूमिसुधारमन्त्री गोपाल दहितले समाजिक न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहित मधेसी आयोग विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरे । तर, नेमकिपाका सांसद प्रेम सुवालले
१७ वर्षदेखि साउदी अरबको जेलमा सन्तबहादुर
पर्वतको मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारमा अलपत्र परेका छन । २०५७ साल फागुनमा साउदी पुगेका पुन त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम गर्दै आएका छन । उनले भेडा चोर्न आएका व्यक्तिको हत्या
ढाेरपाटनमा बडयाे झारलकाे संख्या
यस वर्ष ढोरपाटन शिकार आरक्षमा झारलको संख्या बढेको छ। आरक्ष कार्यालयले यो वर्ष गरेको गणनामा ३८८ वटा झारल भेटिएका छन्। याे संख्या गतवर्षकाे भन्दा निकै धेरै हाे । विसं २०६८ मा भएको गणनामा २८५ झारल आरक्षमा
नापतौलका तीन कर्मचारी पाँच लाख घुससहित समातिए
सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा एक शाखा अधिकृतसहित तीन कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । निजामति सेवा दिवसकै दिन बिहीबार बिहान भक्तपुरबाट उनीहरुलाई अख्तियारको टोलीले पाँच लाख घुससहित रंगे हात पक्राउ गरेको
कञ्चनपुरमा गोली चल्यो, दुई भारतीय नागरिक घाइते
कञ्चनपुरको भुजेलामा बिहीबार राति गोली चलेको छ। गोली लागेर भारतको बनवासास्थित शारदा ब्यारेज अन्र्तगत पुलमा कार्यरत कर्मचारी ५० वर्षीय जगतसिंह चौहान र ५२ वर्षीय चन्द्र किशोर सिंह घाइते भएका छन्। चौहानको पाखुरामा र सिंहको पिठ्युमा गोली
बजारमा दसैँको चहलपहल सुरु…..
उपत्यकामा दसैँका खाद्य सामग्री आयात गर्नेेदेखि काठमाडौंबाट बाहिरिनेसम्मका गतिविधि बढ्दै दसैँका लागि ४५ हजार खसी, बोका र च्याङ्ग्रा व्यवसायीले दसैँका लागि उपत्यकामा ४५ हजार खसी, बोका र च्याङ्ग्रा आपूर्ति गर्ने जनाएका छन् । चौपाया खरिद–बिक्री सेवा
प्रदेश नं. २ मा ३६ हजारभन्दा बढी उम्मेदवार
प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहनेको संख्या उत्साहजनक देखिएको छ । निर्वाचित हुने पदभन्दा ६ गुना बढी उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार १३६ स्थानीय तहका ६६ सय २७ पदका लागि
राजधानीबाट जनअदालतको फैसला सुरू, ४ रोपनी जग्गा कब्जा
नेपाल कम्युनिष्ट पार्टीले ललितपुरमा चार रोपनि जग्गा कब्जा गरेको छ । जिल्ला पार्टी ललितपुरले गोदावारी नगरपालीका वडा नम्बर १० का रामबाबु विष्टको चार रोपनी जग्गामा झण्डा गाँडेर कब्जा गरेको हो । गोदावारी नगरपालीका वडा नम्बर ६
काठमाडौंका मेयर शाक्यले भने: वाचा पूरा गर्न सकिनँ, माफ पाऊँ !
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सय दिनमा गर्ने भन्दै सार्वजनिक गरेका १ सय १ प्रतिबद्धता पूरा गर्न नसकेपछि आफ्नो बचाउ गरेका छन्। राष्ट्रिय सभा गृहमा निकै तामझामका साथ पत्रकार सम्मेलन गरी मेयर शाक्यले कानुनी जटिलताका कारण
‘सिन्को’ सम्म भाँचेनन् जनप्रतिनिधिले
स्थानीय चुनावमा एमाले उम्मेदवार ध्रुवकुमार शिवाकोटी नगरका जुनसुकै ठाउँमा भाषण गर्नुपरे पनि एउटा वाक्य दोहोर्याईहाले, विर्तामोडको कुषिबजारलाई पोखिएको खाना टिपेर खान सक्ने गरी सफा बनाउँछु । विर्तामोडबासीले उनैलाई नगरको मेयर बनाए । उनले नगरको नेतृत्व सम्हालेको

