समाचार Archive

रक्तचन्दन तस्कर समूह नै सुन तस्करीमा
विगतमा खासा नाका भएर रक्तचन्दन तस्कर गर्दै आएको समूह नै पछिल्ला दिनमा रसुवाको केरुङ नाकाबाट सुन तस्करीमा सक्रिय रहेको पाइएको छ । यो खबर केपी ढुंगानाले आजको नागरिकमा लेखेका छन्। काठमाडौंमा गत सोमबार बराबद ८८ किलो

दलहरुमा दलालको दादागिरी
भगवान श्रीरामको राज्याभिषेक समारोह भइरहेको थियो । रामले कौशल्यासंग भने– ‘आमा ! म राजा भएँ । मैले आफुभन्दा सानालाई केही दिनुपर्छ । तपाईं सवैलाई बोलाएर केही न केही माग्न भनिदिनुस् ।’ भरतलाई बोलाइयो । ‘तपाईंको पाउमा

व्यापारीको ध्यान तस्करीकै सुनमा
सरकारबाट अनुमति पाएका बैंकहरूले ल्याएको सुनभन्दा तस्करी सुनको गुणस्तर राम्रो भएपछि व्यापारीको ध्यान त्यसतर्फ केन्द्रित हुँदै गएको छ। बैंकिङ च्यानलबाट आयात भएको सुनबाट गहना बनाउँदा जर्ती बढी जाने भएकाले कम नाफा हुने गरेको छ। तस्करीको सुनको

एक बर्षमा दुई अर्बको इन्टरनेट
नेपालले एक बर्षको अवधिमा कबिर दुइृ खर्ब रुपयिाँ बराबरको इनटरनेट खरिद गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार गत बर्ष एक अर्ब ९१ करोड ४० लाख रुपियाँ बराबरको इन्टरनेट ब्यान्डविथ खरिद गरेको

दलहरु एक्लाएक्लै भिड्दै,भएन तालमेल
स्थानीय तहको तेस्रो चरणको चुनावमा सत्ता समर्थक दलहरुबीचको महागठबन्धन बनाउने प्रयास विफल भएको छ । प्रमुख विपक्षी एमालेबाहेक तुलनात्मक रुपमा नजिक रहेका कांग्रेस, माओवादी केन्द्र, राजपा, संघयी समाजवादी फोरम, फोरम लोकतान्त्रिकलगायत दलहरुको गठबन्धन प्रयास भए पनि

टिकट बुकिङमा सरकार-व्यवसायी दोहोरी
दसैं सुरु हुन दुई साता मात्र बाँकी हुँदासमेत उपत्यकाबाट बाहिरिने यात्रुका लागि खोलिने अग्रीम टिकट बुकिङ यस बर्ष पनि खुल्न सकेको छैन । व्यवसायीले आफ्नो माग सम्बोधन गर्न सरकारसँग सौदाबाजी गर्दा त्यसको प्रतक्ष्य मार उपत्यकाबाट बाहिरिने

यस्ताे छ बडादशैंको टीकाको शुभ साइत…..
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस बर्षको बडादशैंको टीकाको शुभ साइत बिहान ११ बजेर ५५ मिनेट जनाएको छ । बुधबार समितिले साइत सार्वजनिक गर्दै सो जानकारी दिएको हो । असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि आरम्भ

इम्बोस्ड नम्बर प्लेट : प्रदेशकै नाममा, अंग्रेजी कायमै
सरकारले अञ्चलका नामबाट सुरु गरेको इम्बोस्ड नम्बर प्लेट जडान तत्कालका लागि स्थगित गर्दै प्रदेशका नामबाट वितरण गर्ने भएको छ । सरकारले भदौ ९ देखि वाग्मती अञ्चलमा दर्ता भएका सवारी साधनका लागि अञ्चलकै नामबाट इम्बोस्ड नम्बर प्लेट

काठमाडौं भित्रै गाँजाको खेती !
धेरैलाई अचम्म लाग्न सक्छ, काठमाडौंभित्रै गाँजाको खेती । अनि गाँजाका क्रेता बनेपा, धुलिखेलदेखि काठमाडौंका विभिन्न कुनाबाट खुसुक्क पुग्ने । बर्षौदेखि गुपचुप भईरहेको गाँजा खेतीको यस्तो कथा हो, गोकर्णेश्वर नगरपाकिला १ को खोख्रेनी र मुलखर्क गाउँको ।

८८ केजी सुन तस्करीका थप दुई पक्राउ
८८ केजी सुन तस्करीमा संलग्नहरुको पहिचान गर्ने क्रममा नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले रसुवागढीबाट दिलीप खड्का र स्याफ्रुबाट दाम्पा तामाङलाई पक्राउ गरेको छ । मंगलबार काठमाडौं ल्याईएका दुवै जनाले सुन बोकेर आएको गाडीलाई केरुङ नाका