समाचार Archive

एनआरएनमा भवन भट्ट प्यानलसहित अध्यक्षमा विजयी

भवन भट्ट गैरआवासीय नेपाली संघ (एनआरएन)को अध्यक्षमा विजयी भएका छन् । काठमाडाैंकाे बाैद्धस्थित हयात रिजेन्सी हाेटलमा भएकाे एनअारएनएकाे अाठाै विश्व सम्मेलनबाट उनी विजयी भएका हुन् । सम्मेलनबाट अधिकांश पदमा भट्टकै प्यानलका विजयी भएका छन् । भट्टले

भारतीय दूधले नेपाली व्यवसायी समस्यामा: प्रत्येक दिन हजार लिटर दूध भित्रिन्छ

नेपालगन्ज – अवैध रुपमा भित्रिने भारतीय दूधका कारण नेपाली व्यवसायी समस्यामा परेका छन् । गुणस्तर जाँचबिनै दैनिक करिब एक हजार लिटर दूध भारतबाट नेपाल आउने गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । भारतीय दूधको अवैध आयातले

तिहारलाई पनि भारतीय मालाकै भर

सयपत्री फुलको व्यावसायिक खेती रुपन्देहीमा नहुँदा त्यसका लागि रुपन्देहीबाट बार्षिक करोडौं रुपैयाँ भारततिर जाने गरेको छ । सयपत्री फुल तिहारमा अत्यधिक प्रयोग हुन्छ भने अन्य समयमा पनि बढी प्रयोग हुने गरेको छ । जिल्लामा उत्पदान हुने

नेपाली अदुवा निर्यातमा भारतीय अवरोध

भारतका विभिन्न निकायले पछिल्लो १४ महिनामै नेपाली अदुवा निर्यातमा चारपटक अवरोध गरिसकेका छन् । पटकपटक अवरोध गरी उत्पादक, निर्यातकर्तालाई निरुत्साहित गरिए पनि उत्पादन हेर्ने कृषि विकास मन्त्रालय र निर्यात सहजीकरण गर्ने वाणिज्य मन्त्रालयले दिगो समाधानको पहल

भारतीय कम्पनीले छाप्दैछ सात लाख ५० हजार स्मार्ट लाइसेन्स

सरकारले सात लाख ५० हजार सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) कार्ड छपाइको जिम्मा भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्ट्सलाई दिएको छ । यातायात व्यवस्था विभागले आगामी असार मसान्तसम्म कार्ड उपलब्ध गराउनुपर्ने सर्तसहित सोमबार मद्राससँग सम्झौता गरेको खबर

समानुपातिक सिफारिसमा परेका ८८ किलो सुन तस्करीः कांग्रेस नेता यसरी समातिए

ठमेलमा फेला परेका तस्करीको ८८ किलो सुनको लगानीकर्तामध्येका मनबहादुर तामाङ पक्राउ परेका छन् । नेपाली कांग्रेसको समानुपातिकतर्फको टिकट लिन काठमाडौं आएका बेला उनी पक्राउ परेका हुन् । नेपाल – चीन केरुङ व्यापार संघको अध्यक्ष रहेका तामाङ

निगमलाई जहाज भयो ‘घाँडो’ : दुई जहाजलाई एक क्याप्टेन

चिनीयाँ जहाज उडाएर एक पैसा नाफा गर्न नसकेको राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमलाई तीन जहाज अब साँच्चिकै घाँडो भएका छन् । निगमले १७ सिट क्षमताका दुइृथान चिनीयाँ जहाजबाट आन्तरिक उडान गरिरहे पनि यसका दुई क्याप्टेनले अकस्मात

पूर्वसभासदको बिदाईमा झण्डै चार करोड खर्च

सरकारले पूर्वसभासदको बिदाईमा झण्डै चार करोड खर्च गर्दैछ । पहिलो र दोस्रो संविधानसभाका १२ सय सभासदलाई पहिचान अंकित लोगो र एक महिनाको पारिश्रमिक बराबरको रकम उपलब्ध गराउँदा तीन करोड ८१ लाख खर्च हुँदैछ । पहिचान अंकित

मानववस्तीमा पसेर आतंक मच्चाउन थालेपछि ८३ भालु मारियो

एजेन्सी । जङ्गलमा खानाको अभावमा रसियाको सुदुरपूर्वमा रहेका मानव बस्तीमा आक्रमण गर्न थालेपछि नियन्त्रणका लागि ८३ वटा भालु मारिएको रसियाली अधिकारीले सोमबार जनाएका छन् । साखलिन टापुमा तैनाद वन अधिकृतले भने, “भालुको सन्त्रास मानव बस्तीमा फैलाएका

राष्ट्रसंघ मानवअधिकार परिषद सदस्यमा नेपाल निर्वाचित

संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यमा नेपाल पहिलोपटक सदस्य बनेको छ ।अमेरिकाको न्युयोर्कमा सोमबार साँझ सम्पन्न निर्वाचनबाट नेपाल सदस्य पदमा विजयी भएको राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले जनाएको छ । नेपाल सन् २०१८ देखि २०२० सम्म तीन