समाचार Archive

देउवा सरकार अमेरिकी साम्राज्यवादको कठपुतली बन्यो – मिलन राई

काठमाडौं, अखिल (क्रान्तिकारी) का नेता मिलन राईले बर्तमान देउवा सरकारलाई अमरिकी साम्राज्यवादको कठपुतली भएको आरोप लगाएका छन् ।सङ्गठनका केन्द्रिय संयोजक समेत रहेका नेता राईले बुधबार एक विज्ञप्ति जारी गर्दैँ अमेरिकी षड्यन्त्रलाई अँध्यारो कोठाबाट स्वीकृति दिने शेरबहादुर

नेपाल र रसियाका खेलकुद मन्त्रीबीच भेटवार्ता

काठमाण्डौं । रसिया भ्रमणमा रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।रसियन सरकारको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने भ्रमणका लागि रसिया पुगेका मन्त्री गहतराजले भ्रमणको

कोहलपुरमा मिटर व्याजिको आतंक : माशिक तीस प्रतिशत सम्म ब्याज लिने गरेको खुलासा

कोहलपुर, पछिल्लो समय नेपालमा अवैधानिक रुपमा रहेको मिटर व्याजको धन्दा दिन प्रतिदिन मौलाउदै आएको छ । चर्को ब्याजदरमा पैसा ऋण दिने तथा साँवा र ब्याज अरू थप्दै जाने अनि त्यसैका कारण ऋणिलाई शारीरिक र मानसिक यातना

मतदाता नामावली संकलन असार १ गतेदेखि (सुचना सहित)

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य असार १ गतेदेखि सञ्चालन गर्ने भएको छ ।आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लक्षित गरी आयोगले नामावली संकलन तथा अद्यावधिक कार्य अघि बढाउन लागेको हो

आईसीसीले क्यानमाथिको आर्थिक नियन्त्रण पनि हटायो

काठमाडौं । अन्तर्राष्ट्रि क्रिकेट परिषद आईसीसीले नेपाल क्रिकेट संघ क्यानमाथिको आर्थिक नियन्त्रण पनि हटाएको छ ।यसअघि आईसीसीले प्रतिबन्ध फुकुवा गरे पनि नेपाललाई आर्थिय नियन्त्रणमा राखेको थियो । तर अहिले त्यो नियन्त्रण पनि हटाएर सबै खालका नियन्त्रणबाट

मिटर व्याजिलाई कारबाहीको माग गर्दैँ बाँकेका सिडियो खत्रिलाई ज्ञापनपत्र

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मिटर व्याजिलाई कारबाहीको माग गर्दैँ जिल्ला प्रशासन कार्यालय बाँकेलाई ज्ञापनपत्र बुझाएको छ । पछिल्लो समय जिल्ला मौलाउदैँ गरेको मिटर व्याजीहरु विगविगीलाई नियन्त्रण गर्न र यसमा संलग्न जोेसुकैलाई कारबाहीको माग गर्दैँ सोमबार

अमेरिकी बन्दुक नियन्त्रण सुरक्षा उपायबारे सिनेटर सहमत

न्युयोर्क, अमेरिकी सिनेटरहरूको एउटा क्रस–पार्टी समूहले बन्दुक सुरक्षामा सम्भावित कानूनको लागि एउटा ढाँचामा सहमति जनाएको छ।बन्दुक नियन्त्रणका सम्बन्धमा चौतर्फी दबाब बढिरहेका बेला समूहले सहमति जनाएको हो। समूहले तयार गरेको प्रस्तावमा २१ वर्ष मुनिका खरिदकर्तामा कडा जाँच

खेलकुद मन्त्री महेश्वर गहतराज रुस प्रस्थान

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गरेका छन् । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्री गहतराज मन्त्रालयका सचिव दामोदर रेग्मी सहित सोमबार बिहान रुस

बाँकेका युवा पत्रकार गुप्ता पर्यटन प्रवर्धन पुरस्कारबाट सम्मानित

नेपालगञ्ज, पर्यटनको प्रवर्धन र विकासका लागि निरन्तर कलम चलाएको भन्दैँ बाँकेका युवा पत्रकार तथा जि नेपाल फाेरके टेलिभिजनका प्रबन्ध निर्देशक आशिष गुप्तालाई पर्यटन पर्वधन पुरस्कार २०७७ बाट सम्मानित गरिएको छ । पाँच हजार रुपियाँ नगद राशी

अन्तरीक्षबाट पृथ्वीमा बिजुली पठाउने चीनको तयारी

काठमाडौं, चीनले आफ्नो स्पेश स्टेसनको लागि सौर्य उर्जा प्लान्टको परीक्षण प्रक्षेपण गर्ने घोषणा गरेको छ । उक्त महत्वाकांक्षी परियोजनाको पहिलो चरण तय मितिभन्दा दुई वर्ष अगाडि अर्थात् सन् २०२८ मै सुरु गरिनेछ । यो घोषणासँगै चीनले