समाचार Archive

अमेरिकाले चीनमाथि नाकाबन्दी लगाउने

एजेन्सी,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीनमाथि नाकाबन्दी लगाउने योजना बनाएको छ । चीनले अमेरिकाको व्यापार क्षेत्रबाट बौद्धिक चोरी गरेको भन्दै ट्रम्प प्रशासनले नाकाबन्दी लगाउने योजना बनाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । धेरै वर्षदेखि छलफल हुँदै

अमेरिकाद्वारा चन्द्रागिरी केबलकार नचढ्न आग्रह, ढकाल समूह तनावमा

अमेरिकाले आफ्ना नागरिकलाई चन्द्रगिरी केबलकार घुम्न नजान आफ्ना नागरिकलाई आग्रह गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै सो आग्रह गरेको हो । अमेरिकाले पहिलो पटक कुनै कम्पनी विशेषलाई जोडेर एड्भाइजरी गरेको

लडाईं माडको कि जाँडको ?

राजा विक्रमादित्यले एकपल्ट कालिदाससंग भने– ‘तिमी विश्वका महान साहित्यकार र बुद्धिजीवी मध्येमै सर्वश्रेष्ठ मानिन्छौ । तर त्यो अनुरुप तिम्रो रुप, शरीर कालो र कुरुप छ ।’ यो सुनेर कालिदास त्यतिबेला केही बोलेनन् । एकदिन राजा विक्रमादित्यलाई

बोक्सी आरोपमा कुटिएकी लिराको किन भएन मुद्दा दर्ता ?

सरकारले बोक्सी प्रथा अन्त्य भएको घोषणा गरे पनि अझै बोक्सीको आरोपमा थुप्रै महिलाहरु निर्घात कुटिएका खबर बाहिर आइरहेका छन् । बोक्सीको आरोप खेपेकी पर्सा वीरगन्जकी लिरा क्षेत्री बुधबार दिउँसो १ बजे सार्वोच्च अदालत छिरिन् । स्थानीयले

राज्यका अड्डा सब रसातलतिर

एकपछि अर्को सरकारी संस्था कसरी ध्वस्त हुँदै छन्– उदाहरण हेर्न टाढा जानै पर्दैन, सुन्धारातिर पसे पुग्छ । त्यहाँ पसेर सरकारी कार्यालयलाई तन्नम बनाउने र व्यक्ति मोटाउने धन्दा चलिरहेछ । १ सय ३९ वर्ष पुरानो अड्डा हुलाक

ठूला मान्छेका क–कसले पाए ठाउँ ?

संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत फम्र्ड पुलिस युनिट एफपियुको २३ औँ टोलीमा सामेल भई हाइटी र सुडान जाने डफ्फा तयार भएको छ । तर, कार्य उत्कृष्टताका आधारमा छनौट हुने भनिएको उक्त टोलीमा आइजिपीका भान्से हवल्दार आशुराम चौधरी, ड्राइभर

दशैंअघि नै मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउँछु – विना मगर

खानेपानी तथा सरसफाईमन्त्री विना मगरले दशैंअघि नै काठमाडौंका जनताले मेलम्चीको खानेपानी पिउन पाउने विश्वास दिलाएकी छिन् । उनले भनिन्, ‘कम्तिमा पनि दशैंअघि नै मेलम्चीको पानी काठमाडौंका घर–घरमा पुर्‍याउने स्पिरिटका साथ काम गर्दैछौं, मैले सोही अनुसार मातहतका

‘कुखुरा चोरेर’ खाएका कालिकोट जनप्रतिनिधिको अर्को काण्डः करोडौँ हिनामिना

जनप्रतिनिधिहरुले नै स्थानीयका खोरबाट कुखुरा चोरेर खाएको घटना सेलाउन नपाउँदै कालिकोटमा जनप्रतिनिधिको अर्को काण्डको खुलासा भएको छ । अहिलेको काण्ड भनेको विकासको लागि गएको बजेटको हिनामिनाको हो । पहिलो वर्षमै करोडभन्दा बढी रकमको हिनामिना भएको बताइएको

अस्पतालको बेडबाटै आयो ममताप्रसादको यस्तो बयानः आक्रमण गर्ने नेकपाका कार्यकर्ता होइनन्

घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले अस्तालबाट घटनाबारे पहिलो बोलेका छन् । उनले आक्रमणकारीलाई आफूले नचिनेको तर प्रहरीले किर्ते किटानी जाहेरी गरेको बताएका छन् । मेयर चौधरीले नामै नलिएर नेकपाका कार्यकर्ता घटनामा संलग्न नभएको भन्ने आशय व्यक्त

‘खटाइएको ठाउँमा नजाने कर्मचारी बर्खास्त’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको वा खटाइएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गरी सबै सेवा-सुविधा रोक्ने चेतावनी दिएका छन् । सोमबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले मुलुक संघीय संरचनामा अघि बढिसकेकोले