समाचार Archive

अब प्रचण्डलाई पक्राउ गर्न सकिने

तत्कालिन शाही नेपाल सेनाबाट बिद्रोह गरेर जनमुक्ति सेनामा समाहित भएका झलकुमार भगतलाई रिहा गर्न परेको रिट निवेदन सर्वोच्च अदालतले आइतबार खारेज गरेको छ । झलकुमारका दाजु नन्दुलाल थारु भगतले गैर कानुनी थुनाबाट मुक्त गरिदिन भनी परेको

क्रान्तिकारी पत्रकार संगठन रोल्पाको अध्यक्षमा विष्ट

क्रान्तिकारी पत्रकार संगठन नेपालको रोल्पा अध्यक्षमा दिपेश विष्ट निर्वाचित भएका छन् । रोल्पाको दोस्रो जिल्ला सम्मेलनले विष्टको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा उपाध्यक्ष दाना केसी सचिव हर्क घर्ती सहसचिव कमान

कांग्रेसमा बल्झिँदै पदाधिकारी विवाद

नेपाली कांग्रेसमा पदाधिकारी संख्या बढाउने विषयलाई लिएर सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबचि विवाद सुरु भएको छ । पार्टीको महाधिवेशन भएको दुई बर्ष वित्दासमेत पदाधिकारीसहित केन्द्रीय समितिले पुर्णता पाउन नसकेको कांग्रेसमा पदाधिकारीको संख्या थप

यी हुन् सबैभन्दा कान्छी सांसद

दैलेख – प्रतिनिधिसभाकी सांसद पार्वती बिशुन्के देशभरकै सबै सांसदभन्दा कम उमेरकी सांसद भएकी छन् ।नेकपा एमालेका तर्फबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेकी बिशुन्केको नागरिकतामा जन्ममिति २०४३ साल असोज १८ गते रहेको छ । संसद सचिवालयको अभिलेखअनुसार संघीय

सुन तस्कर गोरेले करेन्ट लगाएर गरे सहयोगीको हत्या

विराटनगर – प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका सुन तस्कर गोरे एवं रुपेश भनेर चिनिने चूडामणि उप्रेतीले सहयोगीकै हत्या गरेको खुलेको छ । आफ्नो सहयोगीको रुपमा रहेका उर्लाबारी ७ का ३५ बर्षीय सनम शाक्यको हत्या उप्रेतीले गरेको

रित्तियो सरकारी ढुकुटी

काठमाडौं,चालू आर्थिक वर्षमा केन्द्र सरकारबाट स्थानीय तहले पाउने अन्तिम किस्तामार्फत्को ७५ अर्ब रुपैयाँ निकासा भएको छ । अर्थ मन्त्रालयले स्थानीय तहले पाउने तेस्रो किस्ता उपलब्ध गराउन महालेखा नियन्त्रकको कार्यालयलाई पत्राचार गरेको छ । सरकारले स्थानीय तहलाई

यस्तो छ जनार्दन शर्मा मन्त्री नबन्नुको कारण

काठमाडौं – रामबहादुर थापाले गृह पाएपछि सुरुमा यस मन्त्रालयमा इच्छा देखाएका जनार्दन शर्मा ऊर्जाका लागि लबिङमा थिए। पहिला ऊर्जामन्त्री हुँदा राम्रो काम गरेकाले ओली पनि उनलाई सरकारमा भित्र्याउन चाहन्थे । उनले पुष्पकमल दाहाललाई पनि शर्मालाई समेट्न

गणेश लामाको रिहाइ माग गर्दै जुलुस, झडप हुँदा २० जना घाइते

धुलिखेल: गत बुधबार पेस्तोल र गोलीसहित पक्राउ परेका गणेश लामालाई रिहाइको माग गर्दै मसाल जुलुस निकाल्ने क्रममा प्रहरी र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप भएको छ । आज बेलुका करिब ६ बजेतिर बनेपाको गोदामचोकस्थित नेपाली कांग्रेस पार्टी

नेपाललाई नेदरल्यान्ड्‍सले दियो १९० रनको चुनौती

आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तरगत सातौँ स्थानका लागि नेदरल्यान्ड्सले नेपाललाई १९०रनको चुनौती दिएको छ । जिम्बाब्बेमा जारी एक दिवसीय विश्वकप छनोटको शनिबारको प्लेअफ अन्तरगत सातौं स्थानका लागि भएको खेलमा नेदरल्याड्सले टस जितेर व्याटिङ रोजेको थियो

उपराष्ट्रपतिमा दोस्रो कार्यकालका लागि पनि नन्दबहादुर पुन निर्विरोध

काठमाडौं : उपराष्ट्रपति पदमा नन्दबहादुर पुन  निर्विरोध निर्वाचित भएका छन् । दोस्रो कार्यकालका लागि शनिबार मनोनयन दर्ता गराएका पुन दोस्रो पटक उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएका हुन् । चुनावी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले औपचारिक घोषणा गर्न भने