समाचार Archive

क्रान्तिकारी पत्रकार संगठन मकवानपुरले माग्यो महासंघ अध्यक्ष हुमागाईँको राजीनामा

मकवानपुर । क्रान्तिकारी पत्रकार संगठन नेपाल मकवानपुरले पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंको राजीनामा माग गरेको छ । श्रमजिवी पत्रकारको साझा संस्थाको अध्यक्ष जस्तो गरिमामय पदमा रहेर पत्रकारकै हक, हित र क्षमता विकासमा लाग्नुपर्नेमा हेटौंडा उपमहानगरपालिकाका मेयरको

मन्त्री छान्न फोरममा किचलो

पार्टीले पाउने मन्त्रालयभन्दा तेब्बर बढी मन्त्रीका आकांक्षी भएपछि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको सरकारमा सहभागी हुने समय लम्बिएको छ। फोरमले केपी ओली नेतृत्वको सरकारमा दुई मन्त्रालय र एक राज्यमन्त्री पाउने सहमति भइसकेको छ। फोरमले

दुईघण्टे कार्यक्रमका लागि साढे १५ लाख !

राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले दुईघण्टे कार्यक्रमका लागि १५ लाख ५८ हजार रुपैयाँको बजेट छुट्याएको छ। अर्थ मन्त्रालयले कार्यालयबाहेक अन्यत्र पैसा तिरेर कार्यक्रम नगर्न निर्देशन दिए पनि केन्द्रले यही चैत १० गते विश्व क्षयरोग दिवस मनाउने नाममा

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण: पर्ख र हेरको अवस्थामा एडीबी

राष्ट्रिय गौरवको गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सबैभन्दा बढी लगानी गर्दै आएको एसियाली विकास बैंक (एडीबी_ पर्ख र हेरको अवस्थामा पुगेको छ। एडीबीले आयोजनाको काम सन्तोषजनक नभएको भन्दै गत जनवरीदेखि रोकेको पैसा दिन काम गरेर देखाउन

न्यायमै अन्याय

जनकपुर नगरपालिकाले बलजफ्ती कार्यालय भवनमै डोजर लगाउन खोजेको भन्दै हलुवाई समाजद्वारा दायर भएको रिटमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको संयुक्त इजलासले २०७३ साल माघ १९ गते डोजर नलगाउन निषेधाज्ञा जारी गर्‍यो। कोड नम्बर ‘०७१ (डब्ल्यू ओ) १०४६’

रेशम चौधरीलाई जेल भित्रै शपथ खुवाउने तयारीमा ओली सरकार

साढे दुई वर्षअगाडिको ‘टीकापुर घटना’ का मुख्य आरोपी रेशम चौधरीलाई ‘जेलभित्रै’ प्रतिनिधिसभा सांसदको शपथ गराउने तयारी भएको छ।सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरूसँग छलफल थालेको छ। राजपाको मागका आधारमा सरकारले चौधरीलाई

के होला काजको ‘घुस’?

रकारले निजामती कर्मचारीलाई प्रदेश र स्थानीय तहमा जान कडाइ गरेसँगै गत असोज–कात्तिकमा हाकिमलाई ‘अतिरिक्त रकम’ दिएर काज फिर्ता गर्न सफल कर्मचारीको हकमा के हुने भन्ने प्रश्न उब्जिएको छ। तत्कालीन सामान्य प्रशासन मन्त्रालयले गत भदौ अन्तिम साता

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको छ। बोर्डले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले यही चैत

एघार वर्षमा माओवादीकै ९५ मन्त्री

०६२-६३ को जनआन्दोलनयता माओवादी केन्द्रका मात्रै ९५ जनाले मन्त्री बन्ने अवसर पाएका छन् । ०४६ सालयता सरकारमा ‘हालिमुहाली’ गरेका कांग्रेस-एमालेभन्दा ११ वर्षको अवधिमा बढी मन्त्री उत्पादन गर्ने पार्टी माओवादी बनेको छ । आजको अन्नपूर्ण पोस्टको पृष्ठ

क्रान्तिकारी पत्रकारले मागे पत्रकार महासंघका अध्यक्षको राजीनामा

क्रान्तिकारी पत्रकार संगठन नेपाल मकवानपुरले पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंको राजीनामा माग गरेको छ । श्रमजिवी पत्रकारको साझा संस्थाको अध्यक्ष जस्तो गरिमामय पदमा रहेर पत्रकारकै हक, हित र क्षमता विकासमा लाग्नुपर्नेमा हेटौंडा उपमहानगरपालिकाका मेयरको प्रेस