समाचार Archive
स्वास्थ्य परीक्षणमा एकाधिकार जमाएका मेडिकल व्यवसायी पक्राउ !
स्वास्थ्य परीक्षण र प्रवेशाज्ञा प्रक्रियामार्फत सरकारले तोकेभन्दा धेरै रकम लिएर मलेसिया पठाउने म्यानपावर व्यवसायी पक्राउ परेका छन् । प्रहरीले मलेसिया जाने कामदारका लागि बायोमेट्रिक प्रणालीमार्फत तोकेभन्दा बढी शुल्क लिएर काममा पठाउँदै आएका ३५ संस्थाका ४२ व्यक्तिलाई
शैक्षिक सुधारको गन्तव्य स्थल नलगाडको कालिका प्रा.वि.
नलगाड नगरपालिका–२ गरीमा रहेको कालिका प्राथमिक विद्यालय शैक्षिक सुधारको गन्तव्य स्थल बन्न पुगेको छ । शैक्षिक गुणस्तर अभिवृद्धी गर्न जिल्लाका सबै नगर तथा गाउँपालिकामा अभियान चलिरहको वेला गरीमा रहेको कालिका प्रावि शैक्षिक सुधारको गन्तव्य स्थल बन्न
बन्ने भयो १२ सय किलोमिटर लामो मदन भण्डारी राजमार्ग
सरकारले १२ सय किलोमिटर लामो मदन भण्डारी राजमार्ग बनाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले चुरे तथा भित्रि मधेसका उपत्यका जोड्ने राजमार्ग बनाउने निर्णय गरेको हो। राजमार्ग झापाको शान्तिनगरबाट सुरु भएर डडेलधुराको रुपाल पुगेर टुङ्गिने सरकारका प्रवक्ता
मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण मन्त्रिपरिषदद्वारा अस्वीकृत
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमणलाई मन्त्रिपरिषदले रोक लगाएको छ। मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले प्रदेश २ को मन्त्रिपरिषद्ले पारित गरि पठाएको अमेरिका भ्रमणको कार्यक्रम अस्वीकृत गरेको हो। राउतलाई अमेरिका स्थित ‘जनरल कन्भेसन अफ
प्राधिकरणको चरम लापरवाही : करेन्ट लागेर दुई युवतीको मृत्यु
जिल्लाको काठेखोला गाउँपालिका ६ बिहुँकोटमा करेन्ट लागेर दुई युवतीको मृत्यु भएको छ। शनिबार बिहान जंगलमा घाँस काट्न गएका स्थानीय २० वर्षीया निशा कँडेल र २५ वर्षीया गुमा कँडेल अबेरसम्म घरमा नफर्केपछि खोजी गर्ने क्रममा मृत अवस्थामा
‘पानी–पानी’ भन्दै समुद्रमै बिलाइन् सुमित्रा
विशाल समुद्रमा पानीजहाज चढेर विभिन्न देशका यात्रु गन्तव्यतिर बढिरहेका हुन्छन् । जहाजभित्र एकाध दिनलाई पुग्ने पानी र खाद्यान्न छ, तर केही घण्टामा गन्तव्यमा पुग्ने भनिएको जहाजले बाटो बिराउँछ । जहाज विशाल समुद्रमा कैयौं दिन हराइरहन्छ ।
समयमा काम नगर्ने ठेकेदार जेलमा
नारायणगढ मुग्लिन सडकको स्तरोन्नती र सुधारको समय पाँचौ पटक थप्ने तयारी गरिएको छ । २४ महिनाभित्र सक्कने गरी सन् २०१५ अप्रिलबाट सुरु भएको सडक स्तरोन्नतीका लागि अहिलेसम्म चार पटक म्याद थप भइसकेका छन् । गृहमन्त्री रामबहादुर

सीमा क्षेत्रमा भारत र पाकिस्तानबीच झडप, ९ जनाको मृत्यु
एजेन्सी। जम्मू कश्मीरमा भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा झडप हुँदा नौ जनाको मृत्यु भएको छ । भारतले पाकिस्तानबाट भएको गोलीबारीमा चार नागरिक र सुरक्षा बलका एक जवानको मृत्यु भएको दावी गरेको छ । उता पाकिस्तानी सेनाले
दरबार हाइस्कुल पुनर्निर्माणबाट चीनले हात झिक्दै
काठमाडौं महानगरपालिकाले रानीपोखरीस्थित भानु मावि (दरबार हाईस्कुल) र संस्कृत माविको भवनमा भूमिगत (अन्डरग्राउन्ड) पार्किङ बनाउनै पर्ने अड्को थापेपछि विद्यार्थी त्रासमा रहेर फेरि जीर्ण भवनमै अध्ययन गर्न बाध्य हुनुपर्ने सम्भावना बढेको छ। भूकम्पले थिलथिलो भएर जीर्ण बनेपछि
कम्युनिष्ट सरकारले लगायो सुकुम्बासी बस्तीमा डोजर
दमक नगरपालिकाले बिना विकल्प सुकुम्बासीको उठिबास लगाएको छ । झापाको दमक ७ स्थित हाटखोला सुनचाँदी लाइनमा बसोबास गर्दै आएका २२ घरमा नगरपालिकाले डोजर लगाएको हो । नगरपालिकाका मेयर रोमनाथ ओलीको आदेशमा सुरक्षाकर्मीको सहयोगमा सुकुम्बासीको घरमा डोजर

