समाचार Archive
गाउँपालिकाका अध्यक्षले कुटे कर्मचारी !
शिक्षासम्बन्धी प्रतिवेदन मन नपरेपछि गाउँपालिका अध्यक्षले प्रतिवेदन तयार पार्ने कर्मचारीलाई कार्यालयमै कुटपिट गरेका छन् । जाजरकोट कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले शुक्रबार शिक्षा तथा खेलकुद शाखाका स्रोतव्यक्ति कमल बस्नेतलाई कुटपिट गरेका हुन् । प्रतिवेदन बुझाएपछि गाउँपालिका

बजारमा अाए ‘उज्यालोको खोजी’ र ‘प्रयास’
कवि, गजलकार आस्था केसीको गजल कृति ‘उज्यालोको खोजी’ तथा प्रदीप थापाको ‘रुवाई’ गीत गजल कृति ‘प्रयास’ र एल्बम ‘प्रयास’को सार्वजनिकरण गरिएको छ । अन्तर्राष्ट्रिय गजल मञ्च नेपालको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथि गजलकार ललिजन रावलले
आयोजक रसियालाई हराउदै क्रोएशिया सेमिफाइनलमा
आयोजक रसियालाई हराउँदै क्रोएशिया सेमिफाइनलमा प्रवेश गरेको छ। सेमिफाइनल प्रवेशका लागि क्रोएशियाले आज टाइब्रेकरसम्म कुर्नुपर्यो ।उसले टाइब्रेकरमा रसियालाई उसको घरेलु मैदानमा ४-३ ले हराएको हो। टाइब्रेकरमा रसियाले २ पेनाल्टी गुमाउन पुगेको थियो। निक्कै नै आक्रमक र

जब म पचाल झरनामा उभिन्छु !
एउटा रित्तो खालि डायरी बोकेर अनेकौं सपनाहरूको पोको बेरिरहेको थिए । लाथ्यो कहिलेकाँही धेरै सपनाहरू देख्नु पनि आफैले पीडा खेप्नु हो । किनकि समय र परिवेशले उहीँ लहटमा जीवन धानिरहेको छैन । कति जीवन रित्तो बनेका

ब्राजिलको विश्वकप यात्रा समाप्त, बेल्जियम सेमिफाइनलमा
विश्वकपको सदाबाहार दाबेदार ब्राजिल फेरि एक पटक युरोपियन टोलीबाट पराजित हुँदै विश्वकपबाट बाहिरिएको छ । यसअघि ६ पटक विश्वकपमा युरोपियन टोलीबाट पराजित हुँदै बाहिरिएको ब्राजिल दोस्रो क्वाटरफाइनल खेलमा बेल्जियमसँग २–१ गोलअन्तरले पराजित भएको हो । योसँगै
प्रहरी प्रभाग बलम्बुले खुला कविता प्रतियोगिता गर्ने
काठमाडौं ,यही असार २९ गते भानु जयन्तिको अवसरमा महानगरीय प्रहरी प्रभाग वलम्वुले चेतनामुलक खुल्ला कविता प्रतियोगिता गर्ने भएको छ । कार्यक्रममा काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक विश्वराज पोखरेलको प्रमुख अतिथित्यमा खुल्ला कविता प्रतियोगिता आयोजना
गुण्डा गर्दीमा संलग्न ४ जना पक्राउ
काठमाडौं । केही दिन देखि काठमाडौंको गोगंवु, नयंँ बसपार्क, वालाजु क्षेत्रमा गुण्डागर्दी गर्ने ४ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । केही अपरिचित गुण्डा जस्ता देखिने व्यक्तिहरुले उक्त क्षेत्रका होटल, रेष्टुरेन्ट तथा अन्य व्यवसायीहरुलाई डर त्रास
मलेसियामा २ सयभन्दा बढी नेपाली पक्राउ
मलेसिया सरकारले बिनादर्ता आफ्नो देशमा बस्ने नेपालीलगायत विदेशी कामदारलाई १ हप्तादेखि धमाधम पक्राउ गर्न थालेको छ । स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत कायम गर्न दिइएको म्याद सकिएपछि अवैधानिक रुपमा मलेसियामा बसेका नेपाली सहित ६ हजारलाई
फेरी भारत सिमाको रुपैडिहामा नेपाली युवक लुटिए
नेपालगन्ज,भारतबाट मजदुरी गरेर घर फर्किने क्रममा एक नेपाली युवक नेपाल भारत सिमाको रुपैडिहामा लुटिएका छन् । भारतको गुजरातबाट मजदुरी गरेर घर फर्किने क्रममा रोल्पाका अर्जुन न्यौपाने बिहीबार रुपैडिहामा लुटिएका हुन् । उनीलाई रुपैडिहा स्थित रामजानकी मन्दिर
निषेधित क्षेत्र तोक्ने निर्णय गैरकानुनी भएको भन्दै सर्वोच्चमा रिट
निषेधित क्षेत्र तोक्ने निर्णय गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अभिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालय काठमाण्डौलाई विपक्षी बनाउँदै बिहिबार रिट दायर गरेका हुन् । रिटमा

