समाचार Archive

पुर्जा भएका नेपालीले समेत आफ्नो जमिन उपभोग गर्न पाएनन्

भीमदत्तनगर : आफूसित जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७ वर्षदेखि कञ्चनपुरको पुर्नवास नगरपालिकाका करनबहादुर सुनारले जग्गा भोगचलन गर्न पाएका छैनन्। उक्त नगरपालिका–४ का सुनारको करीब एक बिघाभन्दा बढी जग्गा विगत लामो समयदेखि आफ्नो भूमि भएको

राष्ट्रिय सुरक्षा परिषद्लाई प्रधानमन्त्रीको छाया बनाउन खोजियोः काँग्रेस

नेपाली काँग्रेसले राष्ट्रिय सुरक्षा परिषदलाई प्रधानमन्त्रीको लाचार छाया बनाउने प्रयास भएको आरोप लगाएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ ले

रहेनन् गोवाका मुख्यमन्त्री मनोहर पर्रिकर

नयाँदिल्ली– गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको आइतबार निधन भएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले आफ्नो ट्वीटमार्फत मनोहरको निधन भएको जानकारी दिएका छन् । उनी लामो समयदेखि बिरामी रहेका थिए भने पछिल्लो केही दिनयता अवस्था थप गम्भीर बनेको

एकाबिहानै काठमाडौंमा भूकम्पको धक्का महसुस

सोमबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान ९ बजेर १ मिनेटमा चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो ।  यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको

‘एभरेष्ट साईन्स सेन्टरलाई राष्ट्रिय रुपमा बिकास गर्न सरकार तयार छ’ : मुख्यमन्त्री राई

बिराटनगर,प्रदेश नम्बर एकका मुख्य मन्त्री शेरधन राइले एकको बर्जु गाँउपालिकास्थित शान्तीवन एभरेष्ट साईन्स सेन्टरलाइ बिकासकाे लागि सरकार प्रतिबद्भ भएको बताएका छन । कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सेन्टरलाई राष्ट्रिय रुपमा बिकास गर्न प्रदेश सरकार तयार रहेको जानकारी

महिला-पुरुष सम्बन्धी सहरिया बहस र नेपाली समाज

चलनचल्ती अनुसार बिबाहपछी महिला पुरुषको घर जान्छिन । पुरुषको घरमा लोग्ने मात्र हुदैन ,उसकाे परिवारको अन्य सदस्यहरु पनि हुन्छन । विवाह गरेर आएकी महिलाले उक्त स्थानमा आफुलाई स्वतन्त्र महसुस नगर्न सक्छिन र उनलाई हेपिएको महसुस हुनसक्छ

प्रधानमन्त्री ओलीले विप्लवलाई कोब्रा भनेपछि…

प्रधानमनत्री केपी शर्मा ओलीले नेत्रबिक्रम चन्द बिप्लवलाई कोब्रा सर्पको संज्ञा दिएका छन । विराटनगर विमानस्थलमा आइतबार पत्रकारहरुसित कुरा गर्दै प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको टिप्पणी गरे । नेकपा विप्लव समूह भनेर चिनिने

सिके राउतको कार्यकर्तालाई निर्देशन- बैठकमा नागरिकता ल्याएरमात्र आउनु

सिके राउतले आफना कार्यकर्तालाइ बैठकमा नागरिकता ल्याएर आउन निर्देशन दिएका छन । उनलेले आजदेखि सिरहाको लहानमा सुरू हुने राष्ट्रिय परिषद् बैठकको बैठकमा नागरिकता ल्याएर मात्रै आउन निर्देशन दिएका हुन । सोमबारसम्म चल्ने बैठकमा नेपाल सरकार र गठबन्धनबीच

अब बाख्राको पनि बीमा गर्न सकिने

कफीखेती जस्तै अब किसानले बाख्राको पनि बीमा गर्न पाउने भएका छन् । बीमा समितिले यसै सातादेखि लागू गरेको ‘बाख्रा बीमालेख’ अन्तर्गत ५ वर्ष उमेरसम्मका बाख्राको बीमा गर्न सकिनेछ । बीमालेख अनुसार बीमा गरिने बाख्राहरू स्वस्थ हुनुपर्नेछ

दाङका १५०० युवालाई स्वरोजगार तालीम दिइने

नेपाल सरकारको स्वरोजगार अवधारणाअनुरूप दाङमा पन्ध्र सयलाई यस वर्ष विभिन्न तालीम दिइने भएको छ । राप्ती प्राविधिक शिक्षालय दाङले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्न्तर्गत १९ विधामा छोटो अवधिको तालीम यस वर्ष शुरु गरेको प्राविधिक शिक्षालयका