समाचार Archive

जब नेपाली सेनाले बम भनेर बासीभात डिस्पोज गर्यो……….
प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्दका दिन आज मोरङमा कुकर बममा बासीभात फेला परेको छ । बिहीबार बिहान मोरङको सुन्दरहरैचा नगरपालिका–७ स्थित बेलगाछीमा नक्कली कुकर बम राखिएको फेला परेको हो । बम
परिवार सहित किन पुगे प्रचण्ड सुटुक्क सुकुटे ?
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड सुकुटे पुगेका छन्। परिवारका सदस्यसहित सुकुटे पुगेका प्रचण्डले सुनकोशीमा र्याफ्टिङ समेत गरेका छन् । विप्लवको बन्दका वावजूद अरनिको राजमार्ग हुँदै राजधानीबाट ७६ किमी टाढा सुनकोसी नदी बगरस्थित रिसोर्ट पुगेका थिए

अन्ततः वाइडबडी छानबिन गर्न अख्तियारले अन्तर्राष्ट्रिय कम्पनी बाेलायाे
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी बिक्रीमा संलग्न रहेका पाँच अन्तर्राष्ट्रिय कम्पनीलाई बोलाएको छ। आयोगले आज बिहीबार सार्वजनिक सूचनामार्फत जहाज बिक्रेता हाई फ्लाई एक्स आएरल्याण्ड कम्पनीसहित अन्य चार कम्पनीका प्रतिनिधिलाई सात दिनभित्र आवश्यक कागजातसहित उपस्थित हुन भनेको

कमल थापा भन्छन् – सरकारले विप्लव समूहलाई मूलधारमा ल्याउनैपर्छ
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले नेत्रविक्रम चन्द विप्लव समूहलाई मूलधारमा ल्याउनुपर्ने बताएका छन् । सो समूहको सम्भव भएका राजनीतिक मागलाई सम्बोधन गरेर मूलाधारमा ल्याउन सरकारलाई उनले आग्रह गरे । रिपोर्टर्स क्लबले आज आयोजना गरेको

प्रचण्ड गर्मीका बीच नेपालगञ्जमा सुरु भयो आठौं राष्ट्रिय खेलकुद
नेपालगञ्जकाे प्रचण्ड गर्मिका बिचमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका नेपालगन्ज रंगशालामा सुरु भएकाे छ। बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेपछि प्रतियोगिता सुरु भएको हो। गर्मीकाे पहिचानले परिचित नेपालगञ्जमा राष्ट्रिय खेलकुद प्रतियोगिताले बेग्लै राैनकता छाएकाे छ । नेपालगञ्ज अहिले

कोहलपुरमा भेटिएको प्रेसरकुकर बम नेपाली सेनाद्धारा निष्क्रिय
बाँकेको कोहलपुर ११ मा भेटिएको प्रेसरकुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । एकाबिहानै मुख्य राजमार्गको बिच भागमा शंकास्पद बस्तु देखिएपछि स्थानियहरुले स्थानीय प्रहरीलाई खबर गरेका थिए । २ घण्टाको प्रयासपछि सिद्धिबिनायक सामुदायिक वनमा लगेर

जुनियर डग, सिनियर गड
गौतम बुद्ध कतै गइरहेका बेला एउटा मानिसले हठात् सोध्यो– ‘ईश्वर छ ?’ बुद्धले निमेषभरमै उत्तर दिए– ‘छैन् ।’ दिउँसो अर्को मानिसले सोध्यो– ‘जहाँसम्म मलाई लाग्छ ईश्वर छैन । यसमा तपाईंको के विचार छ ?’ बुद्धको उत्तर

यसरी भन्सार छली नेपाल भित्रयाउदै गरेको ठूलो परिणामको कपडा प्रहरी नियन्त्रणमा
बारा जिल्लाको विश्रामपुर गाउ पालिका ३ स्थित खुदिमा भारतबाट भन्सार छली गरी अवैध रुपमा नेपाल भित्रदै गरकोठुलो परिणामको कपडा प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छलि ल्याउदै गरेको अवस्थामा वारा शसस्त्र प्रहरीले ठूलो परिणामको कपडाका थान

दलाल फासिबाद र क्रान्तिकारी एकताको महत्व
वास्तविक बर्तमान बिश्व दृष्टिकोण यतिबेला औद्योगिक पुजिबादलाइ भुमण्डलिकृत पुजिबादले निषेध गरेको यो युगमा पुजिबादको ब्याख्या केन्द्रीकृत उत्पादन र बिकेन्दृकृत बितरणको चेतनाले बुझ्ने र ब्याख्या गरेपछि संसारका क्रान्तिकारी कम्युनिस्ट पार्टिहरु सफल हुन सक्ने सम्भावना कदापि देखिदैन ।

जनकपुरमा १० हजार बिघा जग्गा अतिक्रमण
काठमाडौं – प्राचीन मिथिलाको राजधानी जनकपुर क्षेत्रका १० हजार बिघा गुठी जग्गा अतिक्रमणमा परेको छ । अतिक्रमित ९६ बिघा १८ कठ्ठा जग्गामा साढे पाँच सय घर बनेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र

