समाचार Archive

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्दै डोनाल्ड लु
काठमाडौं, अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएका छन्। उनले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यतालिका छ। आज दिउँसो साढे ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता हुने

तत्कालीन अर्थमन्त्री शर्मामाथिको छानबिन प्रतिवेदन आज सभामुखलाई बुझाइने
काठमाडौं, चालू आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दायरा हेरफेर गरेको प्रकरणमाथि छानबिन गर्न गठित संसदीय समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । यो प्रकरणमा तत्कालीन अर्थमन्त्री

जाजरकोटमा प्रज्वल सङ्गठन सुदृढीकरण अभियानको उद्घघाटन
जाजरकोट, धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा (बहुमत) निकट वअखिल (क्रान्तिकारी) जाजरकोटले प्रज्वल सङ्गठन सुदृढीकरण अभियानको थालनी गरेको छ । बिहिवार जिल्ला सदरमुकाम खलंगामा एक कार्यक्रमबाट उक्त अभियान उद्घाटन गरिएको हो ।उक्त उद्घाटन कार्यक्रममा बोल्दै सङ्गठनका केन्द्रिय

दिल्ली हुँदै सुटुक्क काठमाडौं आइपुगे अमेरिकी सहायक विदेशमन्त्री लु
काठमाडौँ, अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अनिश्चित बनेका बेला वरिष्ठ अमेरिकी अधिकारी लु भारतको नयाँ दिल्ली हुँदै नेपाल आइपुगेका हुन्। लुले शुक्रबार

बाबुराम भट्टराईको पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’
काठमाडौँ, काठमाडौं । डा. बाबुराम भट्टराई समूहले आफ्नो दलको नाम नेपाल समाजवादी पार्टी राखेको छ । निर्वाचन आयोगले भट्टराई समूहको आग्रहमा यसअघि नै आयोगमा दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी बनाइदिएको

यसकारण जुम्लामा मदिरा बेचविखनमा रोक
जुम्ला। जुम्लामा कर्णालीकै लामो तथा ठूलो जात्रालाई मध्यनजर गरी मदिरा बेचबिखनमा रोक लगाइएको छ । नेवार समुदायका प्रमुख पर्वको रूपमा रहेको जात्रालाई मध्यनजर गरी जिल्ला प्रशासनले मदिरा बेचबिखनमा रोक लगाइने निर्णय गरिएको हो । त्यस्तै जात्रा

एमालेसँग गठबन्धन हुँदैन : अध्यक्ष प्रचण्ड
काठमाडौं , नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताएका छन् । कोटेश्वर पेरिसडाँडामा बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताएका

एसईई नतिजा सार्वजनिक
काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा प्रकाशित गरेको छ । बुधबार बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।यस वर्षको परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५

मध्यपश्चिम विश्वविद्यालयमा गरिने राजनीतिक भागबण्डाको अन्त्य गर्न माग
बिरेन्द्रनगर, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले मध्यपश्चिम विश्वविद्यालयमा हुने राजनीतिक भागबण्डाको अन्तय गर्न माग गरेको छ । मध्यपश्चिम विश्वविद्यालयमा बसेको सङ्गठनको कर्णाली प्रदेश समितीको प्रथम पुर्ण बैठकले गरेका निर्णयहरु सार्बजानिक गर्न मंगलबार जारी

मेयर हर्क साम्पाङले गाएको गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौं, धरान उपमहानगरपालिकका मेयर हर्कराज राई साम्पाङ सहितका गायकले गाएको गीत सार्वजनिक भएको छ। सेवक अभियानले सुरु गरेको ‘स्वास्थ्यका लागि पदयात्रा’ अभियानलाई समेटेर बनाइएको ‘हाइकिङ गीत’ गीत सार्वजनिक गरिएको हो। गीतको रचना राजीव हलुवाइले गरेका हुन्।

