समाचार Archive

विगतका कमजोरी सुधार्दै काम गर्छु : अर्थमन्त्री शर्मा

काठमाडौँ, राजीनामा दिएको २५ दिनपछि अर्थमन्त्रीमा नियुक्त जनार्दन शर्माले सिंहदरबार पुगेर कार्यभार सम्हालेका छन्। अर्थमन्त्रीको कार्यभार सम्हाल्नेबित्तिकै उनले फेरि जिम्मेवारी दिएकोमा प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टी अक्ष्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितलाई धन्यवाद दिएका छन्। उनले कार्यभार सम्हालेपछि

साफ यू–२० : भारतसँग नेपाल ८-० ले पराजित

काठमाडौँ, साफ यू–२० च्याम्पियन्सिप अन्तर्गत भारतसँगको खेलमा नेपालले लज्जास्पद हार व्यहारेको छ। भारतको भुवनेश्वरमा आइतबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ८–० को फराकिलो अन्तरले पराजित भएको हो। च्याम्पियनसिपमा नेपालले पहिलो हार व्यहोरेको हो। भारतले भने लगातार

वामदेवको पार्टीलाई पनि निर्वाचन आयोगको मान्यता

काठमाडौं । निर्वाचन आयोगले वामदेव गौतमको नेतृत्वमा पार्टी ‘नेकपा एकता राष्ट्रिय अभियान पार्टी’लाई मान्यता दिएको छ । गौतमको नेतृत्वमा दल दर्ताका लागि साउन ३ गते आयोगमा निवेदन परेको थियो र ९ साउनमा सनाखत भएको थियो ।

मन्त्रालयको कार्यभार सम्हाल्दै जनार्दनले भने- बजेटको प्रभावकारी कार्यान्वयन गराउँछु

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शीतल निवासमा आइतबार अपराह्न पद तथा गोपनियताको शपथग्रहण गरेसँगै सिंहदरबारस्थित मन्त्रालय पुगेर शर्माले पदभार ग्रहण गरेका हुन् । सोक्रममा मन्त्री शर्माले चालु

जनार्दनले आजै अर्थमन्त्रीको सपथ लिने

काठमाडौ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्री हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकटका एक पोलिटब्युरो सदस्यका अनुसार माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका लागि नाम पठाइसकेको छ । शर्माको शपथको

खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टरको भूकम्प, काठमाडौंमा धक्का महसुस

काठमाडौं, पूर्वी नेपालको खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार खोटाङ केन्द्रबिन्दु बनाएर आइतबार बिहान भूकम्प गएको हो। आइतबार बिहान ८:१४ मिनेटमा काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको हो। पूर्वी नेपालमा

यसकारण डाँको छाडेर रोए मेयर हर्क साम्पाङ

काठमाडौँ, सुनसरी धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ सार्वजानिक कार्यक्रम धुरुक्कै रोएका छन । देशकै निम्ति मर्न सकूँ भन्दै साम्पाङ डाँको छाडेर रोएका हुन् । शनिबार मिस धरानका प्रतिपस्पर्धीहरु धरानको सर्दु खोला किनारमा वृक्षरोपणका लागि गएका प्रमुख

तत्काल समाजवादी केन्द्र बन्दैन : अध्यक्ष प्रचण्ड

काठमाडौँ, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् । राजधानीमा आजदेखि शुरु भएको प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले आसन्न निर्वाचनमा परिवर्तन पक्षधर वामपन्थीको

यसकारण राँगोलाई गोली हानी मारियो

काठमाडौं, काठमाडौंमा आतंक मच्चाएपछि एउटा राँगोलाई प्रहरीले गोली हानेर मारेको छ। राँगोले आतंक मच्चाएपछि प्रहरीले आज बिहान साढे ७ बजेतिर एक राउन्ड गोली हानी राँगो मारेको  हो । काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार चन्द्रागिरि

एसईईको ग्रेडमा चित्त नबुझे पुनर्योगका लागि निवेदन दिन सकिने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ को नतिजामा चित्त नबुझे पुनर्योगका लागि आगामी २७ गतेसम्म निवेदन दिन भनेको छ। बोर्डले सूचना जारी गर्दै साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडवृद्धि समूहबाट परीक्षामा