समाचार Archive

एक नायव सुव्वा जस्ले सात करोड वढी सरकारी राजस्व हिनामिना गरे

काठमाण्डौ, सात करोडभन्दा धेरै राजस्व हिनामिना गरेर मालपोतका नायब सुब्बा फरार भएका छन् । नासु मदनकुमार गुप्ता मालपोत कार्यालय कलैया र सिमराबाट सात करोड नौ लाख ५७ हजार ६ सय ६० रुपैयाँ सरकारी राजस्व उठाएर फरार

बुद्ध कहाँ जन्मेका हुन ?

काठमाडाैं, बुद्ध कहाँ जन्मेका हुन् ? यो प्रश्न नेपालभित्र गरियो भने धेरैको जवाफ सीधा हुन्छ– नेपालमा ! यो प्रश्न नेपालबाहिर गरियो भने पनि बुद्धबारे जान्ने–बुझ्नेहरूले सही उत्तरमा ‘नेपाल’ नै भन्नुपर्छ । अचेल कति युवा ‘बुद्ध नेपालमा

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा डिएसपीअधिकारीमाथि अख्तियारको मुद्दा

नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) बाबुराम अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। उनका प्रमाणपत्र कशंकास्पद रहेकाले छानबिन गरी पाउँ भन्ने उजुरीमा अनुसन्धान हुँदा अधिकारीको माध्यमिक शिक्षा

ठोरीमा भारतीय र नेपालीबीच झडप, पाँच घाइते

काठमाडौं, पश्चिमी पर्साको ठोरी नाकासँग जोडिएको भारतको भिखना ठोरी बजारमा किनमेल गर्न गएका नेपालीलाई भारतीयले बिहीबार लखेटी–लखेटी कुटपिट गरेको घटना सार्वजनिक भएपछि सो क्षेत्रको स्थिति तनावग्रस्त बनेको छ । इलाका प्रहरी कार्यालय ठोरीले दिएको घटना विवरणअनुसार,

विधेयक विरुद्ध नेपालगञ्जमा समेत पत्रकारको प्रदर्शन

नेपालगञ्ज ,बाँके मिडिया काउन्सिल विधेयकमा राखिएका प्रावधानप्रति असन्तुष्टि जनाउँदै पत्रकारहरुले आज नेपालगञ्जमा बिराेध प्रदर्शन गरेका छन्। नेपाल पत्रकार महासंघको आह्वानमा आफ्ना पेशागत पहिचान झल्कने वस्तुहरुसहित नेपालगञ्जकाे बिपीचाेकमा प्रदर्शन गरिएको हो। प्रेस काउन्सिलको व्यवस्थालाई विस्थापित गर्नेगरी सरकारले

ओली र प्रचण्ड कम्युनिष्ट नामका ‘भतुवा’ हुन – वैद्य

काठमाडौं, नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य (किरण) ले सत्तासीन नेकपाका नेताहरुलाई ‘भतुवा’ कम्युनिष्टको संज्ञा दिएका छन् । सोही पार्टीका नेता सिपी गजुलेरद्वारा लिखित संग्रह ‘राजनीतिक घटनाक्रम र प्रवृतिहरु’ को विमोचन समारोहमा उनले यस्तो बताएका हुन्

माटोको ढिस्कोले पुरिएर दुईजना गम्भीर घाइते

डोल्पा , हिमाली जिल्ला डोल्पामा बाटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुइजना गम्भीर घाइते भएका छन्। शे–फोक्सुन्डो गाउँपालिकाअन्तर्गत वडा ८ मा पर्ने पलम-सुलिगाड झरना हुँदै तालसम्म पुग्ने घोरेटो बाटो खन्नेक्रममा शुक्रबार बिहान ९ बजेतिर माथिबाट खसेको

अचम्म लाग्छ – कांग्रेसले कसरी आफूलाई जेठो पार्टी भन्छ ! – प्रधानमन्त्री

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी कांग्रेसले के खाउँ कनिका बुकाउँ शैलीमा सरकारको विरोध गरेको आरोप लगाए । मदन आश्रित स्मृति दिवसका अवसरमा बल्खुमा आयोजित कार्यक्रममा ओलीले भने प्रधानमन्त्री ओलीले  भने‘मलाई अचम्म लाग्छ-कांग्रेस आफूलाई जेठो पार्टी

लागुऔषधसहित तीनजना पक्राउ

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–९ बेलाटारीस्थित त्रिभुवन उच्च मावि चोकबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–८ पिपरपाती बस्ने वर्ष २८ का काशिमअली मुसलमान, वर्ष १९ का कुर्सेद

ओली–प्रचण्डलाई कांग्रेस प्रवक्ताको प्रश्नः अमर लामा किन मारिए ?

काठमाडौँ, सत्तारुढ नेकपाले आफ्ना नेता भण्डारी र आश्रितको स्मृतिसभा गरिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जिप चालक अमर लामा किन मारिए भनेर प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्,